add

राष्ट्रिय

  • २०७८ भाद्र ४, शुक्रबार

    कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, ५ जनाभन्दा बढी घाइते

    कञ्चनपुरमा सत्तारुढ दल नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ । झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन् । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि झडप भएको...

  • २०७८ भाद्र ४, शुक्रबार

    जसले काठमाडौंको भाषा संस्कृतिको संरक्षण गर्दैन उसले चुनाव जित्दैन, मेयर विद्यासुन्दर शाक्य

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको कला, संस्कृति, सम्पदा र भाषाको संरक्षण नगर्ने मान्छेहरू अबको चुनावमा जित्न नसक्ने बताउनुभएको छ । काठमाडौं नेपालकै प्रमुख सांस्कृतिक नगर भएको कारणले यहाँको कला, संस्कृति, भाषा, सम्पदाको...

  • २०७८ भाद्र ३, बिहिबार

    कुलमानविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ भदौ ८ गते

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सरेको छ । बुधबार न्यायाधीश कुमार रेग्मीको इजलासमा रहने गरी सुनुवाइ मिति...

  • २०७८ भाद्र २, बुधबार

    वडा १२ कार्यालय भवनको शिलान्यास

    काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उहाँले आज सांस्कृतिक पूजा गर्दै भवनको शिलान्यास गर्नुभएको हो ।  ‘हामीले वडा भवन पचली क्षेत्रमा बनाउने योजना तयार...

  • २०७८ भाद्र २, बुधबार

    नेपालमा पछिल्लो २४ घण्टामा देशभर थपिए ३४०३ जना कोरोना संक्रमित, ४२ को मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले १६ हजार ८३८ जनाको परीक्षण भएकोमा ३४ सय ३ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले सोही अवधिमा २१...

  • २०७८ भाद्र २, बुधबार

    अस्पतालभित्र प्रवेश गरी डाक्टर नर्समाथि अभद्र व्यवहार गर्ने पक्राउ

    काठमाडौं । अस्पतालभित्र प्रवेश गरी डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मोरङस्थित कोशी अस्पतालमा सोमबार साँझ प्रवेश गरी अभद्र व्यवहार गरेको आरोपमा अमृत बानियाँलाई पक्राउ गरिएको हो। पक्राउ परेका बानियाँविरुद्ध जिल्ला...

  • २०७८ भाद्र १, मंगलबार

    अफगानस्ताानबाट १४० नेपाली काठमाडौं आइपुगेः होल्डिङ सेन्टरमा राखीने

    काठमाडौं । तालिवानी विद्रोही शक्तिले सत्ताकब्जा गरेपछि विकसित घटनाक्रममा अफगानस्तानबाट १४० नेपाली काठमाडौं आइपुगेका छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार १४५ जना नेपाली अफगानस्तानबाट काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय...

  • २०७८ श्रावण ३२, सोमबार

    समाचार स्वास्थ्य व्यवसायी परिषदले भदौ २१ र २२ गते लाइसेन्स परीक्षा लिने, तोकियो परीक्षा केन्द्र

    काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ र २२ मा लिने भएको छ। परीक्षाका लागि परिषदले केन्द्र समेत तोकेको छ। परिषदले यसअघि असार १९ मा लिने भनिएको परीक्षा कोभिड-१९ संक्रमणका कारण स्थगित भएको थियो।...

  • २०७८ श्रावण ३२, सोमबार

    एक करोड खोप, कहिले र कुन देशबाट कति आउँदै ?

    प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एक कार्यक्रममा आगामी असोजसम्म थप एक करोड डोज खोप आइपुग्ने दाबी दोहोर्याए। ‘अहिले नेपालमा एक करोड आठ लाख खोपबाहेक आगामी असोजसम्म अर्को एक करोड खोप आउने भएको छ,’ उनले भने, ‘यसबाहेक आगामी चैतसम्म खोप लगाउन उपयुक्त...

  • २०७८ श्रावण ३१, आइतबार

    जापान पुगेका ३ जना नेपालीको कोभिड संक्रमणका कारण मृत्यु

    जापानमा एक हप्ताको अवधिमा तीन जना नेपालीको निधन भएको छ । काम र पढाइको शिलशिलामा जापान पुगेका ३ जना नेपालीको निधन भएको हो । अगष्ट ८ गते आइतबार बागलुङ घर भइ ओशाकामा बस्ने ४२ बर्षीय हरिकला भण्डारीको उपचारको क्रममा निधन भयो । भण्डारी फोक्सोमा समस्या...

  • २०७८ श्रावण ३१, आइतबार

    कोरोनाको जोमिख भन्दै मनपरी भाडा

    कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् । कालीकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत आउनका लागि एक व्यक्तिको रु एक हजार ५०० देखि रु...

  • २०७८ श्रावण ३१, आइतबार

    महाबौद्धको १६ हाते गणेश मन्दिर पुननिर्माण सम्पन्न

    महानगरको वडा २७ महाबौद्धमा रहेको १६ हाते गणेश, महाङ्काल भैरव र शनिदेवको मन्दिर पुननिर्माण सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मन्दिरको उद्घाटन गर्नुभयो । वडाको करीव १० लाख रुपैयाँ लागतमा गरिएको पुननिर्माणमा स्थानीय मित्र युवा क्लव...

Pages