राष्ट्रिय
-
२०७८ आषाढ १५, मंगलबार
काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाबाट थप रु १ करोड अनुदान
काठमाडौ महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप रु एक करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो । ०७२...
-
२०७८ आषाढ १५, मंगलबार
काठमाडौं उपत्यकामा ४५८सहित देशभर २ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
काठमाडौं । काठमाडौं उपत्यकामा आज ४५८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० गरी ४५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर २ हजार ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको...
-
२०७८ आषाढ १५, मंगलबार
भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने
काठमाडौँ । भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानहरूबाट मात्रै कोभिड–१९ सङ्क्रमितको निःशुल्क उपचार हुने भएको छ। सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका मेडिकल कलेजहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएपछि अब सरकारी र अस्पताल र...
-
२०७८ आषाढ १५, मंगलबार
यातायात व्यवसायीको चेतावनी : असार १८ गतेदेखि सबै सार्वजनिक यातायात चलाउँछौं
काठमाडौं । निषेधाज्ञा खुकुलोसँगै स्थानीय प्रशासनले सार्वजनिक सवारीमा लागू गरेको जोरबिजोर प्रणालीको यातायात व्यवसायीले विरोध गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र...
-
२०७८ आषाढ १५, मंगलबार
अनामनगरको सरकारी जग्गामा बनेका टहरा महानगरपालिकाले हटाइदियो
काठमाडौँ । अनामनगरको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जा गरी काठमाडौँ महानगरपालिकासँग समेत समन्वय नगरी टहरा बनाएर विभिन्न गतिविधि गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ती टहरा हटाइदिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
-
२०७८ आषाढ १४, सोमबार
उपत्यकामा असार २१ गतेसम्म थपियो निषेधाज्ञा, के गर्न पाइन्छ के गर्न पाइँदैन ?
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै एक साता थपिएको छ । सोमबार उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा खुकुलो बनाएर असार २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार मंगलबारदेखि...
-
२०७८ आषाढ १३, आइतबार
वरिष्ठ ज्येष्ठ नागरिकको घर–दैलोमा मेयरसँगै जनप्रतिनिधि, फलफुल र १२ हजार विशेष भत्ता
काठमाडौं । केही दिन अघि लौरोको सहायतामा काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को तेस्रो तलामा ८८ वर्षीया शुभलक्ष्मी लामा भेटिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको हातबाट वरिष्ठ ज्येष्ठ नागरिक विशेष भत्ता थाप्न त्यहाँ आउनु भएकी...
-
२०७८ आषाढ १२, शनिबार
मेयर महर्जनको रणनीति, बजेट तथा कार्यक्रम पास गर्ने बलजफ्ती
स्वनिगः अनलाईन, काठमाडौ । मेयर चिरिबाबु महर्जन बहुमत नगरसभा सदस्यलाई ‘ पेलेरै ’ ललितपुर महानगरपालिका चलाउने रणनीति अख्तियार गर्दै हुनुहुन्छ । यही रणनीति अन्तर्गत मेयर महर्जनले कार्यपालिकाबाटै स्वीकृति नै नगरी नीति तथा कार्यक्रम र बजेट सीमा बिहीबार...
-
२०७८ आषाढ १२, शनिबार
बाढीजन्य जोखिम रोकथाम, व्यवस्थापन पूर्वतयारीमा काठमाडौँ महानगर
काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथामका काम थालेको छ । महानगर भएर बग्ने नदीहरुमा बाढी आउँदा विगत बर्षहरुमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो । विपद व्यवस्थापन विभागका प्रमुख...
-
२०७८ आषाढ १०, बिहिबार
सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट
महानगरपालिकाबाट संकलन हुने राजस्व प्रणालीलाई ब्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन राजस्व संकलन सफ्टवेयरलाई अद्यावधिक गरी लागु गर्ने पनि उल्लेख छ । ‘कोभिड—१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर आर्थिक बर्ष २०७८/७९ को...
-
२०७८ आषाढ १०, बिहिबार
काठमाडौँ महानगरपालिकाको बजेटः १८ अर्व ९५ करोड ७७ लाखको प्रस्ताव
काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि रू. १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ । काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख...
-
२०७८ आषाढ ७, सोमबार
काठमाडौँ महानगरपालिकाका मेयर बाढीग्रस्त क्षेत्र मेलम्चीमा, तीन पालिकालाई तीन करोड सहयोग हस्तान्तरण
सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि रु ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख...



