राष्ट्रिय
-
२०७८ श्रावण २४, आइतबार
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २५ सय ४८ कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा परीक्षण ९ हजार ३३ पीसीआर परीक्षणमा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षणमा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण...
-
२०७८ श्रावण २४, आइतबार
फोनिजद्धारा ८ वरिष्ठ पत्रकार पुरस्कृत र दुई संचार संस्था सम्मानित हुँदै
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड)बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८...
-
२०७८ श्रावण २४, आइतबार
यी प्रदेशहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाका सम्भावना
काठमाडौं । आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । त्यस्तै, प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई...
-
२०७८ श्रावण २४, आइतबार
सोमबारदेखि पहिलो जोड कोभिशिल्ड लगाएकालाई एस्ट्राजेनेका खोप लगाइँदै , यी हुन् खोप केन्द्र
काठमाडौं । सरकारले सोमबारदेखि पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ। यो खोप सोमबार र मंगलबार लगाइनेछ। त्यसका लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।...
-
२०७८ श्रावण २२, शुक्रबार
स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न डा. केसीको माग, भदौं ३ देखि अनसन बस्ने घोषणा
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न सरकारसँग माग गरेका छन् । उनले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित माग राखेर आगामी ३ भदौदेखि अनसन बस्ने घोषणा...
-
२०७८ श्रावण २२, शुक्रबार
बढ्न थाल्यो कोरोना : अक्सिजनसहितका आइसोलेशन तयारी अवस्थामा राख्न निर्देशन
पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । काभ्रेपलाञ्चोकको कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)ले आवश्यक अक्सिजनसहित...
-
२०७८ श्रावण २२, शुक्रबार
पचली भैरवमा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यबात पाटीको शिलान्यास
काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले पाटीको शिलान्यास गर्नुभएको हो । पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुननिर्माणका लागि शिलान्यास भएको छ । ८९ लाख ५५ हजार लागतमा आउँदो बर्षको जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको फल्चाको...
-
२०७८ श्रावण २१, बिहिबार
काठमाडौं महानगरमा बढ्दै सङ्क्रमित, कुन वडामा कति
कोरोना भारइसको दोस्रो लहर रोकथाम र नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकासहित देशभर सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समय देशभर फेला पर्ने सङ्क्रमितमध्ये एक तिहाइ उपत्यकामा फेला पर्ने गरेको स्वास्थ्य तथा...
-
२०७८ श्रावण २१, बिहिबार
बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या
काठमाडौं । आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको छ। बिहीबार बिहान ५ बजेदेखि नै यस्तो समस्या देखिएको गुनासो प्रयोगकर्ताले गरेका छन्। रिचार्ज कार्डबाट भने रिचार्ज भइरहेको छ। इसेवा, खल्ती, मोबाइल बैंकिङजस्ता माध्यमबाट भने...
-
२०७८ श्रावण २१, बिहिबार
समयमै काम नगर्ने ७ ठेकेदार कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौं । सरकारकोे सम्झौता बमोजिम समयमै काम नगर्ने ७ वटा ठेकेदार कम्पनी तथा आपूर्तिकर्तालाई एक देखि दुईवर्षसम्मका लागि कालोसूचीमा राखेको छ । बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)ले सूचना प्रकाशित गरी ७ कम्पनीलाई कालोसूचीमा राखेकोे हो।...
-
२०७८ श्रावण २०, बुधबार
एकै दिन ४१०७ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि...
-
२०७८ श्रावण २०, बुधबार
छ बुँदे सहमति पश्चात् बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी काममा फर्किए
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि स्वस्थ्य मन्त्रालयका प्रतिनिधिसँग छ बुँदे सहमति भएपछि आन्दोलनरत स्वास्थ्कर्मी काममा फर्किएका छन्। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गठन गरेको स्वास्थ्य सेवा विभागका निर्देशक...



