राष्ट्रिय

  • २०७८ भाद्र २, बुधबार

    अस्पतालभित्र प्रवेश गरी डाक्टर नर्समाथि अभद्र व्यवहार गर्ने पक्राउ

    काठमाडौं । अस्पतालभित्र प्रवेश गरी डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मोरङस्थित कोशी अस्पतालमा सोमबार साँझ प्रवेश गरी अभद्र व्यवहार गरेको आरोपमा अमृत बानियाँलाई पक्राउ गरिएको हो। पक्राउ परेका बानियाँविरुद्ध जिल्ला...

  • २०७८ भाद्र १, मंगलबार

    अफगानस्ताानबाट १४० नेपाली काठमाडौं आइपुगेः होल्डिङ सेन्टरमा राखीने

    काठमाडौं । तालिवानी विद्रोही शक्तिले सत्ताकब्जा गरेपछि विकसित घटनाक्रममा अफगानस्तानबाट १४० नेपाली काठमाडौं आइपुगेका छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार १४५ जना नेपाली अफगानस्तानबाट काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय...

  • २०७८ श्रावण ३२, सोमबार

    समाचार स्वास्थ्य व्यवसायी परिषदले भदौ २१ र २२ गते लाइसेन्स परीक्षा लिने, तोकियो परीक्षा केन्द्र

    काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ र २२ मा लिने भएको छ। परीक्षाका लागि परिषदले केन्द्र समेत तोकेको छ। परिषदले यसअघि असार १९ मा लिने भनिएको परीक्षा कोभिड-१९ संक्रमणका कारण स्थगित भएको थियो।...

  • २०७८ श्रावण ३२, सोमबार

    एक करोड खोप, कहिले र कुन देशबाट कति आउँदै ?

    प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एक कार्यक्रममा आगामी असोजसम्म थप एक करोड डोज खोप आइपुग्ने दाबी दोहोर्याए। ‘अहिले नेपालमा एक करोड आठ लाख खोपबाहेक आगामी असोजसम्म अर्को एक करोड खोप आउने भएको छ,’ उनले भने, ‘यसबाहेक आगामी चैतसम्म खोप लगाउन उपयुक्त...

  • २०७८ श्रावण ३१, आइतबार

    जापान पुगेका ३ जना नेपालीको कोभिड संक्रमणका कारण मृत्यु

    जापानमा एक हप्ताको अवधिमा तीन जना नेपालीको निधन भएको छ । काम र पढाइको शिलशिलामा जापान पुगेका ३ जना नेपालीको निधन भएको हो । अगष्ट ८ गते आइतबार बागलुङ घर भइ ओशाकामा बस्ने ४२ बर्षीय हरिकला भण्डारीको उपचारको क्रममा निधन भयो । भण्डारी फोक्सोमा समस्या...

  • २०७८ श्रावण ३१, आइतबार

    कोरोनाको जोमिख भन्दै मनपरी भाडा

    कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् । कालीकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत आउनका लागि एक व्यक्तिको रु एक हजार ५०० देखि रु...

  • २०७८ श्रावण ३१, आइतबार

    महाबौद्धको १६ हाते गणेश मन्दिर पुननिर्माण सम्पन्न

    महानगरको वडा २७ महाबौद्धमा रहेको १६ हाते गणेश, महाङ्काल भैरव र शनिदेवको मन्दिर पुननिर्माण सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मन्दिरको उद्घाटन गर्नुभयो । वडाको करीव १० लाख रुपैयाँ लागतमा गरिएको पुननिर्माणमा स्थानीय मित्र युवा क्लव...

  • २०७८ श्रावण ३०, शनिबार

    १६ वडा कार्यालय भवन शिलान्यास

    आज काठमाडौँ महानगरको वडा १६ कार्यालय भवन शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्नुभएको हो । वैदिक मन्त्र उच्चारणसहितको शिलान्यासमा अमरगढी नगरका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन), महानगरकी उपप्रमुख हरिप्रभा खड्गी...

  • २०७८ श्रावण ३०, शनिबार

    काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यबाट ५१ औँ रक्तदान

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५१ औँ पटक रक्तदान गर्नुभएको छ ।  प्रमुख शाक्यले महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ औँ पटक रक्तदान गर्नुभएको हो ।  ‘क्लवको स्थापनादेखि नै...

  • २०७८ श्रावण ३०, शनिबार

    काठमाडौँ गन्तव्य हुने यातायातको व्यवस्थापनमा महानगरले नेतृत्व लिन्छ, यसमा संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्छ — प्रमुख शाक्य

     काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘लामो दुरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ ले आज प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनले मध्यम दुरीका सवारी साधनको दिगो व्यवस्थापनलाई दृष्टिगत गर्दै...

  • २०७८ श्रावण २९, शुक्रबार

    सामूदायिक र सरकारी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखेर सहकार्यः मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।  डल्लुस्थित सामूदायिक स्वास्थ्य सेवा परिषद्लाई रु ६ लाखको चेक हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख...

  • २०७८ श्रावण २८, बिहिबार

    प्रवेश पत्र देखाएर विद्यार्थीहरुले कोरोना खोप लगाउन पाउने, यी हुन् खोप केन्द्रबाट

    काठमाडौं । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै परीक्षामा सहभागी हुने विद्यार्थीहरुले प्रवेश पत्र देखाए कोरोनाविरुद्धको खोप लगाउन पाउने जानकारी...

Pages