राजनीति
-
२०७८ श्रावण २६, मंगलबार
आफैँले दोस्रो पटक विघटन गरेको प्रतिनिधि सभा पुनःस्थापनापछि पहिलो पटक सम्बोधन गर्दै ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । आफैँले दोस्रो पटक विघटन गरेको प्रतिनिधि सभामा पुनःस्थापना भएपछि पहिलो पटक ओलीले बोल्न लागेका हुन् । ‘प्रमुम विपक्षी दलको नेता...
-
२०७८ श्रावण २६, मंगलबार
प्रतिनिधि सभाको आजको बैठकमा सरकारले 'यर्थाथपत्र' सार्वजनिक गर्ने
काठमाडौं । सरकारले मंगलवार मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यर्थाथपत्र सार्वजनिक गर्ने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद् प्रतिनिधि सभाको मंगलवारको बैठकमा यर्थाथपत्र सार्वजनिक गर्न लागेका हुन् । प्रतिनिधि सभाको बैठक मंगलवार...
-
२०७८ श्रावण २५, सोमबार
कांग्रेस महाधिवेशनबारे थप रणनीति बनाउन जिल्ला सभापतिहरुको बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनबारे थप रणनीति तयार गर्न जिल्ला सभापतिहरुको बैठक बसेको छ । काठमाडौंको एक पार्टी प्यालेसमा जारी बैठकमा ४७ जिल्लाका जिल्ला सभापतिहरुको सहभागिता रहेको छ । बैठकमा ३५ जिल्लाका जिल्ला सभापतिहरु भौतिक रुपमा नै...
-
२०७८ श्रावण २५, सोमबार
एमालेको स्थायी कमिटी बैठक शुरू
कपा एमाले ओली पक्षको स्थायी कमिटी बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको छ । स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालयमा सचिव एवं बागमती प्रदेशमा सह-इन्चार्ज शेरबहादुर तामाङले बताए । एमालेको...
-
२०७८ श्रावण २४, आइतबार
स्थानीय तहलाई प्रदेश मातहत ल्याउने प्रस्तावबाट पछि हट्यो सत्ता गठबन्धन
काठमाडौं । आइतबार औपचारिक रुपमा सार्वजनिक गरिने सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत राख्ने प्रस्ताव नपर्ने भएको छ। गत शुक्रबार सत्तारुढ दलका शीर्ष नेतालाई बुझाइएको प्रस्तावमा सो विषय उल्लेख भएपछि विवादित बनेको थियो। आज...
-
२०७८ श्रावण २४, आइतबार
सरकारको साझा कार्यक्रमले पायो अन्तिम रुप, आजै सार्वजनिक गरिँदै
काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् । सो कार्यक्रमलाई अपराह्न चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने सत्तारुढ कार्यदलका सदस्य महिन्द्रराय यादवले जानकारी दिए । कार्यक्रमको प्रस्तावनालाई अन्तिम...
-
२०७८ श्रावण २२, शुक्रबार
कार्यदलको प्रतिवेदन र मन्त्री छनोटका लागि माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक
काठमाडौं । सत्तारुढ दलहरुको कार्यदलले तयार पारेको प्रतिवेदनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। आज अपरान्ह चार बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको पार्टी कार्यालयका सचिव...
-
२०७८ श्रावण २२, शुक्रबार
भदौमा काँग्रेस महाधिवेशन नहुने, सशांकले गरे मंसिरमा गर्ने प्रस्ताव
नेपाली काँग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ । काँग्रेस महामन्त्री डा.सशांक कोइरालाले आज त्यसको खुलासा गरेका हुन् । उनले मंसिरसम्म सम्पन्न हुने गरी नयाँ मिति तोक्नुपर्ने बताए । कोइरालाले यस अघि तोकिएको मितिमै सम्पन्न गर्ने भनेपनि...
-
२०७८ श्रावण २२, शुक्रबार
यस्ता छन् मन्त्रीहरूले पालना गर्नुपर्ने १४ बुँदे आचारसंहिता
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिता तयार भएको छ । सत्तारुढ गठबन्धनको कार्यदलले आचारसंहिता तयार पारेको हो । उक्त आचारसंहितालाई शुक्रबार गठबन्धनको शीर्ष नेताहरुको बैठकमा पेस गरिएको छ । आचारसंहितामा मुलुक र...
-
२०७८ श्रावण २१, बिहिबार
नेपाल पक्षको स्थायी कमिटी बैठकमा किन गएनन् सुरेन्द्र र योगेश ?
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको स्थायी कमिटी बैठकमा नेपालपक्षका नेताहरुको उपस्थिति रहेको छ। तर, नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने...
-
२०७८ श्रावण २०, बुधबार
एमाले नेता झलनाथ खनालको मृगौला प्रत्यारोपण
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृर्गौला प्रत्यारोपण गरिएको छ । नेता खनालको बुधबार (आज) भारतको एपोलो अस्पतालमा मृर्गौला प्रत्यारोपण गरिएको हो । नेता खनालको सचिवालयकाअनुसार खनालको डाक्टरद्वय अखिल मिश्र र...
-
२०७८ श्रावण २०, बुधबार
विवाद निरुपणका लागि देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै
क्रियाशील सदस्यता विवाद निरुपणका लागि कांग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार दिउँसो २ बजे बस्दैछ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्ने बैठकमा बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र...