add

राष्ट्रिय

  • २०७८ पौष २८, बुधबार

    सदर चिडियाखाना अवलोकने मास्क अनिवार्य

    सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रूपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ। अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन÷छुन नपाउने, स्यानिटाइजर अनिवार्य प्रयोग...

  • २०७८ पौष २६, सोमबार

    ज्यापु महागुथि येँ महानगर समितिको अध्यक्षमा पंचनारायण महर्जन

    ज्यापु महागुथि नेपाः येँ महानगर समितिको एकीकृत अधिवेशन सम्पन्न  नयाँ नेतृत्वका लागि अध्यक्ष, उपाध्यक्ष २, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षका साथै १४ जना सदस्यहरुको लागि निर्वाचन गरिएकोमा दुई उपाध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष तथा सदस्यहरु...

  • २०७८ पौष २३, शुक्रबार

    फोनिजको बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। बिहीबार हेटौँडामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रेष्ठ नेतृत्वको नयाँ समिति सर्वसम्मत चयन गरेको हो। उपाध्यक्षहरूमा राजेश रुम्बा र...

  • २०७८ पौष १७, शनिबार

    मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई सम्मान

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई आज सम्मान गरिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय पाठ््यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सुरु गरेर नेपाल भाषा, लिपी र संस्कृतिको जगेर्नामा योगदान पु¥...

  • २०७८ पौष १६, शुक्रबार

    काठमाडौँ महानगरको १० औँ नगरसभा पुस २८ गते

    काठमाडौँ महानगरपालिकाको १० औँ नगर सभा पुस २८ गते हुने भएको छ । आज मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७२ औँ कार्यपालिका बैठकले अधिवेसनको मिति तोकेको हो। स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा १९ को उपदफा ४ मा गाउँ र नगरसभा सम्बन्धी व्यवस्था छ।...

  • २०७८ पौष १६, शुक्रबार

    एमसीसी राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे धेरै बोल्न नपर्ने बताएका छन्। आठौं राष्ट्रिय महाधिवेशन प्रज्ञा भवनमा जारीे बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले...

  • २०७८ पौष १६, शुक्रबार

    गंकी धुस्वां–बसुन्धरा पुरस्कार निलम कार्कीलाई धुस्वां साय्मि सिर्जना पुरस्कार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने

     वि.सं. २०७८ सालको गंकी धुस्वां–बसुन्धरा पुरस्कार उपन्यासकार निलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ।त्यस्तै यस वर्षको धुस्वां साय्मि सिर्जना पुरस्कार वरिष्ठ कलाकार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने निर्णय गरेको छ। गंकी धुंस्वां–बसुन्धरा...

  • २०७८ पौष १६, शुक्रबार

    सम्पदा पुननिर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव छैन — मेयर शाक्य

    दि प्याखं (देवी नाच) द्यः छेँ (देवघर) को खरु पूजा (मूल ढोकाको पूजा) गरिएको छ । काठमाडौँ महानगरपालिका वडा १८ बिज्यापुननी, किलागलमा रहेको देवघरमा गएर महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा...

  • २०७८ पौष १४, बुधबार

    ज्ञवाली मन्त्रालय सरुवा ः महानगरबाट विदाइ कार्यक्रम आयोजना

    काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई आज विदाइ गरिएको छ । २०७६ पुस १८ गते महानगरमा पदवहाली गर्नुभएका ज्ञवाली २०७८ पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासनको निर्णयबाट सरुवा हुनुभएको हो । मन्त्रालयको त्यही...

  • २०७८ पौष १४, बुधबार

    महिला उद्यमीहरूद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी सम्पन्न

    कीर्तिपुर नगरपालिका वडा नं.८ ध्वाकासी, पाँगामा पाँगा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं स्थापना दिवसको उपलक्ष्यमा उद्यमी सदस्यहरूद्वारा उत्पादित विभिन्न सामग्रीहरूको प्रदर्शनी तथा बिक्री मेला सम्पन्न भएको छ । पाँगा महिला बचत तथा ऋण सहकारी...

  • २०७८ पौष १४, बुधबार

    दाफा गायन तथा हार्माेनियम बाजा प्रशिक्षण

    नेवाः मौलिक अमूर्त संस्कृति दाफा संस्कृतिलाई संरक्षण र संबद्र्धन गर्ने उद्देश्यका साथ कीर्तिपुरका विभिन्न दाफा खलःहरूलाई कीर्तिपुर नगरपालिकाले दाफा गायन र हार्माेनियम प्रशिक्षण शुरू गरेको छ। उक्त प्रशिक्षणको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश...

  • २०७८ पौष १४, बुधबार

    सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

    स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ। स्वर्गीय श्रेष्ठको १ सय ६ औं जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशाला, सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको...

Pages