add

राष्ट्रिय

  • २०७७ चैत्र १, आइतबार

    खुलामञ्चमा फेरि डोजर चल्यो

    राष्ट्रिय महत्वका संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुलामञ्चलाई खुला गर्ने अभियानलाई काठमाडौँ...

  • २०७७ चैत्र १, आइतबार

    घरघरमा पुगेर वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने

    पञ्चबज्र बज्राचार्य ललितपुर महानगरपालिकाकाकै ज्येष्ठ वडा सदस्य हुनुहुन्छ । घरघरमा पुगेर वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने काममा उहाँको जाँगर अझै सेलाएको छैन, त्यसको उल्टो जाँगर अझै थपिएको बज्रचार्यले महशुस गर्नुभएको छ । ललितपुर...

  • २०७७ फाल्गुण २९, शनिबार

    जनक शिक्षा समाग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमण

    शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाईको लागि मेशिन तयारी हालतमा राख्न निर्देशन दिनुभएको छ । जनक शिक्षा समाग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणको क्रममा मन्त्री श्रेष्ठले केन्द्रका अधिकारीलाई सो निर्देशन दिनुभएको हो...

  • २०७७ फाल्गुण २९, शनिबार

    ‘येँ देय् म्हसीके’ अर्थात् काठमाडौं चिनौं पाठ्यपुस्तक विमोचन

    काठमाडौँ महानगर क्षेत्र भित्रका विद्यालयमा अब १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन  काठमाडौं महानगरपालिकाले आधारभूत  तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन भएको छ । काठमाडौं महानगरपालिका...

  • २०७७ फाल्गुण २७, बिहिबार

    संस्कृति संरक्षणमा पत्रकारिताको भूमिकाको चर्चा

    नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरको आठौं वार्षिक साधारण सभा पत्रकारिताको माध्यमबाट लोपोन्मुख संस्कृति, सम्पदा संरक्षणमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेवाः पत्रकार...

  • २०७७ फाल्गुण २७, बिहिबार

    निशुल्क शिविरबाट ७ सय जना लाभान्वित

    ललितपुरमा लगातार ६ सातासम्म सञ्चालित बृहत निशुल्क स्वास्थ्य शिविरमा करिब ७ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । ललितपुर महानगरपालिका– १६ ले अरनिको समाजसंग मिलेर माघ १७ देखि फागुण २२ गते शनिबारसम्म प्रत्येक साता वडाका विभिन्न स्थानमा सञ्चालित...

  • २०७७ फाल्गुण २७, बिहिबार

    १३ वटा पत्रकार संगठनद्वारा संयुक्त विज्ञप्ति जारी,

    महासंघको चुनावलाई मध्यनजर गर्दै १३ वटा पत्रकार संगठनद्वारा संयुक्त विज्ञप्ति जारी, पाँच बुँदे प्रतिवद्धता    नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गर्दै १३ वटा पत्रकार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विभिन्न राजनीतिक पार्टी र...

  • २०७७ फाल्गुण २७, बिहिबार

    स्वास्थ्य शिविरमा पनि महिलाहरुको स्वास्थ्यप्रति सोही दृष्टिकोणलाई पुन प्रमाणित

    शहरी क्षेत्रमा समेत महिलाहरु लाज र संकोचले गर्दा आफूलाई परेको स्वास्थ्य समस्याबारे समयमै परीक्षण गराउन हिचकिच्चाउने गरेको पाइएको छ । ललितपुरको नागबहालमा शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा पनि महिलाहरुको स्वास्थ्यप्रति सोही दृष्टिकोणलाई पुन...

  • २०७७ फाल्गुण २७, बिहिबार

    क्षत्रपाटी निःशुल्क चिकित्सालय लिफ्ट जडान

    काठमाडौँ महानगरको ३० लाख आर्थिक सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालय लिफ्ट जडान  काठमाडौँ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडान भई सेवा सुरु भएको छ । २०१३ सालमा स्थापना भएको...

  • २०७७ फाल्गुण २७, बिहिबार

    केशचन्द्रवृmत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार युनेस्कोको सम्पदाको सूचीमा रहेको इतुम्बहाःमा रहेको श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन गरेका छन् । मेयर शाक्यले...

  • २०७७ फाल्गुण २७, बिहिबार

    प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति

    नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति जनाएका छन् । खनाल र नेपाल निकट स्थायी कमिटी सदस्यहरुको छलफलले ओली पक्षबाट भइरहेको गतिविधिविरुद्ध आपत्ति जनाउँदै...

  • २०७७ फाल्गुण २७, बिहिबार

    प्रधानमन्त्रीओली र जसपा नेताहरुबीच भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता हुँदैछ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सत्ता सहकार्यको खेल सुरु भएको छ । वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन...

Pages