राष्ट्रिय
-
२०७८ बैशाख २४, शुक्रबार
जाहिदको निर्णायक गोलले ललितपुरको पहिलो जित
ललितपुर सिटी एफसीले फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ । बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुरले पाँचौ मिनेटमा स्ट्राइकर नुर्लान नोभ्रुजुभ जाहिदको निर्णायक गोल प्रतियोगितामा पहिलो जित...
-
२०७८ बैशाख २४, शुक्रबार
नरदेवी आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने
नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने भएको छ । यसका लागि महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु न्हुच्छेकाजी महर्जन, चिनीकाजी महर्जनसहितको टोलीले अस्पताल पुगेर...
-
२०७८ बैशाख २३, बिहिबार
स्वास्थ्यकर्मीलाई फस्ट एड बक्स
ललितपुर महानगरपालिका–३ नम्बरले ३५ जना स्वास्थ्यकर्मीलाई फस्ट एड बक्स वितरण गरेको जनाएको छ । ३ नम्बर वडाध्यक्ष श्रीगोपाल महर्जनले घरदैलोमा खटिरहनेहरुलाई प्राथमिक सहायता बक्स वितरण गरेको बताए । ‘७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई रोगप्रतिरोधात्मक...
-
२०७८ बैशाख २३, बिहिबार
महामारी नियन्त्रण गर्न निसंक्रमण गरिरहेका छौ प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली
काठमाडौँ महानगरले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ, एम्बुलेन्सजस्ता सवारी साधनको नियमित निसंक्रमण गरिरहेको छ । यसका लागि ठूला जेट मेसिनको प्रयोग हुने गरेको छ । ‘संक्रमण बढ्दो अवस्थामा छ । यसबेला सरकारले जारी गरेका...
-
२०७८ बैशाख २३, बिहिबार
त्रि.वि.शिक्षण अस्पतालको नयाँ भवनमा कोविड उपचार कक्ष बनाइँदै : महानगर प्रमुख उपप्रमुखबाट निरीक्षण
शिक्षण अस्पताल महाराजगञ्जले नयाँ भवनमा कोविड उपचार कक्ष बनाउने तयारी गरेको छ । यी कक्षको तयारीको जानकारी लिन आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा ३ का अध्यक्ष दिपक के. सी. अस्पताल पुग्नुभएको थियो ।...
-
२०७८ बैशाख २२, बुधबार
आइसोलेसन सेन्टरको सहकार्यका लागि मेयर शाक्य र उपत्यका पृतनाविच छलफल
कोविड नियन्त्रणका लागि साना साना इकाईमा क्वारेन्टीन, आइसोलेसन जस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकोले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । आज नेपाली सेना उपत्यका...
-
२०७८ बैशाख २१, मंगलबार
बन्दाबन्दीमा अनधिकृत निर्माण सामाग्री र प्रचार सामाग्री हटाउँदै नगर प्रहरी
काठमाडौँ महानगरका प्रहरी अहिले विकास साझेदारले सडकमा छोडेका अनधिकृत निर्माण सामाग्री तथा प्रचार सामाग्री हटाउन सक्रिय छ । महानगरका ठूला ८ वटा आकाशे पुलमा राखिएका प्रचार सामाग्री नगर प्रहरीले हटाएको छ । स्टिकर टाँसेर लगाइएका सामाग्री उक्काउन कठिन...
-
२०७८ बैशाख २१, मंगलबार
कोविड अस्पताल बनाउन जोड दिँदै महानगरको ६१ औँ कार्यपालिका बैठक सम्पन्न
कोविड १९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोविड अस्पताल’ सञ्चालनमा जोड दिँदै आजको कार्यपालिका बैठक सम्पन्न भएको छ । महानरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१ औँ कार्यपालिका बैठकमा ‘कोविड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको...
-
२०७८ बैशाख २०, सोमबार
सडकको धुलोसहित काठमाडौँमा ३० देखि ५० प्रतिशतले घट््यो फोहोरको मात्रा
काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ । सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पु¥याउने गरेको थियो । आज १३ वटा गाडी पठाउने तयारी छ...
-
२०७८ बैशाख २०, सोमबार
महानगरको करीव २ करोड ७५ लाख रुपैयाँ सहयोग, दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गर्नुभएको छ । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आजैदेखि अक्सिजन उत्पादन सुरु...
-
२०७८ बैशाख २०, सोमबार
कुनै समस्या परे मेयर, उपमेयरसहित जनप्रतिनिधिको व्यक्तिगत नम्बरमा सम्पर्क गर्नोस् : मेयर शाक्य
काठमाडौँ । स्वास्थ्य मापदण्डको पालना गरे मात्र आफू र परिवारलाई बचाउन सकिने भन्दै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाईनागरिक दायित्व ठानेर पालना गर्न आग्रह गर्नुभएको छ । अदृश्य शक्तिसँग लड्न सजिलो छैन...
-
२०७८ बैशाख १८, शनिबार
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र...