राष्ट्रिय
-
२०७८ श्रावण २०, बुधबार
सशस्त्र प्रहरी जवान मृत फेला
कैलालीमा कार्यालय परिसरमै सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत ३१ वर्षीय हरिषकुमार शाही मृत फेला परेको हुन् । जिल्ला प्रहरी कार्यालय...
-
२०७८ श्रावण १९, मंगलबार
काठमाडौंको निषेधाज्ञा थप एकसाता लम्बियो (आदेशसहित)
काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । तीनै सीडीओले निषेधाज्ञा अनुगमनलाई कडा...
-
२०७८ श्रावण १९, मंगलबार
भीडभाड, सभा, जुलुस नगर्न काठमाडौं जिल्ला प्रशासनको अपिल
काठमाडौं । काठमाडौंमा कोरोनाभाइरसको तेस्रो लहर आउन सक्ने बताउँदै जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलन, धर्ना, जुलुस र गोष्ठी नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रशासनले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड बिपरित भीडभाड हुने गतिविधि गरेको...
-
२०७८ श्रावण १९, मंगलबार
प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डि बेरीबीच भेटवार्ता भएको छ। जंगी अड्डामा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना...
-
२०७८ श्रावण १९, मंगलबार
काठमाडौँमा भेरोसेल खोप दोस्रो मात्रा साउन २२ गतेदेखि दिइने, यी हुन् खोप केन्द्र
काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै...
-
२०७८ श्रावण १९, मंगलबार
पेन्सनपट्टा बनाइसकेका शिक्षकलाई अब काठमाडौँ धाउनुनपर्ने
काठमाडौँ । पेन्सनपट्टा बनाइसकेका शिक्षकले अब काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय किताबखानाले पेन्सनपट्टा बनाइसकेका शिक्षकको अन्य सबै काम सम्बन्धित जिल्लाबाट हुने व्यवस्था मिलाएपछि काठमाडौँ आउने पर्ने बाध्यता हटेको हो । पहिला...
-
२०७८ श्रावण १८, सोमबार
प्रेस पास र अनलाइन दर्ता अब अनलाइनबाट मात्रै
प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने भएको छ । सूचना तथा प्रसारण विभागले आईतबार एक सूचना जारी गर्दै प्रेस पास र अनलाइन दर्ता सेवा पूर्ण रूपमा अनलाइनबाट मात्र प्रवाह हुने जानकारी दिएको हो । साउन २० गते बुधवारदेखि प्रेस प्रतिनिधि...
-
२०७८ श्रावण १८, सोमबार
काठमाडौं महानगरका सबै वडा खोप केन्द्रहरूमा सकियो खोप
काठमाडौं महानरपलिकाका सबै वडा खोप केन्द्रपमा कोरोना खोप सकिएको छ। त्यसैले अहिलेलाई ती केन्द्रमा खोप लगाउन नपाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । अति आवश्यक क्षेत्रमा कार्यरत व्यक्तिका लागि भने आज पनि वैकल्पिक स्थानमा खोप व्यवस्था गरिएको...
-
२०७८ श्रावण १७, आइतबार
उदयपुरमा कोरोना : परिवारका तीन सदस्यको मृत्यु
काठमाडौं । दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ । गाईघाट(फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले...
-
२०७८ श्रावण १७, आइतबार
अन्तर्वार्तामा नक्कली उपस्थित, लिखित परीक्षा दिने सक्कलीसहित दुवै पक्राउ
लिखित परीक्षा सक्कली प्रहरीले दिएर उत्तिर्ण भएका उम्मेदवार अन्तरर्वार्तामा उपस्थित हुँदा शंकास्पद देखिएपछि दुबै जना पक्राउ परेका छन् । प्रहरी जवानको अन्तरर्वार्ता परीक्षामा सहभागी सक्कली र नक्कली दुबै जना परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय...
-
२०७८ श्रावण १६, शनिबार
भैसेपाटीमा डिजिटर डिस्प्ले बोर्ड स्थापना
रोटरी क्लब अफ सैबु भैसेपाटीले ललितपुरको दुई स्थानमा डिजिटर डिस्प्ले बोर्ड स्थापना गरेको छ । ललितपुरको नख्खुचोक र भैसेपाटी चोकमा डिस्प्ले राखेको हो । ट्राफिक जनचेतना जगाउने उद्देश्यले ट्राफिक सन्देश , समय र टम्परेचर सहितको डिस्प्ले राखेको हो । ...
-
२०७८ श्रावण १६, शनिबार
कोभिशिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैलाई व्यवस्था गर्न ध्यान दिनुपर्दछ,सिंह नेता
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई छिटो खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । ‘जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईंले आवाज उठाइदिनुपर्यो...



