add

राष्ट्रिय

  • २०८० माघ १४, आइतबार

    प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि छलफल, प्राप्त सुझाव सम्बाेधन गरिने

    काठमाडौँ/१४ माघ, कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा उपर उच्चस्तरीय छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्ष्यतामा आज भएको छलफलमा कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक अर्जुनप्रसाद पोखरेलले कार्यप्रगति प्रस्तुत...

  • २०८० माघ १४, आइतबार

    राष्ट्रियसभा निर्वाचनकाे प्रतिवेदन राष्ट्रपति समक्ष पेश

    काठमाडौं/ १४ माघ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गरेको छ ।राष्ट्रपति भवन शीतल निवासमा आइतवार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगको...

  • २०८० माघ १३, शनिबार

    चाँगुनारायण फास्ट ट्रयाकको लागि स्रोत सुनिश्चितता

    ललितपुर/ १३ माघ, बागमती प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्रयाकको लागि २० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ । चाँगुनारायण नगरपालिकाको १ वडा देखि ९ वडा ४ र ६ बाहेक जोड्ने उक्त मार्गका लागि दोस्रो चरणको कामका लागि बागमती प्रदेश सरकारबाट...

  • २०८० माघ १३, शनिबार

    पाँच वर्षभित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउँछौंः स्वास्थ्य मन्त्री बस्नेत

    काठमाडौं, १३ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्ष भित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउने बताएका छन् । २१५१ औं ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले १०० देखि...

  • २०८० माघ १३, शनिबार

    जनगायक श्रेष्ठ र बरिष्ठ गायक वैद्यको स्मृतिमा श्रद्धाञ्जलीसभा

    काठमाडौं/ १३ माघ, जनगायक भृगुराम श्रेष्ठ र वरिष्ठ गायक योगेश वैद्यको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । श्रेष्ठको १३ औं दिनको पुण्य तिथि र वैद्यको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको हो । सभामा जनगायक भृगुराम श्रेष्ठको बारेमा लोकप्रिय...

  • २०८० जेठ ८, सोमबार

    खड्गी समाजको उद्घोषण तालीम सम्पन्न

    बागमति प्रदेश सभासद् समिता खड्गी श्रेष्ठले हरेक जातजातिलाई लिएर बौद्धिक स्तरमा अध्ययन र अभिलेखीकरण गर्नुपर्नेमा जोड दिएकी छन् । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं समितिबाट काठमाडौंमा आयोजित कार्यक्रममा सभासद् खड्गी श्रेष्ठले खड्गी समुदायको अध्ययन...

  • २०८० जेठ ७, आइतबार

    लोककल्याणकारी विज्ञापन सम्बन्धि पत्रकार दबूको ध्यानाकर्षण

    नेपाल सरकार अन्तर्गतको विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन सम्बन्धि गरेको पछिल्लो निर्णयप्रति देशभरका नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन...

  • २०८० जेठ ३, बुधबार

    नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक छः डा. श्रेष्ठ

    नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेकोमा नागरिक अगुवा डा. महेश मान श्रेष्ठले जोड दिएका छन् । नेवाः ग्वहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले आयोजना गरेको २० दिने क्षमता अभिवृद्धि प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।...

  • २०७९ चैत्र १७, शुक्रबार

    रातो मच्छिन्द्रनाथ (बुङ्गद्यः) प्रतिमूर्ति विवाद सल्टाउने बारे

    १.समाजमा सयौं वर्षदेखि निरन्तरता कायम रहनु नै संस्कृति र सम्पदाको मूल्यको मुख्य आधार हुन् । रातो मच्छिन्द्रनाथसंग सम्बन्धित प्रथाजनित संस्था पानेजु, घःकू, बाराही वा यंग्वाल लगायतको सरोकारवालाले आफूखुशी परम्परा तोडमोड गर्दै लाने छुट दिने हो भने रातो...

  • २०७९ चैत्र १५, बुधबार

    सञ्चार क्षेत्र समावेशी बनाउन पहल गर्ने उपराष्ट्रपति यादवको प्रतिबद्धता

    उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको परिर्वतन, लोकतान्त्रिक संघर्षसंगै जनताले गर्ने हरेक आन्दोलनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चार क्षेत्र पूर्ण समावेशी हुनुपर्नेमा जोड दिनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूका...

  • २०७९ चैत्र १२, आइतबार

    नेवाः अध्ययन अनुसन्धान प्रतिष्ठान गठन गरिने

    प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने बताएका छन् । छैठौं विश्व नेवाः दिवसको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आयोजना गरेको समारोहमा प्रधानमन्त्री दाहालले यस्तो भनेका हुन् ।...

  • २०७९ चैत्र १, बुधबार

    सुनिता डंगोलको संयोजकत्वमा काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल गठन

    काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख (उपप्रमुख) सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । आज बालाजु बाइसधाराको सभा कक्षमा बसेको उपप्रमुख/उपाध्यक्षहरुको पहिलो वैठकले सञ्जाल गठन गरेको हो ।  ‘कानुनले उपप्रमुख÷...

Pages