राष्ट्रिय
-
२०७८ भाद्र १४, सोमबार
एकतर्फी खुल्यो नागढुङ्गा सडक
काठमाडौं । लगातारको वर्षाका कारण पहिरो खस्दा बन्द भएको काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड एकतर्फी रुपमा खुलेको छ । बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएर बन्द भएको यो सडक केहीबेर अघिदेखि एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।...
-
२०७८ भाद्र १३, आइतबार
भदौ २० देखि ‘ड्राइभिङ लाइसेन्स’को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने
कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ । बागमति प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले आइतबार एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक...
-
२०७८ भाद्र १३, आइतबार
कसरी हेर्ने म्यासेन्जरबाट डिलिट भएको म्यासेज ?यस्ता छन् तरिका
कहिलेकाहीँ कुनै कारणले हामीले डिलिट गरिसकेको म्यासेजलाई पुनः रिस्टोर गर्नुपर्ने हुन सक्छ । महत्वपूर्ण कुरा पनि कहिलेकाहीँ झुक्किएर डिलिट भएको हुन सक्छ । यस्तो अवस्थामा डिलिट गरिएको म्यासेज पुनः हेर्न पाएमा कुनै कामलाई यसले सजिलो बनाउन सक्छ । डिलिट...
-
२०७८ भाद्र १०, बिहिबार
ठगी धन्दा बढ्दै, युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ
काठमाण्डौ । पछिल्लो समय युरोपेली देश पठाइदिन्छु भन्दै ठगी गर्नेहरु बढेका छन् । राम्रो कमाइ हुने भन्दै रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट मोटो रकम असुल्ने र फरार हुने क्रम बढिरहेको छ । यसरी नै प्रलोभन देखाएर युरोप पठाइदिन्छु भन्दै ६ जना...
-
२०७८ भाद्र ७, सोमबार
बौद्ध भावना केन्द्रमा प्रतिस्थापित वुद्ध प्रतिमा अनावरण
काठमाडौँको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको छ । केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहनुभएका वुद्धको प्रतिमा अनावरण गरिएको हो । मूर्ति...
-
२०७८ भाद्र ७, सोमबार
जापानबाट नेपाल आइपुग्यो थप साढे ५ लाख डोज खोप
काठमाडौं । जापान सरकारले नेपाललाई कोभ्याक्स कार्यक्रम अनुसार अनुदान दिएको कोरोनाविरुद्धको खोपको दोस्रो खेप सोमबार काठमाडौं आइपुगेको छ । काठमाडौंस्थित जापानी दूतावासले खोपको दोस्रो खेप सोमबार त्रिभुवन विमानस्थालमा आइपुगेको जानकारी दिएको छ । जापानी...
-
२०७८ भाद्र ७, सोमबार
गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवामा महानगर प्रतिवद्ध — प्रमुख शाक्य
काठमाडौँ महानगरको वडा २९ डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा कम्प्युटर ल्यावको उद्घाटन गरिएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, ल्याब शुभारम्भ गर्नुभएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्राप्त १९ लाख ५० हजार...
-
२०७८ भाद्र ७, सोमबार
विद्यालय शिक्षा प्रवर्तकया रुपं महानगरया मेयर उप मेयर सम्मानित
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ विद्यालय शिक्षा प्रवर्तकका रुपमा सम्मानित हुनुभएको छ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘विद्यालय व्यवस्थापन समाज’ ले उहाँहरुलाई सम्मान गरेको हो । सम्मान...
-
२०७८ भाद्र ६, आइतबार
प्रधान पुरस्कारबाट शान्तराज सम्मानित
साहित्यकार शान्तराज शाक्यलाई यस वर्षको प्रधान साहित्य पुरस्कार प्रदान गरियो । ललितपुरमा आयोजित एक समारोहकाबीच पुरस्कार दाता कवियत्री प्रधानका छोरा मञ्जुर प्रधानले साहित्यकार शाक्यलाई प्रमाणपत्र र नगद राशी १० हजार रुपैयाँ प्रदान गर्नुभयो । गत वर्ष...
-
२०७८ भाद्र ६, आइतबार
मुख्यमन्त्री शाक्यको अभिनन्दन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबु येँ जिल्ला
नेवाः पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सफल कार्यकालको शुभकामना दिएको छ। आज राजधानीमा एक कार्यक्रमबिच पहिलो महिला मुख्यमन्त्री शाक्यलाई दबुको तर्फबाट बधाई सहित शुभकामना व्यक्त गरिएको हो।...
-
२०७८ भाद्र ६, आइतबार
ज्यापू समाजको भवन देखेर प्रधानमन्त्री दंड्ड
ललितपुरको बागडोरमा निर्मित ज्यापू समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको निर्माण सम्पन्न भएको छ । ज्येष्ठ नागरिकहरुलाई गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले बनाइएको सो भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गर्नुभएको छ । सो अवसरमा...
-
२०७८ भाद्र ४, शुक्रबार
आधाभन्दा बढीले पाएनन् कोरोना बीमा रकम
संकटका बेला गरिएको कोरोना बीमाको दाबी भुक्तानी नपाएर हजारौंँ बिमित निराश बनेका छन् । सरकारले एक वर्षदेखिको बीमाको दाबी भुक्तानी गर्न नसक्दा बिमितहरू अन्योलमा परेका हुन् । लामो समयदेखि अड्किएको दाबी भुक्तानीका फाइलहरू खुल्न अझै कति समय लाग्ने हो...



