राष्ट्रिय

  • २०७८ फाल्गुण ३, मंगलबार

    जनताका लागि गरिने काममा अस्वस्थ्य प्रतिस्पर्धा हुनुहुँदैन — मेयर शाक्य

    काठमाडौँको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास भएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेश द्वारको आज महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले...

  • २०७८ फाल्गुण २, सोमबार

    एमसीसी विरुद्ध विरोध प्रदर्शन

    २२ दलीय गठबन्धनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरेको छ । उनीहरुले एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन-देश बेच्‍न पाइदैन,नेपाल विदेशी स्वार्थका लागि परेड खेल्‍ने ठाउँ होइनलगायतका नारा लगाउँदै...

  • २०७८ फाल्गुण २, सोमबार

    उपत्यकाको फोहोर विसर्जनमा संघीय सरकारले तत्काल समाधान खोज्नुपर्छः मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको छ । पासाङल्यामू राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरवाह भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि...

  • २०७८ माघ २७, बिहिबार

    स्वास्थ्यमन्त्री विरोध खतिवडाले सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते...

  • २०७८ माघ २६, बुधबार

    अब केही दिनमा कमलपोखरीको उद्घाटन गर्छौः मेयर शाक्य

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने  जानकारी दिनुभएको छ । पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको...

  • २०७८ माघ १३, बिहिबार

    २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २...

  • २०७८ माघ १३, बिहिबार

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए । बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न...

  • २०७८ माघ १३, बिहिबार

    धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु

    धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मृत्‍यु हुनेमा धरान नगरपालिका-१५का ७२ वर्षीय पुरूष र सुनसरीको धरान नगरपालिका-११ का ४५ वर्षीय पुरूष रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती...

  • २०७८ माघ १३, बिहिबार

    धर्मभक्त माथेमाको स्मृतिमा पुष्पगुच्छा अर्पण

    आज प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन हो । यो दिनको सम्झना गर्दै उहाँले अमरत्व पाएकै ठाउँमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरिएको छ । सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं काठमाडौँ महानगरका मेयर...

  • २०७८ माघ १२, बुधबार

    ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी 8 हजार ४५४ जनामा...

  • २०७८ माघ १२, बुधबार

    कीर्तिपुर नगर युवा परिषद् घोषणा

    कीर्तिपुर नगरपालिकाले यही एक कार्यक्रम गरी कीर्तिपुर नगर युवा परिषद् घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। देशमा राष्ट्रिय युवा परिषद्को प्रावधान रहेको तथा प्रदेश स्तरमा समेत प्रदेश युवा परिषद् गठन भई विभिन्न क्रियाकलापहरू अगाडि बढाइरहेको...

  • २०७८ माघ ११, मंगलबार

    अनुगमनबाट आर्थिक र सामाजिक क्षेत्रमा परेको प्रभाव देखिने बनाउनु पर्छ — उपमेयर खड्गी श्रेष्ठ

    काठमाडौँ महानगरपालिकाको अनुगमन कार्यविधि मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन गरिएको छ । अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी र व्यवस्थित गर्न कार्यविधि तयार गर्न लागिएको हो । आज महानगरकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित...

Pages