राष्ट्रिय

  • २०७८ श्रावण २२, शुक्रबार

    बढ्न थाल्यो कोरोना : अक्सिजनसहितका आइसोलेशन तयारी अवस्थामा राख्न निर्देशन

    पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । काभ्रेपलाञ्चोकको  कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)ले आवश्यक अक्सिजनसहित...

  • २०७८ श्रावण २२, शुक्रबार

    पचली भैरवमा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यबात पाटीको शिलान्यास

    काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले पाटीको शिलान्यास गर्नुभएको हो । पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुननिर्माणका लागि शिलान्यास भएको छ । ८९ लाख ५५ हजार लागतमा आउँदो बर्षको जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको फल्चाको...

  • २०७८ श्रावण २१, बिहिबार

    काठमाडौं महानगरमा बढ्दै सङ्क्रमित, कुन वडामा कति

    कोरोना भारइसको दोस्रो लहर रोकथाम र नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकासहित देशभर सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समय देशभर फेला पर्ने सङ्क्रमितमध्ये एक तिहाइ उपत्यकामा फेला पर्ने गरेको स्वास्थ्य तथा...

  • २०७८ श्रावण २१, बिहिबार

    बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या

    काठमाडौं । आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको छ। बिहीबार बिहान ५ बजेदेखि नै यस्तो समस्या देखिएको गुनासो प्रयोगकर्ताले गरेका छन्। रिचार्ज कार्डबाट भने रिचार्ज भइरहेको छ। इसेवा, खल्ती, मोबाइल बैंकिङजस्ता माध्यमबाट भने...

  • २०७८ श्रावण २१, बिहिबार

    समयमै काम नगर्ने ७ ठेकेदार कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

    काठमाडौं । सरकारकोे सम्झौता बमोजिम समयमै काम नगर्ने ७ वटा ठेकेदार कम्पनी तथा आपूर्तिकर्तालाई एक देखि दुईवर्षसम्मका लागि कालोसूचीमा राखेको छ । बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)ले सूचना प्रकाशित गरी ७ कम्पनीलाई कालोसूचीमा राखेकोे हो।...

  • २०७८ श्रावण २०, बुधबार

    एकै दिन ४१०७ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि...

  • २०७८ श्रावण २०, बुधबार

    छ बुँदे सहमति पश्चात् बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी काममा फर्किए

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि स्वस्थ्य मन्त्रालयका प्रतिनिधिसँग छ बुँदे सहमति भएपछि आन्दोलनरत स्वास्थ्कर्मी काममा फर्किएका छन्। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गठन गरेको स्वास्थ्य सेवा विभागका निर्देशक...

  • २०७८ श्रावण २०, बुधबार

    सशस्त्र प्रहरी जवान मृत फेला

    कैलालीमा कार्यालय परिसरमै सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत ३१ वर्षीय हरिषकुमार शाही मृत फेला परेको हुन् । जिल्ला प्रहरी कार्यालय...

  • २०७८ श्रावण १९, मंगलबार

    काठमाडौंको निषेधाज्ञा थप एकसाता लम्बियो (आदेशसहित)

    काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । तीनै सीडीओले निषेधाज्ञा अनुगमनलाई कडा...

  • २०७८ श्रावण १९, मंगलबार

    भीडभाड, सभा, जुलुस नगर्न काठमाडौं जिल्ला प्रशासनको अपिल

    काठमाडौं । काठमाडौंमा कोरोनाभाइरसको तेस्रो लहर आउन सक्ने बताउँदै जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलन, धर्ना, जुलुस र गोष्ठी नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रशासनले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड बिपरित भीडभाड हुने गतिविधि गरेको...

  • २०७८ श्रावण १९, मंगलबार

    प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

    काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डि बेरीबीच भेटवार्ता भएको छ। जंगी अड्डामा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो।  भेटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना...

  • २०७८ श्रावण १९, मंगलबार

    काठमाडौँमा भेरोसेल खोप दोस्रो मात्रा साउन २२ गतेदेखि दिइने, यी हुन् खोप केन्द्र

    काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले  साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै...

Pages