add

राष्ट्रिय

  • २०७८ आश्विन २०, बुधबार

    काठमाडौँलाई मानवीयताको सहर बनाउँछौँ, यहाँ कोही भोकै पर्दैन, भोकले कोही मर्दैन — प्रमुख शाक्य

    सडकमा वेसहारा जीवन विताइरहेका व्यक्तिहरुको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माण हुने भएको छ । नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, जग्गामा भवन निर्माणको काम काठमाडौँ महानगरपालिकाले गरिदिने र सेवा सञ्चालन मानव सेवा आश्रमले गर्नेगरी...

  • २०७८ आश्विन १०, आइतबार

    काठमाडौँ महानगरले सम्पदा पुननिर्माण गरेर समुदायलाई हस्नान्तरण गर्दै आएको छ — प्रमुख शाक्य

    काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरभित्र भएका खड्गी समुदायका बाजा खल र गुठी गरी ७५ वटा समूहले संयुक्त रुपमा उहाँहरुलाई सम्मान गरेका छन् । कार्यक्रम नेपाल खड्गी सेवा...

  • २०७८ आश्विन ३, आइतबार

    महर्जनको पत्रकारितालाई जनसेवाश्री पदकबाट कदर

    स्वनिगः अनलाईन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विगत १९ वर्षदेखि पत्रकारितामा क्रियाशील ललितपुरका पत्रकार सुनील महर्जनलाई जनसेवाश्री पदवीबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । गृह मन्त्रालयले राष्ट्रपति भण्डारीबाट विभिन्न विभूषण, अलङकार र...

  • २०७८ भाद्र ३१, बिहिबार

    सम्पदालाई पर्यटनसँग जोड्न सकिएन भने दिगो संरक्षणमा समस्या हुन्छ — प्रमुख शाक्य

    काठमाडौँ । सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ। वडा १२ मा पुखुसी महादेव मन्दिरको उद्घाटन गर्दै उहाँले, मूर्त सम्पदालाई जीवन्त बनाउन अमूर्त सम्पदासँग र...

  • २०७८ भाद्र २८, सोमबार

    सवैले आ–आफ्नो कर्तव्य पालना गरौँ, अपराध स्वतः न्यून हुन्छः मन्त्री शाक्य

    हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले २०७८ सम्मको बस्तुस्थिति प्रतिवेदन प्रस्तुत गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी प्रकाशजगं कार्कीको नेतृत्वमा बागमती प्रदेशका एसपी नवराज अधिकारी र अर्का एसपी ईश्वर...

  • २०७८ भाद्र २७, आइतबार

    काठमाडौँ देशको अनुहार हो, यसको व्यवस्थापनमा हामी सहयोग गर्न चाहन्छौँ — यूसीएलजी

    काठमाडौँ । स्थानीय सरकार तथा सहरहरुको अन्तरराष्ट्रिय सञ्जाल एशिया प्यासिफिकका अधिकारीहरुले काठमाडौँ महानगरको सहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छा देखाएका छन् । शनिवार सञ्जालका एशिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती...

  • २०७८ भाद्र २७, आइतबार

    नेपालमा हालसम्म कोरोनाविरुद्धको खोप कतिले लगाए

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाविरुद्धको खोप ६८ हजार ६ सय ३० जनाले लगाएका छन् । स्वास्थ्य मन्त्रालयको अनुसार जापानमा तयार भएको एष्ट्रेजेनिका खोपको पहिलो मात्रा हालसम्म २३ लाख ६० हजार ८ सय ४७ जनाले लगाएका छन् भने दोस्रो खोपको मात्रा १३...

  • २०७८ भाद्र २६, शनिबार

    सम्पदा पुनर्निर्माणको अभियानमा छौँः मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्र–पर्व मनाउन अपिल गर्नुभएको छ । विभिन्न गुठीसँगसम्बन्धित व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्वोधन...

  • २०७८ भाद्र २५, शुक्रबार

    ऊर्जामन्त्री पम्फा भुसालसँग एमसिसी उपाध्यक्षको शिष्टाचार भेट

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दिगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श...

  • २०७८ भाद्र २५, शुक्रबार

    छत्रपाटी चिकित्सालयको नयाँ भवन शिलान्यास

    छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणका लागि शिलान्यास भएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो। त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष...

  • २०७८ भाद्र २३, बुधबार

    यी हुन् इजरायल रोजगारीका लागि परिक्षा लिईन तोकिएका ११ वटा केन्द्र (बिवरण सहित)

    वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको अङ्ग्रजीको भाषाको परीक्षा केन्द्र तोकेको छ । विभागले आज एक सूचना जारी गर्दै विभिन्न ११ वटा परीक्षा केन्द्र तोकेको हो । विभागले कलंकीस्थानमा रहेको एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि,...

  • २०७८ भाद्र २३, बुधबार

    संखुवासभा हत्या प्रकरण : सकियो ६ जनाकै पोष्टमार्टम

    धरान । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा अज्ञात समूहले बिभत्स हत्या गरेका एकै परिवारका ६ जनाको पोष्टमार्टम सकिएको छ। मंगलबार राति ६ जनाकै सब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याए पश्चात बुधबार शबको पोष्टमार्टम सुरु गरिएको...

Pages