राजनीति
-
२०७८ श्रावण १५, शुक्रबार
‘हेड काउन्ट’ रोक्न माग गर्दै ठाकुरले दिएको रिटमाथि आज सुनुवाइ हुँदै
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । आज यो रिटलाई न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको छ । जनता...
-
२०७८ श्रावण १४, बिहिबार
मन्त्रालय बाँडफाँडमा गठबन्धनबीच मिल्यो भागबण्डा, कसले कति मन्त्रालय पाउने ?
काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रीहरुको भागबण्डा मिलाएको छ । बिहीबार बसेको सत्तारुढ गठबन्धन बैठकले मन्त्रीसहित मन्त्रालयको भागबण्डा मिलाएको हो । माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गठबन्धनबीच भएको हो । माधव नेपाल पक्षलाई सरकारी...
-
२०७८ श्रावण १४, बिहिबार
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ
काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । मंगलवार बसेको...
-
२०७८ श्रावण १४, बिहिबार
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भएको बताइएको छ । भेटवार्तामा...
-
२०७८ श्रावण १३, बुधबार
पद पुनर्बहालीको माग गर्दै पूर्व माओवादीका ४ नेताले दायर गरे रिट,भोलिको लागि पेसी तोकियो
काठमाडौं । पद पुनर्बहालीको मागसहित पूर्व माओवादीका ५ नेताहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बुधवार (आज) पूर्व मन्त्री समेत रहेका माओवादी नेताहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरिशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन्...
-
२०७८ श्रावण १३, बुधबार
माधव नेपालले देउवा सरकारमा जाने मन्त्रीको टुंगो लगाउदै
सत्तारुढ गठबन्धनको शीर्ष बैठकमा तत्कालै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । आजै माधव नेपालसहित शीर्ष नेताहरू पुनः छलफल गर्ने र सरकार सञ्चालनका विषयमा सहमति हुने बताइएको छ । सरकार गठन भएको दुई साता हुन लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता...
-
२०७८ श्रावण १२, मंगलबार
ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई पुनर्नियुक्ति गर्न सरकारलाई माओवादी केन्द्रको सुझाव
काठमाडौँ । नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्ति गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आफ्ना भागमा परेका दुईवटा प्रदेश प्रमुखमध्ये गण्डकीमा...
-
२०७८ श्रावण १२, मंगलबार
प्रदेश प्रमुख नियुक्त गर्न बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । आजकै बैठकले...
-
२०७८ श्रावण १२, मंगलबार
कांग्रेस क्रियाशील सदस्य : कुन प्रदेशमा कति ?
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विषय अझै टुंगिएको छैन । तर, टुंगिएका भनिएको आठ लाख ५२ हजार ७११ मध्ये सबैभन्दा धेरै क्रियाशील सदस्य वाग्मती प्रदेशका छन् । क्रियाशील सदस्य दोस्रोमा प्रदेश नम्बर–१ का छन् भने सबैभन्दा कम कर्णालीमा छन्...
-
२०७८ श्रावण १२, मंगलबार
मन्त्री छान्न पेरिसडाँडामा माओवादी सचिवालय बैठक
नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा शुरू भएको छ। माओवादीका तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीको छनोट गर्न सचिवालय बैठक बसेको जनाएको छ। आजको सचिवालय बैठकमा मन्त्री चयनका विषयमा छलफल हुन लागेको माओवादीका एक...
-
२०७८ श्रावण १०, आइतबार
सिंहदरबारमा एमालेको विघटित कार्यदल र सांसदहरुको बैठक सुरु
नेकपा एमालेको विघटित कार्यदल र सांसदहरुको बैठक सुरु भएको छ । सिंहदरबारमा विघटित कार्यदलका सदस्यहरु एमालेका सांसदहरुको बैठक सुरु भएको हो । एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदल भंग गरेको थियो । छलफलमा...
-
२०७८ श्रावण १०, आइतबार
आजै स्वास्थमन्त्री नियुक्त गर्दै प्रधानमन्त्री देउवा, को हुने भयो मन्त्री ?
प्रधानमन्त्री शेरबहादुर देउवा आजै स्वास्थ्यमन्त्री नियुक्ति गर्ने मुडमा देखिएका छन् । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा प्रधानमन्त्री नै आलोचित हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मात्र भए पनि विभागीय जिम्मेवारी दिने मुडमा...


