राष्ट्रिय
-
२०७८ आषाढ २६, शनिबार
मन्त्री श्रेष्ठद्वारा दीखु पुल उद्घाटन
कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को आज (शुक्रबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गर्नुभयो । वहाँकै उपस्थितिमा २०७६ पुष १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय...
-
२०७८ आषाढ २६, शनिबार
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को बजेट सम्र्वसम्मतिले पारित
आर्थिक वर्ष २०७८÷७९ को बजेट तथा कार्यक्रम केही संशोधनसहित सर्वसम्मतिमा पास भएको भएको छ । नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिमा पास गरेको हो । असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा काठमाडौँ महानगरपालिकाका...
-
२०७८ आषाढ २५, शुक्रबार
ईजरायलका सहयोगमा नेपालमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापनाः राजदूत शाक्य
ईजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको विशेष पहलमा ईजरायलबाट नेपाल पठाएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण नेपाल आइपुगेको छ । विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरु तथा नेपालका...
-
२०७८ आषाढ २४, बिहिबार
उपत्यकामा ४२७ सहित देशभर थपिए १८७५ जना कोरोना संक्रमित, २९को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २८७, भक्तपुरमा ५८ र ललितपुरमा ८२जनालाई संक्रमण पुष्टि भएको छ । आज देशभर थप १ हजार ८७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...
-
२०७८ आषाढ २४, बिहिबार
यी हुन् सबैभन्दा धेरै कोरोना खोप लाउने विश्वका १० देश !
विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांक यसप्रकार छस् चीनमा कोरोनाविरुद्धको एक अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज खोप...
-
२०७८ आषाढ २४, बिहिबार
यी हुन् सबैभन्दा धेरै कोरोना खोप लाउने विश्वका १० देश !
विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांक यसप्रकार छस् चीनमा कोरोनाविरुद्धको एक अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज खोप...
-
२०७८ आषाढ २२, मंगलबार
एमाले कार्यदलको बैठक सकियो, के भयो निर्णय ?
काठमाडौँ । नेकपा एमालेको कार्यदल बैठक सकिएको छ । तीन घण्टासम्म सिंहदरबार भएको एकता कार्यदलको बैठकमा धेरै प्रगति भएको स्रोतले बतायो । बैठकमा बुँदागत रूपमा छलफल भएको र केही दिनमै सकारात्मक निकास निस्कने एक नेताले जानकारी दिए । बैठकबाट बाहिरिदैँ...
-
२०७८ आषाढ २२, मंगलबार
उपत्यकामा ४९९ सहित देशभर थपिए २६३४ जना कोरोना संक्रमित, १५को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३६५, भक्तपुरमा २९ र ललितपुरमा १०५ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै आज देशभर थप २ हजार ६३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...
-
२०७८ आषाढ २२, मंगलबार
जोरबिजोर प्रणाली हटाइए संगै काठमाडौं सडकमा देखियो यस्तो दृश्य
काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौँ उपत्यका बाहिर गएकाले धेरै सवारी आजदेखि नै...
-
२०७८ आषाढ २२, मंगलबार
सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौँ ल्याइयो
काठमाडौँ । चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम हुने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । प्रहरी कार्यलय...
-
२०७८ आषाढ २२, मंगलबार
प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनी मल ल्याउन नसकेपछि कालोसूचीमा, अरु कुन कुन परे?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"का घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको कम्पनीसहित १५ लाई सरकारले कालोसूचीमा राखेको छ। कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अधिकारीको कम्पनीलाई...
-
२०७८ आषाढ २१, सोमबार
पछिल्लो २४ घण्टामा थपिए २६२२ सङ्क्रमित, २३ को मृत्यु
नेपालमा गत २४ घण्टामा २६२२ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन्। विभिन्न मितिमा सेनाले शव व्यवस्थापन गरेको सहित २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या ६ लाख नाघेको छ भने मृत्यु...



