राष्ट्रिय

  • २०७८ श्रावण १९, मंगलबार

    पेन्सनपट्टा बनाइसकेका शिक्षकलाई अब काठमाडौँ धाउनुनपर्ने

    काठमाडौँ । पेन्सनपट्टा बनाइसकेका शिक्षकले अब काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय किताबखानाले पेन्सनपट्टा बनाइसकेका शिक्षकको अन्य सबै काम सम्बन्धित जिल्लाबाट हुने व्यवस्था मिलाएपछि काठमाडौँ आउने पर्ने बाध्यता हटेको हो । पहिला...

  • २०७८ श्रावण १८, सोमबार

    प्रेस पास र अनलाइन दर्ता अब अनलाइनबाट मात्रै

    प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने भएको छ । सूचना तथा प्रसारण विभागले आईतबार एक सूचना जारी गर्दै प्रेस पास र अनलाइन दर्ता सेवा पूर्ण रूपमा अनलाइनबाट मात्र प्रवाह हुने जानकारी दिएको हो ।  साउन २० गते बुधवारदेखि प्रेस प्रतिनिधि...

  • २०७८ श्रावण १८, सोमबार

    काठमाडौं महानगरका सबै वडा खोप केन्द्रहरूमा सकियो खोप

    काठमाडौं महानरपलिकाका सबै वडा खोप केन्द्रपमा कोरोना खोप सकिएको छ। त्यसैले अहिलेलाई ती केन्द्रमा खोप लगाउन नपाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।  अति आवश्यक क्षेत्रमा कार्यरत व्यक्तिका लागि भने आज पनि वैकल्पिक स्थानमा खोप व्यवस्था गरिएको...

  • २०७८ श्रावण १७, आइतबार

    उदयपुरमा कोरोना : परिवारका तीन सदस्यको मृत्यु

    काठमाडौं । दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ । गाईघाट(फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले...

  • २०७८ श्रावण १७, आइतबार

    अन्तर्वार्तामा नक्कली उपस्थित, लिखित परीक्षा दिने सक्कलीसहित दुवै पक्राउ

    लिखित परीक्षा सक्कली प्रहरीले दिएर उत्तिर्ण भएका उम्मेदवार अन्तरर्वार्तामा उपस्थित हुँदा शंकास्पद देखिएपछि दुबै जना पक्राउ परेका छन् । प्रहरी जवानको अन्तरर्वार्ता परीक्षामा सहभागी सक्कली र नक्कली दुबै जना परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय...

  • २०७८ श्रावण १६, शनिबार

    भैसेपाटीमा डिजिटर डिस्प्ले बोर्ड स्थापना

    रोटरी क्लब अफ सैबु भैसेपाटीले ललितपुरको दुई स्थानमा डिजिटर डिस्प्ले बोर्ड स्थापना गरेको छ । ललितपुरको नख्खुचोक र भैसेपाटी चोकमा डिस्प्ले राखेको हो । ट्राफिक जनचेतना जगाउने उद्देश्यले ट्राफिक सन्देश , समय र टम्परेचर सहितको डिस्प्ले राखेको हो ।   ...

  • २०७८ श्रावण १६, शनिबार

    कोभिशिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैलाई व्यवस्था गर्न ध्यान दिनुपर्दछ,सिंह नेता

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई छिटो खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । ‘जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईंले आवाज उठाइदिनुपर्यो...

  • २०७८ श्रावण १६, शनिबार

    प्रहरीलाई नागरिक मैत्री प्रशासन बनाउने कार्यलाई उच्च प्राथमिकता

    महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले प्रहरीलाई नागरिक मैत्री प्रशासन बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको धारणा राख्नुभएको छ । परिसरले बुधबार गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।...

  • २०७८ श्रावण १६, शनिबार

    काठमाडौँ महानगरको ६५ औँ कार्यपालिका बैठक सम्पन्न

    काठमाडौँ महानगरको ६५ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको छ ।...

  • २०७८ श्रावण १४, बिहिबार

    भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनको तयारीमा

    सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन/चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक...

  • २०७८ श्रावण १३, बुधबार

    गोरखा अस्पतालमा कोभिडका बिरामी बढ्दै

    गोरखा । गोरखा अस्पतालमा दिनानुदिन कोरोनाका बिरामी बढ्दै छन्। कोभिड १९ का बिरामी कुनै दिन भर्ना दर शुन्य भएकोमा अहिले दैनिक पाँच जनाभन्दा धेरै हुने गरेको अस्पतालले जानकारी दिएको छ।   बिगत एक सातायता दैनिक फिभरका बिरामी दोब्बर बढेको अस्पतालका सूचना...

  • २०७८ श्रावण १३, बुधबार

    कर नतिरेपछि माइकिन गर्न शुरु गर्दै महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षौदेखि कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गर्दे कर तिर्न सूचना जारी गरेको छ ।  महानगरले पटक–पटक सञ्चार माध्यममार्फत सूचना जारी गरी तिर्न अनुरोध गर्दा पनि अटेरी गरेपछि नाम सार्वजनिक गर्दै माइकिङसमेत गरेको छ...

Pages