राष्ट्रिय
-
२०७९ बैशाख २०, मंगलबार
बुद्दीराज बज्राचार्य एमाले उम्मेद्दारसंग घरदैलो अभियानमा
नेकपा एमाले ललितपुर महानगरपालिकाको २१ वर्ष लामो मेयरको वागडोर सम्हालेका बुद्दीराज बज्राचार्य नेकपा एमाले ललितपुर महानगगरपालिका उम्मेद्दारसंग घरदैलो अभियानमा सहभागि हुनुभएको छ। ८६ वर्षे बज्रचार्य बिहानैदेखि ललितपुर महानगरपालिकाको २० नम्बर वडाका...
-
२०७९ बैशाख १८, आइतबार
स्थानीय तहको चुनावमा उम्मेदवार बन्नेहरुमा शिक्षकबाट राजीनामा
३० वैशाखमा हुने स्थानीय तहको चुनावमा उम्मेदवार बन्नेहरुमा शिक्षकबाट हालै राजीनामा दिनेहरु पनि छन् । चुनावको मिति घोषणा भएपछि ओखलढुंगामा मात्रै १२ जना शिक्षकले राजीनामा दिएका थिए । तीमध्ये पाँच जना वडाध्यक्षको उम्मेदवार बनेका शिक्षा विकास तथा समन्वय...
-
२०७९ बैशाख १८, आइतबार
प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ । भेटमा संघीय संसद प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीको सरकारी...
-
२०७९ बैशाख १८, आइतबार
स्थापितप्रति मतदाताको मोहः तपाईँ हाम्रो घर–दैलोमा आउँदा विकास आएको अनुभूति भयो
काठमाडौँ । काठमाडौँ महानगरपालिका नेकपा (एमाले) तर्फका उम्मेदवार चुनावी एजेण्डासहित मतदाताको घर–दैलोमा पुग्न थालेका छन् । चुनावी घोषणापत्रसहित उम्मेदवारहरु आफ्नो घर–दैलोमा भेटिदाँ मतदाता पनि उत्साहित बनेका छन् । कतिपय मतदाताले घर–दैलो कार्यक्रममा...
-
२०७९ बैशाख १८, आइतबार
कांग्रेसका प्रवक्ता महतले तालमेल सफल भएको दाबी
स्थानीय चुनावबारे नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तालमेल सफल भएको दाबी गरेका छन् । अपवाद बाहेकका ठाउँमा पार्टीको निर्णयलाई स्वीकार गरेर कांग्रेस नेता कार्यकर्ताले स्वीकार गरेको बताए । कतिपय पालिकामा आफ्नो मतदाता धेरै भएकाले अरुलाई किन...
-
२०७९ बैशाख १८, आइतबार
लहना मिडियालाई सिद्धिचरण पत्रकारिता पुरस्कार घोषणा
यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार हास्यव्यंग्यको क्षेत्रमा क्रियाशील संस्था सिस्नुपानी नेपाललाई प्रदान गरिने भएको छ। शनिबार युगकवि सिद्धिचरण प्रतिष्ठानको बैठकले सो निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष कवि वैरागी काइलाको अध्यक्षतमा बसेको...
-
२०७९ बैशाख १८, आइतबार
नेवाः अडान पौ किपूया प्रमुख राजनीतिक दल व उम्मेदवारपिनिगु प्रतिबद्धता
स्थानीय तहया चुनावय् थःपिं त्याना वनीगु अवस्थाय् नेवाःतय्गु मंकाःगु अडान पौ कथं ज्या यायेत तयार दु धकाः किपुलिइ क्रियाशिल जुयाच्वंगु प्रमुख पार्टीया नेतानिसें उम्मेदवारपिन्सं प्रतिबद्धता प्वंकादीगु दु । एमालेया किपू नगर समितिया अध्यक्ष राधाकृष्ण...
-
२०७९ बैशाख १६, शुक्रबार
आजबाट ललितपुर महानगरमा उम्मेदवारको घरदैलो अभियान शुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर महानगरपालिका मेयर , उमपेयर , वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार आजबाट घरदैलो अभियानमा शुरु गरेका छन् । महानगरलाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरु चुनावी घरदैलो शुरु गरेका हुन । अन्य दलले घरदैलौ...
-
२०७९ बैशाख १६, शुक्रबार
माओवादीबाट वडाध्यक्षका उम्मेदवार बनेका डंगोल पार्टी परित्याग गर्दै एमाले प्रवेश
नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बन्नुभएका रामशरण डंगोल नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले)को तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले टिका लगाएर एमाले...
-
२०७९ बैशाख १४, बुधबार
पत्रकार दबू येँ जिल्लां हलि नेवाः दबूयात भिंतुना देछात
नेवाः पत्रकार राष्ट्रिय दबू येँ जिल्लां थौं छगु ज्याझ्वः याना हलि नेवाः दबू नेपाः च्याटरयात भिंतुना देछाउगु दु। पत्रकार दबू येँ जिल्लाया ज्याकुथि वंगु शनिवाः हलि नेवाः दबूया न्हापागु अबिधेशनय् सुरेन्द्रभत्त श्रेष्ठया नेतृत्वय् झीन्याम्हेसिगु ज्यासना...
-
२०७९ बैशाख १४, बुधबार
बालबिवाह रोकथाम अभियानलाई थाले सामाजिक अभियन्ता कल्पना महर्जन
बिश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालबिवाह रोकथाम अभियानलाई थालेकी छिन् । कल्पनाले ललितपुर जिल्लाको दुर्गम गाउँं डुकुछापबाट अभियानको सुरुवात गरेकी छिन् । नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो ।...
-
२०७९ बैशाख १४, बुधबार
जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा
सरकारले आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री...



