ktm
Header Bottom

राष्ट्रिय

  • २०७८ श्रावण ३२, सोमबार

    एक करोड खोप, कहिले र कुन देशबाट कति आउँदै ?

    प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एक कार्यक्रममा आगामी असोजसम्म थप एक करोड डोज खोप आइपुग्ने दाबी दोहोर्याए। ‘अहिले नेपालमा एक करोड आठ लाख खोपबाहेक आगामी असोजसम्म अर्को एक करोड खोप आउने भएको छ,’ उनले भने, ‘यसबाहेक आगामी चैतसम्म खोप लगाउन उपयुक्त...

  • २०७८ श्रावण ३१, आइतबार

    जापान पुगेका ३ जना नेपालीको कोभिड संक्रमणका कारण मृत्यु

    जापानमा एक हप्ताको अवधिमा तीन जना नेपालीको निधन भएको छ । काम र पढाइको शिलशिलामा जापान पुगेका ३ जना नेपालीको निधन भएको हो । अगष्ट ८ गते आइतबार बागलुङ घर भइ ओशाकामा बस्ने ४२ बर्षीय हरिकला भण्डारीको उपचारको क्रममा निधन भयो । भण्डारी फोक्सोमा समस्या...

  • २०७८ श्रावण ३१, आइतबार

    कोरोनाको जोमिख भन्दै मनपरी भाडा

    कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् । कालीकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत आउनका लागि एक व्यक्तिको रु एक हजार ५०० देखि रु...

  • २०७८ श्रावण ३१, आइतबार

    महाबौद्धको १६ हाते गणेश मन्दिर पुननिर्माण सम्पन्न

    महानगरको वडा २७ महाबौद्धमा रहेको १६ हाते गणेश, महाङ्काल भैरव र शनिदेवको मन्दिर पुननिर्माण सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मन्दिरको उद्घाटन गर्नुभयो । वडाको करीव १० लाख रुपैयाँ लागतमा गरिएको पुननिर्माणमा स्थानीय मित्र युवा क्लव...

  • २०७८ श्रावण ३०, शनिबार

    १६ वडा कार्यालय भवन शिलान्यास

    आज काठमाडौँ महानगरको वडा १६ कार्यालय भवन शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्नुभएको हो । वैदिक मन्त्र उच्चारणसहितको शिलान्यासमा अमरगढी नगरका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन), महानगरकी उपप्रमुख हरिप्रभा खड्गी...

  • २०७८ श्रावण ३०, शनिबार

    काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यबाट ५१ औँ रक्तदान

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५१ औँ पटक रक्तदान गर्नुभएको छ ।  प्रमुख शाक्यले महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ औँ पटक रक्तदान गर्नुभएको हो ।  ‘क्लवको स्थापनादेखि नै...

  • २०७८ श्रावण ३०, शनिबार

    काठमाडौँ गन्तव्य हुने यातायातको व्यवस्थापनमा महानगरले नेतृत्व लिन्छ, यसमा संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्छ — प्रमुख शाक्य

     काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘लामो दुरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ ले आज प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनले मध्यम दुरीका सवारी साधनको दिगो व्यवस्थापनलाई दृष्टिगत गर्दै...

  • २०७८ श्रावण २९, शुक्रबार

    सामूदायिक र सरकारी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखेर सहकार्यः मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।  डल्लुस्थित सामूदायिक स्वास्थ्य सेवा परिषद्लाई रु ६ लाखको चेक हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख...

  • २०७८ श्रावण २८, बिहिबार

    प्रवेश पत्र देखाएर विद्यार्थीहरुले कोरोना खोप लगाउन पाउने, यी हुन् खोप केन्द्रबाट

    काठमाडौं । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै परीक्षामा सहभागी हुने विद्यार्थीहरुले प्रवेश पत्र देखाए कोरोनाविरुद्धको खोप लगाउन पाउने जानकारी...

  • २०७८ श्रावण २७, बुधबार

    रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा (पत्रसहित)

    काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । बुधबार महाप्रबन्धक भट्टराईले राजीनामा दिएका हुन् ।   गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईमाथि स्पष्टीकरण सोधेको थियो । सोही अनुसार आज...

  • २०७८ श्रावण २७, बुधबार

    विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान

    काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् ।   उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन् ।...

  • २०७८ श्रावण २७, बुधबार

    काठमाडौं महानगरले थप दुई वटा नगरपालिकासँगभगिनी सम्वन्ध स्थापना

    काठमाडौं महानगरपालिकाले थप दुई वटा नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ  सात प्रदेशका सात स्थानीय तहसँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने योजना अनुसार यस अघि नै काठमाडौं महानगरपालिकाले...

Pages