राष्ट्रिय
-
२०७८ श्रावण १६, शनिबार
प्रहरीलाई नागरिक मैत्री प्रशासन बनाउने कार्यलाई उच्च प्राथमिकता
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले प्रहरीलाई नागरिक मैत्री प्रशासन बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको धारणा राख्नुभएको छ । परिसरले बुधबार गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।...
-
२०७८ श्रावण १६, शनिबार
काठमाडौँ महानगरको ६५ औँ कार्यपालिका बैठक सम्पन्न
काठमाडौँ महानगरको ६५ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको छ ।...
-
२०७८ श्रावण १४, बिहिबार
भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनको तयारीमा
सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन/चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक...
-
२०७८ श्रावण १३, बुधबार
गोरखा अस्पतालमा कोभिडका बिरामी बढ्दै
गोरखा । गोरखा अस्पतालमा दिनानुदिन कोरोनाका बिरामी बढ्दै छन्। कोभिड १९ का बिरामी कुनै दिन भर्ना दर शुन्य भएकोमा अहिले दैनिक पाँच जनाभन्दा धेरै हुने गरेको अस्पतालले जानकारी दिएको छ। बिगत एक सातायता दैनिक फिभरका बिरामी दोब्बर बढेको अस्पतालका सूचना...
-
२०७८ श्रावण १३, बुधबार
कर नतिरेपछि माइकिन गर्न शुरु गर्दै महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षौदेखि कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गर्दे कर तिर्न सूचना जारी गरेको छ । महानगरले पटक–पटक सञ्चार माध्यममार्फत सूचना जारी गरी तिर्न अनुरोध गर्दा पनि अटेरी गरेपछि नाम सार्वजनिक गर्दै माइकिङसमेत गरेको छ...
-
२०७८ श्रावण १३, बुधबार
गुठीले गर्ने सांस्कृतिक काममा महानगरपालिकाको अपनत्व
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका संस्कृति, सम्पदाहरू संरक्षण गर्ने क्रममा कुनै गुठी, खलःहरूको आफ्नै जग्गा छ भने त्यहाँ महानगरपालिकाले सांस्कृतिक भवन बनाइदिने गरेको बताउनुभएको छ । महानगरपालिकाको यो सहयोगले गर्दा काठमाडौंका...
-
२०७८ श्रावण १३, बुधबार
गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ७ जना घाइते
गुल्मी जिल्लाको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जिप दुर्घटनामा परेको छ। जिल्लाकै मुसीकोटमा जिप दुर्घटना भएको हो। दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै ७ जना घाइते भएको गुल्मीका एसपी गोपालचन्द्र...
-
२०७८ श्रावण १३, बुधबार
खरिबोट माइक्रो बस स्ट््याण्डको २२ आना सार्वजनिक जग्गा जोगाउन स्थानीयलाई कठिन
काठमाडौँ महानगरको वडा १६ वोहोराटार ( खरिबोट माइक्रो बस स्ट््याण्ड) वनदेवी गल्लीमा रहेको २२ आना सार्वजनिक जग्गा जोगाउन स्थानीयलाई चुनौतीपूर्ण भएको छ । यसलाई जोगाउन उपभोक्ता समिति, टोल सुधार समिति, क्लव गरी स्थानीय १५ संघसंस्था लागेका छन् । उनीहरु...
-
२०७८ श्रावण १२, मंगलबार
नेपालमा कोरोना : २४ घण्टामा ३८९९ संक्रमित, २० जनाको मृत्यु
काठमाडौँ । नेपालमा थप ३८९९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २७२६ र एन्टीजेन परिक्षणबाट ११७३ गरि कुल ३८९९ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा...
-
२०७८ श्रावण १२, मंगलबार
काठमाडौंका श्रमिकको ज्यालादरमा पाँच%ले वृद्धि, यस्तो छ दररेट
काठमाडौं । काठमाडौंका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरोकार निकायको समन्वयमा आव २०७८र७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो। आव २०७७र७८ मा श्रमिकले...
-
२०७८ श्रावण ११, सोमबार
०४६ साल अघि जस्तो दलको ह्वीप नलाग्ने निर्दलीय प्रधानमन्त्रीको विपक्षमा छौँः मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताउनु भएको छ । काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । ‘हामी दलीय...
-
२०७८ श्रावण १०, आइतबार
सशस्त्रका डीआईजी श्रेष्ठलाई सेवामै राख्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
काठमाण्डौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक (डीआईजी) प्रविण श्रेष्ठलाई सेवामै राख्ने अन्तरिम आदेश जारी गरेको छ। एक महिना अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले श्रेष्ठको पदावधी थप नगरेपछि उनि...



