add

राष्ट्रिय

  • २०८० फाल्गुण ११, शुक्रबार

    सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री

     काठमाडौँ/ ११ फागुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताउनुभएको छ ।  तेइसौं मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रण...

  • २०८० फाल्गुण ११, शुक्रबार

    सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री

     काठमाडौँ/ ११ फागुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताउनुभएको छ ।  तेइसौं मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रण...

  • २०८० फाल्गुण ११, शुक्रबार

    राष्ट्रपतिसंग अध्यक्ष तिमल्सिनाकाे शिष्टाचार भेट

    काठमाडौँ/११ फागुन, राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेट गर्नुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।...

  • २०८० फाल्गुण १०, बिहिबार

    स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

    काठमाडौं/१० फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राजधानीको गोकर्णेश्वर नगरपालिका - ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको सिलान्यास गर्नुभएकाे छ। बिहिवार सिलान्यास भएको उक्त नगर अस्पताल १५...

  • २०८० फाल्गुण १०, बिहिबार

    सबै जात, धर्म, सम्प्रदाय, भाषाभाषी बीचको समभाव नै गणतन्त्रको मूल लक्ष्य: राष्ट्रपति पौडेल

    काठमाडौँ/१० फागुन, राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताउनुभएको छ ।  राष्ट्रपति पौडेलले अछाम वैद्यनाथधाम कोटीहोम...

  • २०८० फाल्गुण ९, बुधबार

    काँग्रेस महासमिति बैठकः पाँच प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई पाँच मिनेट

    ललितपुर/ गोदावरी ९ फागुन, नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहनु भएको छ । आफ्ना सुझाव तथा...

  • २०८० फाल्गुण ८, मंगलबार

    विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादबाट शान्ति सैनिकले खतराको समाना गर्नुपरेको छ : प्रधानमन्त्री

    काठमाडौँ/८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताउनुभएको छ । ‘चौथो शान्ति प्रयास’...

  • २०८० फाल्गुण ७, सोमबार

    प्रजातन्त्र दिवसको अवसरमा आयाेजित कार्यक्रममा राष्ट्रपति सरिक

    काठमाडौं/७ फागुन, राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा  नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानन्यायाधीश...

  • २०८० फाल्गुण ७, सोमबार

    सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणमा समाहित हुन प्रधानमन्त्रीको अपील

     काठमाडौँ/७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपील गर्नुभएको छ । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘...

  • २०८० फाल्गुण ७, सोमबार

    टेलिकमको प्रजातन्त्र दिवस अफर

    काठमाडौं/७ फागुन,  नेपाल टेलिकमले प्रजातन्त्र दिवसका अवसरमा शहीदहरूको सम्मानार्थ शहीद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न अफर ल्याएको छ । अफर फागुन १२ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । अफरअन्तर्गत शहीद परिवारका...

  • २०८० फाल्गुण ७, सोमबार

    कांग्रेस महासमिति बैठक आजबाट सुरु

    ललितपुर/ ७ फागुन : पार्टीको आधिकारिक नीति तय गर्नेका लागि नेपाली कांग्रेसकाे महासमिति बैठक आज साेमबारबाट सुरु हुँदैछ ।  ललितपुरको गाेदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने महासमिति बैठकमा २ हजार १ सय ५ जना प्रतिनिधिहरु आधिकारिक छलफलमा सहभागी हुने...

  • २०८० फाल्गुण ७, सोमबार

    आज प्रजातन्त्र दिवस मनाइदै

    काठमाडौं । आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिँदैछ ।   वि.सं २००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको...

Pages