राष्ट्रिय
-
२०८१ श्रावण २४, बिहिबार
गुणस्तरीय शिक्षाको योजना ल्याउन शिक्षा मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देश
काठमाडौँ/ २४ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा...
-
२०८१ श्रावण २३, बुधबार
लैङ्गगिक समानता महिलाकाे मात्रै समस्या हैन, पुरुषहरुकाे पनि हाे - मन्त्री सुड्डी
ललितपुर/ २३ साउन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशाेर शाह सुड्डीले लैङ्गगिक समानता महिलाकाे मात्रै समस्या नभई पुरुषहरुकाे पनि भएको बताउनुभएको छ । साथीले संस्थाले आज ललितपुरमा आयाेजना गरेको लैङ्गिक समानताका लागि पुरुष र युवाहरूको...
-
२०८१ श्रावण २३, बुधबार
प्रधानमन्त्रीसँग उपत्यका मेयर्स फोरमको भेट, केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ काम गर्न आग्रह
काठमाडौँ/ २३ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ । उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले...
-
२०८१ श्रावण २०, आइतबार
राष्ट्रपतिद्धारा भोटोजात्रा अवलोकन
काठमाडौँ, २० साउन। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएकाे छ । ललितपुरको जावलाखेलमा आईतबार अपराह्न आयोजित भोटो जात्रामा सरिक भई राष्ट्रपति पौडेलले भोटो जात्रा अवलोकन गर्नुभएकाे हाे ।...
-
२०८१ श्रावण १६, बुधबार
अनुभव, ज्ञान र सीप जनताको सर्वोत्तम हितमा केन्द्रित गरौँ: राष्ट्रपति पौडेल
काठमाडौं/ १६ साउन, राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने...
-
२०८१ श्रावण १६, बुधबार
नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं, १६ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गर्नुभएको छ । शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास...
-
२०८१ श्रावण १६, बुधबार
हिरामण्डीमा मनिषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै
काठमाडौँ/ १६ साउन, बलिउडकाे हिरामण्डीकी अभिनेत्री सन्जिदा शेख नेपाल आउनु हुने भएकाे छ । साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न सहभागी हुन नेपाल आउन लाग्नु भएकाे हाे । ट्रुडर्मा ब्राण्डका कम्पनी...
-
२०८१ श्रावण १६, बुधबार
पेट्रोल, डिजेलको मूल्य घट्यो
काठमाडौं/ १६ साउन, नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो। निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र...
-
२०८१ श्रावण १४, सोमबार
युगकवि सिद्धिचरणबाट म अति प्रेरित भएको छु : प्रधानमन्त्री ओली
काठमाडौँ/ १४ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले युगकवि सिद्धिचरण श्रेष्ठका रचनाबाट आफू ज्यादै प्रभावित भएको बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा...
-
२०८१ श्रावण १४, सोमबार
जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह
काठमाडौँ/ १४ साउन, राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा राष्ट्रपति पौडेलले...
-
२०८१ श्रावण १४, सोमबार
देशकाे क्षमताअनुसार बाघकाे संख्या वृद्धि गर्नुपर्छ - प्रधानमन्त्री ओली
ललितपुर/ १३ साउन : प्रधानमन्त्री के पी शर्मा ओलीले सीमिततामा आधारित रहेर देशकाे क्षमताअनुसार बाघकाे संख्या वृद्धि गर्नुपर्छ भन्ने धारणा राख्नुभयाे । विश्व बाघ दिवसकाे अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज साेमबार ललितपुरमा...
-
२०८१ श्रावण १२, शनिबार
बागमती प्रदेशमा मन्त्रीकाे जिम्मेवारी हेरफेरसंगै मन्त्रीपरिषद विस्तार
हेटौंडा/ १२ साउन, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रीहरुकाे जिम्मेवारी हेरफेर गरेसंगै मन्त्रीपरिषद विस्तार भएको छ। विस्तारित मन्त्रीपरिषदमा रसुवााका प्रभात तामाङलाई हटाएर काठमाडौं ६ बाट निर्वाचित प्रदेशसभा सदस्य हरिप्रभा खड्गीलाई...