add

राष्ट्रिय

  • २०७८ श्रावण १०, आइतबार

    राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक भिडियो बनाएको आरोपमा एक जना पक्राउ

    झापा । राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ बर्मेली टोल निवासी ३८ वर्षीय विकास भन्ने सोमप्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ । घिमिरेले केही दिन अघि मात्र राष्ट्रपति...

  • २०७८ श्रावण १०, आइतबार

    उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी, निर्णय लिन आज बैठक बस्दै

    काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी भएको बताइएको छ । यसबारे निर्णय लिन आज अपराह्न ४ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख...

  • २०७८ श्रावण ९, शनिबार

    स्यस्यः समाज भवन शिलान्यास

    स्यस्यः समाज यलको ललितपुर महानगरपालिकाको वडा नं १६ स्थित जग्गामा भवन निर्माणको लागि शिलान्यास भएको छ। उक्क्त कार्यक्रम वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट वर्तमान समय परिस्थितिलाई मध्यनजर गर्दै उहाँ कै स्वनिवासमा संकल्प पूजा गरि निर्माण स्थलमा...

  • २०७८ श्रावण ९, शनिबार

    सम्पदा संरक्षणका लागि आएका माग कुनै पनि रोकिएका छैनन् :प्रमुख शाक्य

    काठमाडौँ महानगरपालिकाले ज्ञानमाला भजन खल स्वयम्भूको अक्षय कोषलाई २० लाख रुपैयाँ प्रदान गरेको छ । आज विहान भजन खलमा पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकमको चेक खलका अध्यक्ष तीर्थनारायण श्रेष्ठसहित पदाधिकारीहरुलाई हस्तान्तरण गर्नुभएको हो...

  • २०७८ श्रावण ८, शुक्रबार

    ९८ सईको इन्स्पेक्टरमा बढुवा सिफारिस

    काठमाडौं । नयाँ सरकार आएपछि नेपाल प्रहरीमा जुनियर अधिकृतहरुको पनि धमाधम बढुवा निस्कन लागेको छ । प्रहरीमा गएराति ९८ जना सईको इन्स्पेक्टरमा बढुवा निस्किएको छ । बढुवामा परेकाहरुमा केशव थापा पहिलो नम्बरमा छन् । सुरेश ठाकुर, डम्बर दत्त भट्ट, दिपक...

  • २०७८ श्रावण ७, बिहिबार

    शुक्रबारदेखि टेकुमा ४८ घण्टाभित्र विदेश जानेहरुको मात्र खोप कार्ड प्रमाणीकरण हुने

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शुक्रबारदेखि ४८ घण्टाभित्र देश जानुपर्ने व्यक्तिको मात्र खोप कार्ड प्रमाणीकरण गर्ने जनाएको छ। कोरोना संक्रमतिको उपचार भइरहेको शुक्रराज अस्पतालमा खोपकार्ड प्रमाणीकरण गर्ने व्यक्तिहरुको भिड अत्याधिक...

  • २०७८ श्रावण ७, बिहिबार

    उपत्यकामा थपिए ७५१ जना कोरोना संक्रमित, तीन जिल्लामा कति छन् सक्रिय संक्रमितको संख्या ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ७५१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जनामा कोरोना देखिएको छ।  योसँगै तीनै जिल्लामा  सक्रिय संक्रमितको संख्या काठमाडौंमा पाँच हजार ९१६, ललितपुरमा एक...

  • २०७८ श्रावण ७, बिहिबार

    पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोना संक्रमण पुष्टि, २४को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१४ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ८२९ वटा नमुनाको परीक्षण गर्दा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।  त्यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण...

  • २०७८ श्रावण ७, बिहिबार

    भदौ १९ गतेदेखि सुरु हुँदै नर्सिङ तथा मिडवाइफको लाईसेन्स परिक्षा

    काठमाडौं। नेपाल नर्सिङ काउन्सिलले नर्स तथा मिडवाइफको लाइसेन्सको परीक्षा भदौ १९ गतेदेखि सुरु हुने भएको छ। काउन्सिलले साउन १०गतेदेखि भदौ ७गतेसम्म परीक्षाको लागि अनलाइन फारम भर्नुपर्ने बताएको छ र सोपछि भदौ ८ गतेदेखि भदौ१३गतेसम्म दोब्बर दस्तुरमा फारम...

  • २०७८ श्रावण ६, बुधबार

    लोक सेवा आयोगसँग सम्बन्धित विभिन्न सँग सम्बन्धित विभिन्न सूचना: नतिजा प्रकाशनदेखि सिफारिससम्म

      काठमाडौं । लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ ।  आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी र पदको लिखित परीक्षामा सहभागी उम्मेदवारहरुको नतिजा प्रकाशित गर्दै उनीहरुलाई सामूहिक परीक्षण र अन्तरवार्ताका...

  • २०७८ श्रावण ६, बुधबार

    कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।  गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएकोमा बोर्डले...

  • २०७८ श्रावण ६, बुधबार

    लोकस–२०२१ द्वारा वृक्षरोपण

    त्रिभुवन विश्वविद्यालय पुल्चोक ईञ्जिनियरिङ्ग क्याम्पसका विद्यार्थीहरूद्वारा संचालित गैर सरकारी संस्था ‘लोकस’ले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।  लोकस २०२१ का अध्यक्ष आदर्श बोहोराका अनुसार विगतका वर्षहरुमा सम्पन्न हुँदै आएको प्राविधिक तथा...

Pages