राष्ट्रिय
-
२०७८ पौष ८, बिहिबार
पुनर्निर्माण प्राधिकरणबाट रानीपोखरी काठमाडौँ महानगरपालिकाको स्वामित्वमा हस्तान्तर
रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त पोखरीको स्वामित्व काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आज रानीपोखरी परिसरमै एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले स्वामित्व महागरपालिकालाई...
-
२०७८ पौष ७, बुधबार
स्थानीय तहको निर्वाचन वैशाख २० गतेभित्र गर्ने तयारी
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० गतेभित्र सवै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्। काभ्रेको धुलिखेलमा जिल्ला निर्वाचन कार्यालयले गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले छिट्टै नै...
-
२०७८ पौष ७, बुधबार
थप एक जनामा नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि
नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको थप एक जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार ती...
-
२०७८ पौष ६, मंगलबार
एमालेको विरोधकै बीच प्रतिनिधिसभा बैठक सञ्चालन
प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकै बीच मंगलबार प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ। बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले नाराबाजी जारी गरे पनि बैठक अगाडि बढाए । मंगलबारको...
-
२०७८ पौष ६, मंगलबार
प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक
प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ । उनीहरुलाई सुरक्षाकर्मीले भित्र जान रोकेका छन् र संसद भवनको दृश्य टेलिभिजनमा हेरेर रिपोर्टिङ गर्न भनेका छन्। पत्रकार प्रवेश गर्ने ढोका बन्द गरिएको छ। यसअघि संसद बैठक चलिरहेका बेला...
-
२०७८ पौष ६, मंगलबार
नेपालमण्डल राष्ट्रिय गानको लागि कीर्तिपुर नगरपालिकालाई धन्यवाद ज्ञापन
कीर्तिपुर नगरपालिकामा केही दिन अघिदेखि कार्यालयमा काम गर्नु अघि बिहान १० बजे राष्ट्रको सम्मानमा राष्ट्रिय गान गाउन शुरू गरिएको थियो । गत मंसिर७ गते मंगलबारदेखि शुरू गरिएको नेपालको राष्ट्रिय गानसँगै मंसिर ९ गते बिहीबारदेखि कीर्तिपुर नगरपालिकामा...
-
२०७८ पौष ६, मंगलबार
आदिवासी पत्रकारका लागि अक्षय कोष स्थापना गर्ने
आदिवासी जनजाति अगुवा पत्रकारलाई सम्मान÷पुरस्कार प्रदान गर्न तथा तालिम संचालन र आपतकालिन सहयोग गर्न अक्षय कोष स्थापना गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले...
-
२०७८ पौष ५, सोमबार
जीम सेन्टरमा आगलागी हुँदा २ करोड क्षति
आज सोमवार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आज आगलागी हुँदा २ करोड रुपैयाँ बढीको क्षति भएको छ। आज सोमवार दिउँसो ३ बजे आसपासमा इन्द्रेणी कम्प्लेक्सका जीम सेन्टरमा आगलागी थियो। आगलागीको सूचना पाउना साथ नेपाल प्रहरी,...
-
२०७८ पौष ५, सोमबार
थिमिमा एक हप्तासम्म नवदुर्गा नाच नचाउने
भक्तपुरमा ऐतिहासिक नवदुर्गा नाच आईतबार देखि मध्यपुर थिमि एक हप्तासम्म नचाउन ल्याईपुर्याएको छ । योमरी पूर्णिमाको दिन मध्यपुर थिमि ५, दिगु भैरव मन्दिरको प्राङ्णमा अपरान्ह पुर्याईने र त्यसदिन बेलुकीसम्म त्यही नचाउने र विधिवट रूपमा नचाउन सकेपछि वनदुर्गा...
-
२०७८ पौष ५, सोमबार
काठमाडौं महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्य सम्मानित
१८ औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौं महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्य सम्मानित भएको छ । काठमाडौंको बसन्तुरमा आयोजित एक समारोहका विच शाक्यलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा समाज विकासमा सहोग...
-
२०७८ पौष ३, शनिबार
ऊर्जा मन्त्री पम्फा भुसालले छत्रपाटी चिकित्सालयमा अक्सिजन प्लान्ट ऊर्जा समुदघाटन
आज काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको अक्सिजन प्लान्ट ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले समुदघाटन गर्नु भइको छ। उक्तm कार्यक्रममा मन्त्री भुसालले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत् पर्याप्त रहेको...
-
२०७८ पौष ३, शनिबार
मनकामना केबलकार भोलीदेखी चारदिन बन्द
मनकामना केबलकार मर्मतसम्भार गर्नुपर्ने भएकाले चार दिन बन्द हुने भएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो। मनकामना केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७...



