राष्ट्रिय
-
२०७८ फाल्गुण २२, आइतबार
प्रेस चौतारी लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाखर पन्थी
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाखर पन्थी सर्वसहमत चयन भएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा शनिबार भएको प्रथम अधिवेशनले पन्थीको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा दशरथ...
-
२०७८ फाल्गुण २२, आइतबार
सम्पदा संरक्षणमा सरकार छ भन्ने महसुस गराउन चाहन्छौँ—मेयर शाक्य
काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले धर्मकीर्ति महाविहारको विस्तारित भवन उदघाटन गर्नुभएको छ । वडा २५ स्थित श्रीघः, नघलमा पुननिर्माण सम्पन्न भएको भवनको मेयर शाक्यले उदघाटन गर्नुभएको हो । भवन पुननिर्माण गर्न २०७७ मंसिर २० गते मेयर शाक्यले...
-
२०७८ फाल्गुण २०, शुक्रबार
हामीले नेतृत्व लिएका छौँ, गुठीयार र सरोकारवालाको सहभागितामा सांस्कृतिक सहरको जीवन्तता बचाउने काम गरिरहेका छौँ — मेयर शाक्य
अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुननिर्माणका लागि शिलान्यास भएको छ । काठमाडौँ महानगरको वडा २७ भोटाहिटीमा रहेको देव घर बनाउन आज महानगरका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो । यस देव घरमा असन चोकमा रहेकी अन्नपूर्ण अजिमाका गरगहना,...
-
२०७८ फाल्गुण २०, शुक्रबार
लेखा व्यवस्थापन तालिम क्वचाल
किपू नगरपालिका वडा नं. ९ या ग्वसालय् लेखा व्यवस्थापन सम्बन्धी स्वन्हुयंकंया तालिम वंगु क्वचाःगु दु। न्हापांगु चरणय् थ्वहे फागुन ३ गतनिसें ५ गतेतक नगांया सामुदायिक भवनय् जूगु उगु तालिम निगूगु पुचःया लागि फागुन १० गतेनिसें बादेगाः सामुदायिक भवनय् जूगु...
-
२०७८ फाल्गुण २०, शुक्रबार
खाली जग्गामा संरचना बनाउनेभन्दा पार्क बनाएर जोगाउने हाम्रो नीति हो — मेयर शाक्य
काठमाडौँ महानगरपालिका वडा ३ धारापाटीमा रहेको सिद्धेश्वर महादेव मन्दिरको उद्घाटन भएको छ । मंगलबार शिवरात्रीको अवसर पारेर महानगरका मेयर विद्यासुन्दर शाक्यले, मन्दिर उद्घाटन गर्नुभएको हो । महानगरको जनसहभागितामा आधारित कार्यक्रमअन्तर्गत निर्माण गरिएको...
-
२०७८ फाल्गुण १९, बिहिबार
वडापाखे सम्पन्न ज्या एकीकृत संगालो महानगरको प्रगति हो — मेयर शाक्य
काठमाडौँ महानगरको वडा ६ सिमलटार महामृत्युञ्जय मन्दिर परिसरमा किरियापुत्री भवन उदघाटन भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्य, संघीय संसद सदस्य कृष्ण राई, वडाध्यक्ष दीपेन्द्र लामाले किरियापुत्री भवन र जय गुरुदेव भवन उदघाटन गर्नुभएको हो । संसद...
-
२०७८ फाल्गुण १९, बिहिबार
येँ वइपिनिगु सकसिगु स्वास्थ्य व शिक्षाया जिम्मेवारी काये—मेयर बिद्यासुन्दर शाक्य
राष्ट्रिय सभा गृहय् महानगरया मेयर विद्यासुन्दर शाक्य व उपमेयरया रोहवरय् प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालं सूर्य विनायक नगरया प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल व स्तुपा सामुदायिक अस्पतालया निर्देशक पेम्बा लामानाप सम्झौता पत्रय्...
-
२०७८ फाल्गुण १८, बुधबार
अमूर्त सम्पदाको धेरै पक्ष छन्, ती सबै पक्षको अभिलेखीकरण र संरक्षणमा हाम्रो ध्यान छ — मेयर शाक्य
काठमाडौँ महानगरको वडा २३ मा बस्ने ख्याल प्याखँ र दवूँ प्याखँका कलाकारलाई सम्मान गरिएको छ। वडाको आयोजनाले गरेको कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्मान प्रदान गर्नुभएको हो । सम्मानपछि बोल्दै मेयर शाक्यले, अमूर्त सम्पदाको अभिलेखीकरण र...
-
२०७८ फाल्गुण १८, बुधबार
रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषाको स्नातकोत्तर तह सञ्चालन गर्न १५ लाख रुपैयाँको चेक हस्तान्तरण
काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा नेपाल भाषाको स्नातकोत्तर तह सञ्चालन गर्न आर्थिक सहयोग थालेको छ । आज महानगरका मेयर विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले यस सम्बन्धी सम्झौता पत्रमा...
-
२०७८ फाल्गुण १४, शनिबार
कानुनी अज्ञानता छुट छैन, त्यसैले कानून नबुझी सुखै छैन — मेयर शाक्य
काठमाडौँ महानगरको कानून तथा मानव अधिकार विभागले कर्मचारीहरुका लागि ‘स्थानीय सरकार र कानून’ सम्बन्धी तालिम आयोजना गरेको छ । २ दिन हुने तालिममा स्थानीय सरकारसँग सम्बन्धित कानुनी व्यवस्था र प्रयोगका विषयमा प्रस्तुतिकरण र छलफल गरिनेछ । तालिम उद्घाटन...
-
२०७८ फाल्गुण ३, मंगलबार
जनताका लागि गरिने काममा अस्वस्थ्य प्रतिस्पर्धा हुनुहुँदैन — मेयर शाक्य
काठमाडौँको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास भएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेश द्वारको आज महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले...
-
२०७८ फाल्गुण २, सोमबार
एमसीसी विरुद्ध विरोध प्रदर्शन
२२ दलीय गठबन्धनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरेको छ । उनीहरुले एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन-देश बेच्न पाइदैन,नेपाल विदेशी स्वार्थका लागि परेड खेल्ने ठाउँ होइनलगायतका नारा लगाउँदै...
