राष्ट्रिय

  • २०७८ आश्विन २४, आइतबार

    काठमाडौँले महानगरबासीका लागि उपचार दिएर पुग्दैन, त्यसअनुपातमा हामीले स्वास्थ्य क्षेत्रमा लगानी बढाएका छौँ — प्रमुख शाक्य

    काठमाडौँ महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख...

  • २०७८ आश्विन २४, आइतबार

    नेवाः जातीय महासंघ गठन

    नेवाः जातिय महासंघको तदर्थ कार्य समिति गठन गरिएको छ । नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको भेलाबाट आज महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । भेलाले खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःलाई समितिको अध्यक्ष चयन गरेको छ । त्यस्तै स्यस्यः...

  • २०७८ आश्विन २३, शनिबार

    बागमती प्रदेशले ल्यायो एग्रिगेटर सूचना बैंक

    बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा आएको छ । उक्त सूचना बैंकको आज आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर अजयक्रान्ति शाक्यले हेटौँडामा उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्वोधन गर्दै मन्त्री...

  • २०७८ आश्विन २०, बुधबार

    काठमाडौँलाई मानवीयताको सहर बनाउँछौँ, यहाँ कोही भोकै पर्दैन, भोकले कोही मर्दैन — प्रमुख शाक्य

    सडकमा वेसहारा जीवन विताइरहेका व्यक्तिहरुको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माण हुने भएको छ । नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, जग्गामा भवन निर्माणको काम काठमाडौँ महानगरपालिकाले गरिदिने र सेवा सञ्चालन मानव सेवा आश्रमले गर्नेगरी...

  • २०७८ आश्विन १०, आइतबार

    काठमाडौँ महानगरले सम्पदा पुननिर्माण गरेर समुदायलाई हस्नान्तरण गर्दै आएको छ — प्रमुख शाक्य

    काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरभित्र भएका खड्गी समुदायका बाजा खल र गुठी गरी ७५ वटा समूहले संयुक्त रुपमा उहाँहरुलाई सम्मान गरेका छन् । कार्यक्रम नेपाल खड्गी सेवा...

  • २०७८ आश्विन ३, आइतबार

    महर्जनको पत्रकारितालाई जनसेवाश्री पदकबाट कदर

    स्वनिगः अनलाईन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विगत १९ वर्षदेखि पत्रकारितामा क्रियाशील ललितपुरका पत्रकार सुनील महर्जनलाई जनसेवाश्री पदवीबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । गृह मन्त्रालयले राष्ट्रपति भण्डारीबाट विभिन्न विभूषण, अलङकार र...

  • २०७८ भाद्र ३१, बिहिबार

    सम्पदालाई पर्यटनसँग जोड्न सकिएन भने दिगो संरक्षणमा समस्या हुन्छ — प्रमुख शाक्य

    काठमाडौँ । सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ। वडा १२ मा पुखुसी महादेव मन्दिरको उद्घाटन गर्दै उहाँले, मूर्त सम्पदालाई जीवन्त बनाउन अमूर्त सम्पदासँग र...

  • २०७८ भाद्र २८, सोमबार

    सवैले आ–आफ्नो कर्तव्य पालना गरौँ, अपराध स्वतः न्यून हुन्छः मन्त्री शाक्य

    हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले २०७८ सम्मको बस्तुस्थिति प्रतिवेदन प्रस्तुत गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी प्रकाशजगं कार्कीको नेतृत्वमा बागमती प्रदेशका एसपी नवराज अधिकारी र अर्का एसपी ईश्वर...

  • २०७८ भाद्र २७, आइतबार

    काठमाडौँ देशको अनुहार हो, यसको व्यवस्थापनमा हामी सहयोग गर्न चाहन्छौँ — यूसीएलजी

    काठमाडौँ । स्थानीय सरकार तथा सहरहरुको अन्तरराष्ट्रिय सञ्जाल एशिया प्यासिफिकका अधिकारीहरुले काठमाडौँ महानगरको सहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छा देखाएका छन् । शनिवार सञ्जालका एशिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती...

  • २०७८ भाद्र २७, आइतबार

    नेपालमा हालसम्म कोरोनाविरुद्धको खोप कतिले लगाए

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाविरुद्धको खोप ६८ हजार ६ सय ३० जनाले लगाएका छन् । स्वास्थ्य मन्त्रालयको अनुसार जापानमा तयार भएको एष्ट्रेजेनिका खोपको पहिलो मात्रा हालसम्म २३ लाख ६० हजार ८ सय ४७ जनाले लगाएका छन् भने दोस्रो खोपको मात्रा १३...

  • २०७८ भाद्र २६, शनिबार

    सम्पदा पुनर्निर्माणको अभियानमा छौँः मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्र–पर्व मनाउन अपिल गर्नुभएको छ । विभिन्न गुठीसँगसम्बन्धित व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्वोधन...

  • २०७८ भाद्र २५, शुक्रबार

    ऊर्जामन्त्री पम्फा भुसालसँग एमसिसी उपाध्यक्षको शिष्टाचार भेट

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दिगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श...

Pages