add

राष्ट्रिय

  • २०७८ आषाढ २१, सोमबार

    स्वीकृति बिना अबैध रुपमा औषधि खरिदबिक्री गरेको आरोपमा २ जना पक्राउ

    कैलाली । चिकित्सकको स्वीकृति बिना अबैध रुपमा औषधि बिक्री र खरिद गरेको आरोपमा प्रहरीले धनगढीमा २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१३ का २१ वर्षीय सोमराज जोशी र सोही उपमहानगरपालिका–१ स्थित सन्तोष मेडिको...

  • २०७८ आषाढ २१, सोमबार

    नगर सभाबाट काठमाडौँ महानगरको आर्थिक विधेयक पारित

    काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक ०७८ पारित भएको छ । राष्ट्रिय सभा गृहमा बसेको नवौँ अधिवेसनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक, प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो ।  महामारीले उद्योग र वाणिज्य क्षेत्र...

  • २०७८ आषाढ २०, आइतबार

    उपत्यकामा ४६१ सहित देशभर थपिए १६०५ जना कोरोना संक्रमित, २७को मृत्यु

    काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ४६१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार उपत्यकामा ४६१ संक्रमित भेटिएका हुन् । जसमध्ये काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना नयाँ कोरोना संक्रमित भेटिएको...

  • २०७८ आषाढ १९, शनिबार

    रत्नपार्कका भित्तामा नेविसंघले लखेको अभद्र नारा काठमाडौँ महानगरपालिकाले मेटाइदियो

    काठमाडौँ । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले लखेको अभद्र नारा काठमाडौँ महानगरपालिकाले मेटाइदिएको छ । ‘२०५८ सालदेखि हामीले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध...

  • २०७८ आषाढ १९, शनिबार

    पत्रकार मञ्चद्वारा संघसंस्थालाई स्वास्थ्य सामाग्री प्रदान

    नेपाल पत्रकार मञ्चले पत्रकारहरु संघसंस्थाहरुलाई कोविड १९ को संक्रमणका बेला प्रयोग हुने स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । यसै क्रममा आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर र दक्षिण एशियाली खेलकुल पत्रकार संघलाई र हिजो कार्टुनिष्ट...

  • २०७८ आषाढ १८, शुक्रबार

    देशभर थपिए २ हजार २९९ संक्रमित, ३४ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ हजार ५६६ जनाको पीसीआर र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट गरी जम्मा १० हजार ५९६ को कोरोना परीक्षण गर्दा २ हजार २९९...

  • २०७८ आषाढ १८, शुक्रबार

    एमाले केन्द्रीय कमिटी बैठक सकियो, भोलि पुनस् बस्ने

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ । बैठक भोलि पुनस् बस्नेछ । एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटीको १३ औं बैठक डाकेको थियो । यथास्थितिमा...

  • २०७८ आषाढ १८, शुक्रबार

    ज्वाला संग्रौलाको हिरासत यात्रा लम्बिदै

    बिबादित बोलीले प्रहरी हिरासतमा पुगेकी ज्वाला संग्रौला थप बिबादित बन्दै गएकी छिन। रंगभेदी टिप्पणी, कुटपिट र सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेकी ज्वाला भनिने टीका संग्रौलाविरुद्धको अनुसन्धानका लागि आज चौथोपटक म्याद थपको तयारी भएको छ । ...

  • २०७८ आषाढ १८, शुक्रबार

    ‘कार्यपालिका छलेर गरिएका निर्णय बदर ’

    स्वनिगः अनलाईन, ललितपुर । मेयर चिरिबाबु महर्जनले कानून मिचेर ललितपुर महानगरपालिकालाई एकलौटी तवरले सञ्चालन नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएपछि  कार्यपालिका छलेर गरिएका निर्णय के हुने भनि सबैतिरबाट प्रश्न उठ्न थालेको छ । ऐन, नियम र प्रक्रिया मिचेर...

  • २०७८ आषाढ १६, बुधबार

    पत्रकार मञ्चलाई बोधिसत्व बिहारद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

    बोधिसत्व बिहार बुढानिलकण्ठले नेपाल पत्रकार मञ्चलाई कोविड संक्रमणबाट बचावटका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको प्रदान गरेको छ । मञ्चको केन्द्रीय कार्यालयमा बिहारका अध्यक्ष हुई गुआङले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई उक्त सामग्री हस्तान्तरण...

  • २०७८ आषाढ १६, बुधबार

    उपत्यकामा ५७२ सहित देशभर २८९२ जनालाई कोरोना संक्रमण पुष्टि, ३३५६१ सक्रिय संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा आज ५७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ४३६, भक्तपुरमा ४७र  ललितपुरमा १८९ गरी ५७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर २ हजार ८९२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको...

  • २०७८ आषाढ १६, बुधबार

    बीपीको कार्यकर्ता नभए पनि अनुयायी हुँः मेयर शाक्य

    जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । आज सो भवनको काँग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डाक्टर सशांक कोइराला र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा...

Pages