add

राष्ट्रिय

  • २०७८ भाद्र २१, सोमबार

    काठमाडौं डुबानमा :३८२ घर डुबे, १३८ जनाको उद्धार

    अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक...

  • २०७८ भाद्र २०, आइतबार

    भिमसेन जात्राको लागि ललितपु्र – १६ द्वारा ५ लाख रुपैयाँ सहयोग

    ललितपुरको ऐतिहासिक भिमसेन जात्राको लागि ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले ५ लाख रुपैयाँ प्रदान गरेको छ । वडाअध्यक्ष निर्मलरत्न शाक्यले मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो । अर्मूत संस्कृति संरक्षणको...

  • २०७८ भाद्र २०, आइतबार

    नेपालभाषा पाठ्यक्रम सम्बन्धी शिक्षण तालिम समापन

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक समारोह बीच संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूका लागि चलाइएको नेपालभाषा पाठ्यक्रम सम्बन्धी शिक्षण तालिमको समापन गर्नुका साथै काठमाडौं महानगरपालिका सहरी योजना आयोगद्वारा प्रकाशित त्रिभाषिक...

  • २०७८ भाद्र २०, आइतबार

    छत्रपाटी चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा सुरु

    छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा दिन सुरु गरेको छ । कोरोना महामारीका बेला निशुल्क रुपमा संक्रमितको उपचार गरेको अस्पतालले अत्याधुनिक एक्सरे मेसिन जडान गरेर सेवा दिन थालेको हो । आज नेपाल मेडिकल काउसिलका अध्यक्ष तथा वरिष्ठ...

  • २०७८ भाद्र १८, शुक्रबार

    काठमाडौँ महानगरले सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एक चित्त भएर लाग्ने अभिभावक गुमायो : मेयर शाक्य

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले, वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएपछि आफूलाई अभिभावक गुमाएको अनुभूति भएको बताउनुभएको छ । आज एक शोक सन्देश जारी गर्दै उहाँले श्रेष्ठको अकल्पित निधनले आफूलाई अत्यन्तै मर्माहत र...

  • २०७८ भाद्र १७, बिहिबार

    बज्राचार्य पुजाविधिलाई १६ वडाबाटै पाँच लाख सहयोग

    बौद्ध संस्कृति र संस्कारको जर्गेना गर्न ललितपुर महानगरपालिका– १६ वडाले बज्राचार्य पुजाविधि अध्ययन समितिलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ । बज्राचार्य गुरुजुहरुबाट विहीबार धार्मिक पुजा गरी वडा अध्यक्ष निर्मलरत्न शाक्य, वडासदस्यद्वय पञ्चबज्र बज्राचार्य...

  • २०७८ भाद्र १६, बुधबार

    काठमाडौँ उपत्यकामा निषेधाज्ञा हट्यो, के-के गर्न पाँइदैन ?

    काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटाइएको छ। उपत्यकाका  सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा हटाएको हो। भदौ १७ गतेदेखि ३० गतेसम्म लागू हुने गरी जारी गरिएको सूचनामा आर्थिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि...

  • २०७८ भाद्र १६, बुधबार

    निषेधाज्ञा थप्न उपत्यकाका सिडिओको बैठक बस्ने, विद्यालय सञ्चालनको मोडालिटी सार्वजनिक गर्ने तयारी

    काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । पछिल्लो समय कोरोना संक्रमणदर स्थिर रहेकाले निषेधाज्ञा थप गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमणबारे समीक्षा भएपछि निषेधाज्ञा थप गरिने...

  • २०७८ भाद्र १५, मंगलबार

    भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने

     भोलि बिहान ६ बजेदेखि काठमाडौं महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर उठाइने भएको हो । ‘‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,” महानगरपालिकाका...

  • २०७८ भाद्र १५, मंगलबार

    विद्यालय सञ्चालनसम्बन्धी कार्ययोजना तयार, कार्ययोजनामा के छ ?

    काठमाडौं । सरकारले विद्यालय सञ्चालनसम्बन्धी कार्ययोजना तयार पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको कार्ययोजना कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएको हो । मन्त्रालयले तयार पारेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा...

  • २०७८ भाद्र १५, मंगलबार

    एनसेलले ल्यायाे एसइई दिएका विद्यार्थीहरूका लागि विषेश अफर

    एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजना मंगलबार (भदौ १५)देखि संचालनमा ल्याएको हो ।  एसइईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै...

  • २०७८ भाद्र १४, सोमबार

    प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, छलफल उपलब्धीमुलक रह्यो :मेयर शाक्य

    काठमाडौँ । फोहोर व्यवस्थापनका विषयमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरका प्रमुखविच कुराकानी भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितको कुराकानीका क्रममा प्रमुख शाक्यले, सडक विग्रिएर फोहोर उठाउन...

Pages