add

राष्ट्रिय

  • २०८१ जेठ १३, आइतबार

    राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवदेन पेश

    काठमाडौँ/ १३ जेठ: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवदेन पेश गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीलत निवासमा आइतबार आयोजित कार्यक्रममा सो प्रतिवेदन पेश गर्नुभएको हो । सो...

  • २०८१ जेठ ११, शुक्रबार

    राष्ट्रपति पाैडेल र प्रधानमन्त्री दाहालबीच भेट

    काठमाडौ/११ जेठ: राष्ट्रपति रामचन्द्र पाैडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले...

  • २०८१ जेठ १०, बिहिबार

    जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति

    काठमाडौँ/१० जेठ: राष्ट्रपति रामचन्द्र पौडेलले विमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भिरतापूर्वक लिन आग्रह गर्नुभएको छ ।  राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल...

  • २०८१ जेठ १०, बिहिबार

    बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

    लुम्बिनी/ १० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ ।  २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी...

  • २०८१ जेठ १०, बिहिबार

    दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन - सभापति देउवा

    काठमाडौ/१० जेठ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने बताउनुभएको छ । २५६८ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै सभापति देउवाले हाम्रो देश अझै पनि...

  • २०८१ जेठ ७, सोमबार

    कांग्रेसकाे नाराबाजीकाबिच प्रधानमन्त्रीलाई विश्वासको मत

    काठमाडौँ, ७ जेठ:  नेपाली कांग्रेसका सांसदहरूकाे नारावाजी र अवराेधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी...

  • २०८१ जेठ ७, सोमबार

    राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन सक्दैन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ/७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताउनुभएको छ ।  विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन...

  • २०८१ जेठ ६, आइतबार

    राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री

    काठमाडौँ/ ५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभएको छ ।  नेकपा(माओवादी केन्द)को पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिबार आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै...

  • २०८१ जेठ २, बुधबार

    पशुपतिमा साउनभर कोटिहोम महायज्ञ गरिने

    काठमाडौं/ २ बैशाख, आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ। ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् एक सय आठ श्रीमदभागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन...

  • २०८१ जेठ २, बुधबार

    प्रधानमन्त्री र सभामुखबीच छलफल

    काठमाडौं/२ बैशाख, प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक संसद अवरोधकै विषयमा केन्द्रित थियो । सभामुखले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेकाबेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताउनुभयो । संसद सुचारू भए केही विधेयक तत्कालै...

  • २०८१ जेठ २, बुधबार

    मौलिक र रचनात्मक रूपमा गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ/ २ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिनुभएको छ । उहाँले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिनुभएको हो...

  • २०८१ बैशाख ३१, सोमबार

    मन्त्रीपरिषद बिस्तार, स्वास्थ्यमन्त्रीमा प्रदिप यादव

    काठमाडौं/ ३१ बैशाख,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ। प्रधानमन्त्रीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएकाे हाे । जसपा नेपालका उपप्रधान तथा...

Pages