add

राष्ट्रिय

  • २०७८ बैशाख १३, सोमबार

    थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा

    काठमाडौंका वडा १० बानेश्वरको छक्कुपक्कु पार्क र त्यसपछि वडा ४ को शंखपार्कमा थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा आएका छन् । महानगरका प्रमुख र उपप्रमुखले संयुक्त रुपमा एटीएम शुभारम्भ गरे । ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का राखेर कप र पानी लिँदै पिएर उद्घाटन...

  • २०७८ बैशाख १३, सोमबार

    कर्मराज महाविहार बौद्ध गुम्बाको निर्माण कार्य सम्पन्न

    २०७२ सालको महाभुकम्पले ध्वस्त भएको स्वयम्भुस्थित बुद्धचार्य पुजारीहरूको १७ वटा घर, कोपा द्य्ःछेँ र कर्मराज महाविहार बौद्ध गुम्बाको निर्माण कार्य सम्पन्न गरी आज एक औपचारिक समारोहमा प्रमुख अतिथि संघीय सांसद माननीय जीवनराम श्रेष्ठज्युबाट समुद्घाटन गरी...

  • २०७८ बैशाख २, बिहिबार

    काठमाडौँ महानगरपालिकाले बसपार्कस्थित सिटी मार्केटका ११२ पसल सिलबन्दी

    काठमाडौँ महानगरपालिकाले केही वर्षदेखि सम्झौताविना नै सञ्चालनमा रहेका पुरानो बसपार्कस्थित सिटी मार्केटका ११२ पसल सिलबन्दी गरेको छ । सम्झौताविना नै व्यवसायीहरुले ७–८ वर्षदेखि महानगरको स्वामित्वको भवनमा बसेको भन्दै महानगरले आज बलपूर्वक सिल गरेको हो ।...

  • २०७८ बैशाख १, बुधबार

    विष्णुमती नदी सरसफाइ अभियान सुरु

    नयाँ वर्ष २०७८ को विहानीको नव किरणसँगै एउटा नयाँ पवित्र कार्यको थालनी भएको छ । संघीय सांसद माननीय जीवनराम श्रेष्ठबाट भएको विशेष पहलमा शोभा भगवति मन्दिरबाट विहान ७ बजेदेखी ९ बजेसम्म विष्णुमति नदी सरसफाइ अभियान शुरु भएको छ । विष्णुमती वरिपरिको...

  • २०७७ चैत्र ३०, सोमबार

    कमलपोखरीको करीब ८५ प्रतिशत काम सम्पन्न

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ । वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठ लगायतलाई...

  • २०७७ चैत्र ३०, सोमबार

    पुर्खाबाट सन्ततिमा संस्कृति हस्तान्तरण गरियो

    सिवाः साय्मि खलः संस्कृति विभागको आयोजनामा भइरहेको बाँसुरी बाजा प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रम (बाँसुरी पिथनेगु) सम्पन्न भयो । २०७६ मंसीर ९ सुरू (११४० कछलागा चतुर्दशी, बालाचःह्रे) देखि सुरू गरिएको बाँसुरी प्रशिक्षण २०७७ चैत २६ गते (११४१...

  • २०७७ चैत्र २९, आइतबार

    नेवा मिसा दबू गैडाकोट नगरसमितिको आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न

    नेवा मिसा दबू गैडाकोट नगरसमितिको आयोजनामा श्रीराम पार्टी प्यालेस,गैडाकोट नवलपुरमा नयाँ वर्ष २०७८ को शुभकामना, सम्मान तथा समिक्षा बैठक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथि गैडाकोट नगरपालिका वडा २ का वडा...

  • २०७७ चैत्र २८, शनिबार

    भारतमा २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि

    कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कुल...

  • २०७७ चैत्र २८, शनिबार

    चर्चित पप गायक भीम तुलाधरकी आमा दान लक्ष्मी तुलाधरको निधन

    चर्चित पप गायक भीम तुलाधरकी आमा दान लक्ष्मी तुलाधरको निधन भएको छ ।  ९१ वर्षीया तुलाधरको उपचारको क्रममा सितापाईलास्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ हस्पिटलमा मृत्यु भएको हो । गत १४ गते मष्किष्कघात भएपछि तुलाधरलाई उपचारको लागि अस्पताल पुयाइएको थियो...

  • २०७७ चैत्र २७, शुक्रबार

    तत्कालै लकडाउनको कुनै तयारी नगरेको स्पष्ट

    सरकारले अहिले तत्कालै लकडाउनको कुनै तयारी नगरेको स्पष्ट पारेको छ । “सरकार लकडाउनमा जान्छ कि जाँदैन भन्ने तयारी नै नभएको विषयमा  उत्तर दिन जरुरी छैन,” पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, “सरकारले लकडाउन गर्न पाइँदैन भनेर नागरिक समाजले...

  • २०७७ चैत्र १९, बिहिबार

    बालाजु बाईपासमा सूचना केन्द्रको शिलान्यास

    बालाजु बाईपासमा सूचना केन्द्रको आज शिलान्यास भएको छ । बालाजु बाइपासको कित्ता नम्बर ९९ र एक सय २५ मा आज सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । सूचना केन्द्रबाट...

  • २०७७ चैत्र १८, बुधबार

    पत्रकार दबूको साधारण सभामा पत्रकार र संचार गृहलाई समेत सम्मानित गर्ने

    नेवाः पत्रकार राष्ट्रिय दबूले आफ्नो साधारण सभाको अवसरमा विभिन्न विधामा पत्रकार र संचार गृहलाई समेत सम्मानित गर्ने भएको छ । पत्रकार दबूले आज सूचना जारी गर्दै संस्थाको आठौं वार्षिक साधारण सभाको अवसरमा ३ जना पत्रकार र एउटा संचार गृहलाई संस्थागत सम्मान...

Pages