राष्ट्रिय

  • २०७८ मङ्सिर २०, सोमबार

    फोनिज काठमाडौं जिल्लामा शैलेस डंगोल सर्वसम्मत निर्वाचित

    आदीवासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदीवासी जनजाति पत्रकार महासंघ(फोनिज) जिल्ला शाखा काठमाडौंको छैठौं जिल्ला अधिवेशन सम्पन्न भइको छ । राज्यलक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले शैलेस डंगोलको अध्यक्षतामा १३ जनाको नयाँ...

  • २०७८ मङ्सिर १९, आइतबार

    काष्ठमण्डप पुननिर्माण अन्तिम चरणमा

    काष्ठमण्डप पुननिर्माणका लागि कार्तिक मसान्नसम्ममा ११ करोड ४२ लाख ६८ हजार ९३६ रुपैयाँ ५३ पैसा खर्च भएको छ । यसका लागि काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको छ । बैङ्क व्याजसहित उपभोक्ता समितिलाई प्राप्त ११ करोड ७५...

  • २०७८ मङ्सिर १९, आइतबार

    पत्रकार दबूद्वारा पत्रकारिता पुरस्कार प्रदान

    पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील चार  जना जना पत्रकारहरुलाई विभिन्न पुरस्कार दिइएको छ । नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार ललितपुरमा सप्तपुर महाविहार चिकंबहीमा सम्पन्न नवौं ं वार्षिक साधारण सभा एवं...

  • २०७८ मङ्सिर १६, बिहिबार

    पत्रकार दबूको साधारण सभामा चार पत्रकारलाई पुरस्कृत गर्ने

    नेवाः पत्रकार राष्ट्रिय दबूको नवौ साधारण सभामा चार जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।पत्रकार राष्ट्रिय दबूको केन्द्रीय समितिको बैठकले पत्रकारितामा लामो समयदेखि सक्रिय पत्रकारहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। चार जना पत्रकारमा उदयबहादुर...

  • २०७८ मङ्सिर १६, बिहिबार

    अनुगमन संयन्त्र र अभिलेखीकरण एकीकृत गर्दै काठमाडौँ महानगरपालिका

    अनुगमनलाई सरल, सहज र व्यवस्थित गर्न काठमाडौँ महानगरपालिकाले अहिलेका अनुगमन गर्ने संयन्त्रलाई एकीकृत गर्ने प्रक्रिया थालेको छ। कामको प्रकृतिअनुसार त्यसलाई हेर्ने अधिकारी र संयन्त्र छुट्टै भएपछि सूचना फरक फरक ठाउँमा छरिएका छन्। यसबाट समग्र स्थिति...

  • २०७८ मङ्सिर ८, बुधबार

    करदाताले तिरेको रकम करदाताकै समृद्धिमा खर्च गर्ने नीति अनुरुप कोष बनाइएको हो — प्रमुख शाक्य

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । मंगलबार राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७१ औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो। आर्थिक बर्ष ०७५÷...

  • २०७८ मङ्सिर ४, शनिबार

    पूर्वप्रधानमन्त्री ओलीद्धारा काष्ठमण्डप अवलोकन

    पुननिर्माणको अन्तिम चरणमा पुगेको काष्ठमण्डपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार अवलोकन गरेका छन। धर्मपत्नी राधिका शाक्यसँग काष्ठमण्डप अवलोकनको लागि पुगेका ओली पुननिर्माणबारे पुननिर्माण समितिका अध्यक्ष तथा बागमती प्रदेश...

  • २०७८ मङ्सिर ४, शनिबार

    कीर्तिपुर नगरपालिकाद्वारा नगरका सहकारी संस्थाहरूलाई तालिम

    कीर्तिपुर नगरपालिकाले नगरमा सञ्चालित सहकारी संस्थाहरूलाई एकदिने तालिम सञ्चालन गरेको छ। नगरपालिका क्षेत्रभित्रका सहकारी संस्थाका व्यवस्थापक तथा लेखा हेर्ने वा कम्प्युटर अपरेटरहरूका लागि सम्पत्ति शुद्धिकरण निवारण र कोपोमिस सम्बन्धी  तालिम आयोजना गरेको...

  • २०७८ कार्तिक ३०, मंगलबार

    सरसफाइ विषयमा व्यवसायिक तालिमको पहिलो चरण सम्पन्न

     सरसफाइ र स्वच्छताका लागि काठमाडौँ महानगरका कर्मचारीहरुको पहिलो चरणको तालिम सम्पन्न भएको छ । महानगरका २० जना अधिकारीहरु विश्वविद्यालयको ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यवसायिक तालिम (प्रफेसनल लर्निङ्...

  • २०७८ कार्तिक ३०, मंगलबार

    मध्यपुर थिमी नगरमा शंखधर पार्क उदघाटन

    भक्तपुरको मध्यपुर थिमी नगरमा शंखधर पार्क उदघाटन भएको छ । काठमाडौँ महानगरले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगमा थिमीस्थित शंखधर चोकमा पार्क निर्माण भएको हो । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नवनिर्मित पार्कको...

  • २०७८ कार्तिक १३, शनिबार

    छत्रपाटी चिकित्सालयले अत्याधुनिक प्याथोलोजी ल्याबको सुविधा थप

    छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक प्याथोलोजी ल्याबको सुविधा थप गरेको छ ।  शनिबार एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेश सभाका सभासद वसन्त मानन्धरले उक्त ल्याबको समुद्घाटन गर्नुभएको छ। बिरामीहरुको उच्चतम सुविधालाई र उचित स्वास्थ उपचारमा...

  • २०७८ कार्तिक २, मंगलबार

    सामाजिक सद्भाव बढाउन वडा ३ बाट सामुहिक टीका र जेष्ठ नागरिक सम्मान आयोजना

    पर्वले बोकेको सामाजिक सद्भावको पक्षलाई पुस्तान्तरण गर्न काठमाडौँ महानगरको वडा ३ ले आज सामुहिक टीका र जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ । त्यस क्रममा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष दीपक...

Pages