add

राजनीति

  • २०७८ आषाढ १५, मंगलबार

    संवैधानिक इजलासमा सरकार पक्षको तर्क : दलबाट निर्वाचित सांसद स्वतन्त्र हुँदैनन्

    संसद विघटनसँग सम्बन्धित रिटहरुमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी वहस आजको लागि सकिएको छ । सरकार पक्षका ३ नायब महान्यायाधिवक्ताको वहससँगै आजको लागि इजलासमा बहस सकिएको हो ।  आजको बहसको सुरुवात नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले गरेका...

  • २०७८ आषाढ १४, सोमबार

    प्रतिनिधि सभा विघटनविरूद्ध ५ विद्यार्थी संगठनले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन्। आइतबार नेविसंघ, अनेरास्वयू (क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी युनियन, अखिल छैंटौँलगायत पाँच विद्यार्थी संगठनका...

  • २०७८ आषाढ ११, शुक्रबार

    शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले थप तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै

    शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार थप तीन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै छन् । शिक्षा मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लागेका हुन् ।...

  • २०७७ चैत्र ५, बिहिबार

    जनता समाजवादी पार्टीको बैठक स्थगित

    जनता समाजवादी पार्टीको कार्यकारीणी समितिको बैठक स्थगित भएको छ। तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए ।

  • २०७७ चैत्र २, सोमबार

    ओली र खनाल- नेपाल समूहबीच सम्वाद सुरु

     नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल-माधवकुमार नेपाल समूहबीच सम्वाद सुरु भएको छ ।  वार्तामा नेपाल पक्षले २८ फागुनमा ओलीले बालुवाटारमा बैठक राखी गरेका निर्णय स्वीकार्य नभएको बताएको छ ।दुई खेमामा विभाजित नेताहरुबीच सोमबार पार्टी कार्यालय...

  • २०७७ फाल्गुण २७, बिहिबार

    राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नु पर्नेमा जोड

     नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल परिवार दल काठमाण्डौ प्रदेश १ सम्र्पक समितिद्धारा सोमबार आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।...

  • २०७७ फाल्गुण २७, बिहिबार

    प्रतिगमन तथा पेट्रोलियम पदार्थको मुल्य वृद्धि र महिला हिंसाविरूद्ध प्रदर्शन

    जनता समाजवादी पार्टी, नेपाल, शिल्पी विशेष प्रदेश र नेवाः राष्ट्रिय समिति तथा समाजवादी विद्यार्थी युनियनले सरकारविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । बुधबार प्रतिगमन तथा पेट्रोलियम पदार्थको मुल्य वृद्धि, जातीय विभेद र महिला हिंसाविरूद्ध...

  • २०७७ फाल्गुण २७, बिहिबार

    जुनसुकै निर्णलाई पनि दलहरु मान्नुपर्नेमा जोड

    नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बिधिको शासन र सबैधानीक सर्वोच्तालाई आफनो पार्टीले आत्मसाथ गर्ने बताएका छन् । नेपाल परिवार दल काठमाण्डौ –गण्डकी प्रदेश सम्र्पक समितिद्धारा बिहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै यस्तो...

  • २०७७ फाल्गुण २७, बिहिबार

    देशव्यापी रूपमा जनप्रदर्शन तथा विरोध सभा

    आज प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै जनता समाजवादी पार्टी, नेपालले देशव्यापी रूपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ । काठमाडौंमा जनता समाजवादीको नेवाः राष्ट्रिय समिति तथा पार्टीसम्बद्ध भातृसङ्गठनहरूको संयुक्त आयोजनामा शान्तिबाटीकाबाट सुरु...

  • २०७७ फाल्गुण २७, बिहिबार

    पहिचान अतिक्रमण हुनेगरी निर्वाचन आयोगमा जबर्जस्तीरुपमा दर्ता

    नेपाली कम्युनिष्ट आन्दोलनको लोकप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीको नामसँग सम्बन्धित पहिचान अतिक्रमण हुनेगरी निर्वाचन आयोगमा जबर्जस्तीरुपमा दर्ता गरिएको नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) को नाम सर्वोच्च अदालतले खारेज गरिदिएको छ । विसर्जनवादमा...

Pages