राष्ट्रिय

  • २०७८ श्रावण १३, बुधबार

    गोरखा अस्पतालमा कोभिडका बिरामी बढ्दै

    गोरखा । गोरखा अस्पतालमा दिनानुदिन कोरोनाका बिरामी बढ्दै छन्। कोभिड १९ का बिरामी कुनै दिन भर्ना दर शुन्य भएकोमा अहिले दैनिक पाँच जनाभन्दा धेरै हुने गरेको अस्पतालले जानकारी दिएको छ।   बिगत एक सातायता दैनिक फिभरका बिरामी दोब्बर बढेको अस्पतालका सूचना...

  • २०७८ श्रावण १३, बुधबार

    कर नतिरेपछि माइकिन गर्न शुरु गर्दै महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षौदेखि कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गर्दे कर तिर्न सूचना जारी गरेको छ ।  महानगरले पटक–पटक सञ्चार माध्यममार्फत सूचना जारी गरी तिर्न अनुरोध गर्दा पनि अटेरी गरेपछि नाम सार्वजनिक गर्दै माइकिङसमेत गरेको छ...

  • २०७८ श्रावण १३, बुधबार

    गुठीले गर्ने सांस्कृतिक काममा महानगरपालिकाको अपनत्व

    काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका संस्कृति, सम्पदाहरू संरक्षण गर्ने क्रममा कुनै गुठी, खलःहरूको आफ्नै जग्गा छ भने त्यहाँ महानगरपालिकाले सांस्कृतिक भवन बनाइदिने गरेको बताउनुभएको छ । महानगरपालिकाको यो सहयोगले गर्दा काठमाडौंका...

  • २०७८ श्रावण १३, बुधबार

    गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ७ जना घाइते

    गुल्मी जिल्लाको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जिप दुर्घटनामा परेको छ। जिल्लाकै मुसीकोटमा जिप दुर्घटना भएको हो। दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै ७ जना घाइते भएको गुल्मीका एसपी गोपालचन्द्र...

  • २०७८ श्रावण १३, बुधबार

    खरिबोट माइक्रो बस स्ट््याण्डको २२ आना सार्वजनिक जग्गा जोगाउन स्थानीयलाई कठिन

    काठमाडौँ महानगरको वडा १६ वोहोराटार ( खरिबोट माइक्रो बस स्ट््याण्ड) वनदेवी गल्लीमा रहेको २२ आना सार्वजनिक जग्गा जोगाउन स्थानीयलाई चुनौतीपूर्ण भएको छ । यसलाई जोगाउन उपभोक्ता समिति, टोल सुधार समिति, क्लव गरी स्थानीय १५ संघसंस्था लागेका छन् । उनीहरु...

  • २०७८ श्रावण १२, मंगलबार

    नेपालमा कोरोना : २४ घण्टामा ३८९९ संक्रमित, २० जनाको मृत्यु

    काठमाडौँ । नेपालमा थप ३८९९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २७२६ र एन्टीजेन परिक्षणबाट ११७३ गरि कुल ३८९९ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा...

  • २०७८ श्रावण १२, मंगलबार

    काठमाडौंका श्रमिकको ज्यालादरमा पाँच%ले वृद्धि, यस्तो छ दररेट

    काठमाडौं । काठमाडौंका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरोकार निकायको समन्वयमा आव २०७८र७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो। आव २०७७र७८ मा श्रमिकले...

  • २०७८ श्रावण ११, सोमबार

    ०४६ साल अघि जस्तो दलको ह्वीप नलाग्ने निर्दलीय प्रधानमन्त्रीको विपक्षमा छौँः मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताउनु  भएको छ । काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । ‘हामी दलीय...

  • २०७८ श्रावण १०, आइतबार

    सशस्त्रका डीआईजी श्रेष्ठलाई सेवामै राख्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

    काठमाण्डौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक (डीआईजी) प्रविण श्रेष्ठलाई सेवामै राख्ने अन्तरिम आदेश जारी गरेको छ। एक महिना अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले श्रेष्ठको पदावधी थप नगरेपछि उनि...

  • २०७८ श्रावण १०, आइतबार

    राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक भिडियो बनाएको आरोपमा एक जना पक्राउ

    झापा । राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ बर्मेली टोल निवासी ३८ वर्षीय विकास भन्ने सोमप्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ । घिमिरेले केही दिन अघि मात्र राष्ट्रपति...

  • २०७८ श्रावण १०, आइतबार

    उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी, निर्णय लिन आज बैठक बस्दै

    काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी भएको बताइएको छ । यसबारे निर्णय लिन आज अपराह्न ४ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख...

  • २०७८ श्रावण ९, शनिबार

    स्यस्यः समाज भवन शिलान्यास

    स्यस्यः समाज यलको ललितपुर महानगरपालिकाको वडा नं १६ स्थित जग्गामा भवन निर्माणको लागि शिलान्यास भएको छ। उक्क्त कार्यक्रम वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट वर्तमान समय परिस्थितिलाई मध्यनजर गर्दै उहाँ कै स्वनिवासमा संकल्प पूजा गरि निर्माण स्थलमा...

Pages