राष्ट्रिय
-
२०७८ आषाढ १४, सोमबार
उपत्यकामा असार २१ गतेसम्म थपियो निषेधाज्ञा, के गर्न पाइन्छ के गर्न पाइँदैन ?
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै एक साता थपिएको छ । सोमबार उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा खुकुलो बनाएर असार २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार मंगलबारदेखि...
-
२०७८ आषाढ १३, आइतबार
वरिष्ठ ज्येष्ठ नागरिकको घर–दैलोमा मेयरसँगै जनप्रतिनिधि, फलफुल र १२ हजार विशेष भत्ता
काठमाडौं । केही दिन अघि लौरोको सहायतामा काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को तेस्रो तलामा ८८ वर्षीया शुभलक्ष्मी लामा भेटिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको हातबाट वरिष्ठ ज्येष्ठ नागरिक विशेष भत्ता थाप्न त्यहाँ आउनु भएकी...
-
२०७८ आषाढ १२, शनिबार
मेयर महर्जनको रणनीति, बजेट तथा कार्यक्रम पास गर्ने बलजफ्ती
स्वनिगः अनलाईन, काठमाडौ । मेयर चिरिबाबु महर्जन बहुमत नगरसभा सदस्यलाई ‘ पेलेरै ’ ललितपुर महानगरपालिका चलाउने रणनीति अख्तियार गर्दै हुनुहुन्छ । यही रणनीति अन्तर्गत मेयर महर्जनले कार्यपालिकाबाटै स्वीकृति नै नगरी नीति तथा कार्यक्रम र बजेट सीमा बिहीबार...
-
२०७८ आषाढ १२, शनिबार
बाढीजन्य जोखिम रोकथाम, व्यवस्थापन पूर्वतयारीमा काठमाडौँ महानगर
काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथामका काम थालेको छ । महानगर भएर बग्ने नदीहरुमा बाढी आउँदा विगत बर्षहरुमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो । विपद व्यवस्थापन विभागका प्रमुख...
-
२०७८ आषाढ १०, बिहिबार
सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट
महानगरपालिकाबाट संकलन हुने राजस्व प्रणालीलाई ब्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन राजस्व संकलन सफ्टवेयरलाई अद्यावधिक गरी लागु गर्ने पनि उल्लेख छ । ‘कोभिड—१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर आर्थिक बर्ष २०७८/७९ को...
-
२०७८ आषाढ १०, बिहिबार
काठमाडौँ महानगरपालिकाको बजेटः १८ अर्व ९५ करोड ७७ लाखको प्रस्ताव
काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि रू. १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ । काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख...
-
२०७८ आषाढ ७, सोमबार
काठमाडौँ महानगरपालिकाका मेयर बाढीग्रस्त क्षेत्र मेलम्चीमा, तीन पालिकालाई तीन करोड सहयोग हस्तान्तरण
सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि रु ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख...
-
२०७८ आषाढ ६, आइतबार
म काठमाडौँ महानगरवासीको मेयर हुँ, दल हेरेर जनप्रतिनिधिलाई उपेक्षा गरिन, गर्दिनः मेयर शाक्य
काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । तर,...
-
२०७८ आषाढ ६, आइतबार
‘कानून विपरीत’ महानगरपालिका हाँक्दै मेयर महर्जन
स्वनिगःअनलाईन, ललितपुर । मेयर चिरिबाबु महर्जनले कार्यपालिका बैठकलाई छलेर ‘कानून विपरीत’ ललितपुर महानगरपालिका सञ्चालन गर्न थालेपछि बहुमत कार्यपालिका सदस्यले त्यसप्रति असहमति पत्र दर्ता गराएका छन् । बहुमत कार्यपालिका सदस्यले मेयर महर्जन समक्ष तोक...
-
२०७८ आषाढ ५, शनिबार
४ वटा नगरपालिकामा सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्नका लागि माग
नेपालको संविधान र स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए अनुसार स्थानीय सरकाले स्थानीय निश्चित भूगोललाई सांस्कृतिक संरक्षिति क्षेत्र घोषणा गर्न सकिने व्यवस्था अनुसार नेवाः आदिवासीहरुको संस्कृतिक संरक्षणका लागि माग गर्दै असार ४ गते एकै दिनमा चार वटा...
-
२०७८ आषाढ ५, शनिबार
सघन छलफल गरेर सर्वसम्मत रुपमा नीति कार्यक्रम र बजेट पारित गर्छौः मेयर शाक्य
काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो...
-
२०७८ आषाढ ४, शुक्रबार
राहत तथा उद्दारका लागि थप ५०-५० लाख दिने काठमाडौं महानगरकाे घाेषणा
काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपाेखरी थाङपाल र हेलम्बुलाई रु पचास-पचास लाख दिने घाेषणा गरेकाे छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो वैठकलाई सम्वोधन...