add

राष्ट्रिय

  • २०७७ चैत्र १८, बुधबार

    संस्कृति र जात्रा–पर्वको संरक्षणमा भावि पुस्तालाई बोध गराउन ‘काठमाडौं चिनौँ’ पाठ्यपुस्तकः प्रमुख शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरेर विदा हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि ‘येँ देय् म्हसीके’ (...

  • २०७७ चैत्र १७, मंगलबार

    वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा निधन

    वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ । पाटन अस्पतालमा उपचाररत उनको राति ८ बजेर २० मिनेटमा निधन भएको थिए। विक्रम सम्वत् १९८९ मा जन्मिएका मान्नधर २९ वर्षसम्म नेकपा -संयुक्त) को महासचिव थिए । 

  • २०७७ चैत्र १७, मंगलबार

    गोरखामा समानान्तर जिल्ला कमिटी गठन

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गोरखामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । सोमबार सदरमुकाममा बसेको जिल्ला कमिटी भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय कमिटी गठन गरेको हो । सचिवालय सदस्यहरुमा कट्टेल, टेकराज भट्ट, सानुमाया...

  • २०७७ चैत्र १७, मंगलबार

    सम्पूर्ण शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था आजदेखि चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले वायुमण्डलमा देखिएको...

  • २०७७ चैत्र १६, सोमबार

    सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रकाबासिन्दाले फोहोर–मैला विसर्जनमा गरेको अवरोधप्रति काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण

    नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दाले  काठमाडौं उपत्यकाको फोहोर–मैला विसर्जनमा गरेको अवरोधप्रति काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण भएको बताएको छ ।   काठमाडौँ महानगरपालिकाले फोहोर लिन आउने गाडीमा फोहोरपठाई...

  • २०७७ चैत्र ८, आइतबार

    थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार १८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७१ हजार ९२१ जना...

  • २०७७ चैत्र ८, आइतबार

    जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ नलिने

    नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन् । नेता जोशीका स्वकीय सचिवले जोशीको परिवारले उक्त रकम नलिने बताएको छ । चैत ६ गते जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधानमन्त्री...

  • २०७७ चैत्र ८, आइतबार

    दिगु तलेजुका मूल पूजारीकाे रूपमा पुरूषाेत्तम नियुक्त

    काठमाडौंको दिगु तलेजुमा मूल पूजारी नियुक्त भएका छन् । गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो । शनिबार दिगु तलेजुका सहायक पूजारी नारायणमान जोशीले फुलमाला लगाई नवनियुक्त मूल पुजारी...

  • २०७७ चैत्र ७, शनिबार

    मिस नेवाः कृषा महर्जन सम्मानित

    काठमाडौं महानगरपालिका वडा नं. १५ बस्ने कृषा महर्जन मिस नेवाः ११४१ को उपाधि जित्न सफल भएकोमा उनलाई बधाई दिने कार्यक्रम सम्पन्न भएको छ । नेवाः देय् दबू, १५ वडा समितिले सुश्री महर्जनलाई १५ वडाको सामुदायिक भवनमा नेवार परम्परा अनुरुप सगुन दिएर सम्मान...

  • २०७७ चैत्र ७, शनिबार

    झिल्टुङ सम्पदा गाउँ सामुदायिक भवन शिलन्यास

    नुवाकोटको बेलकोटगढी नगरपालिका देउरालीमा सम्पदा संरक्षणको अभियानअन्तर्गत सामुदायिक भवन शिलन्यास गरिएको छ । वडा नं ६ नेपालथोकमा झिल्टुङ नेपाल समाजको पहलमा झिल्टुङ सम्पदा गाउँ सामुदायिक भवन निर्माण गर्न लागिएको हो । बुधबार भवन शिलन्यास गर्दै बाग्मती...

  • २०७७ चैत्र ७, शनिबार

    आज काठमाण्डौका विभिन्न ठाउँमा केही समय बिजुली नआउने

    नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारण बत्ती जाने जानकारी दिदैं आज काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा केही समय बिजुली नआउने भएको छ । बत्तीसपुतली क्षेत्रमा बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म ८ घण्टा बिजुली नआउने प्राधिकरणले जनाएको छ ।...

  • २०७७ चैत्र ७, शनिबार

    नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज

    नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ । माधव नेपाल र झलनाथ खनाल समूह भने बैठकमा नजाने भएको छ । प्रधानमन्त्री एवं पार्टी...

Pages