राजनीति
-
२०७८ भाद्र १०, बिहिबार
कम्युनिष्ट पार्टी छोड्दैनौँ भन्दै नेपालले भने- हामी तुरुन्तै सरकारमा जान्छौ
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । “हामी सरकारमा जान्छौँ । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी...
-
२०७८ भाद्र १०, बिहिबार
भीम आचार्य बने प्रदेश १ को मुख्यमन्त्री, एमालेकै बहुमत कायम गर्ने
काठमाडौँ । एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् । आचार्यले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१)...
-
२०७८ भाद्र ८, मंगलबार
कुलमान नियुक्तिको कागजात ३ दिनभित्र पेश गर्न सर्वाेच्चकाे आदेश
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेकोमा असन्तुष्ट पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले...
-
२०७८ भाद्र ८, मंगलबार
माधवलाई पछार्न खोज्ने को-को पुगे ओलीले बोलाएको स्थायी कमिटी बैठकमा ?
पार्टी विभाजन गरेपछि माधव नेपालको साथ छाडेका दोस्रो पुस्ताका नेताहरू ८ महिनापछि एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल पुगेका छन् । लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका नेताहरु २३...
-
२०७८ भाद्र ७, सोमबार
ओलीले बोलाए स्थायी कमिटी बैठक, तटस्थ बसेका नेताहरू पनि सहभागी हुने
नेकपा एमालेले आजै साँझसम्म स्थायी कमिटी बैठक राख्ने भएको छ । यो बैठकमा यसअघि एमालेमा माधवकुमार नेपाल समूहमा रहेका तर नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि उनको साथ छाडेका स्थायी कमिटी सदस्यहरु पनि सहभागी हुने भएका छन् । यसका लागि उनीहरुले...
-
२०७८ भाद्र ७, सोमबार
विमला र अजयलाई पदमुक्त नगरेको भन्दै लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी
लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेको छ । प्रदेशसभामा विवास्पद रुपमा रहेका दुई सांसदलाई कारबाहीको माग राख्दै उसले प्रदेशसभा अवरुद्ध गरेको हो । एमालेले प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न भनी...
-
२०७८ भाद्र ७, सोमबार
एमालेले आज पनि अवरुद्ध गर्यो लुम्बिनी प्रदेश सभाको बैठक
लुम्बिनी प्रदेश सभाको सोमवार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरुद्ध गरेको छ । नाराबाजी गर्दै एमाले सांसदले रोस्टम घेराउ गरेका छन् । सूर्य चिह्नबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने अडानमा छ । भदौ १...
-
२०७८ भाद्र ७, सोमबार
माधव नेपालको साथ छाडेका नेताहरु केपी ओली भेट्न बालकोट पुगे
काठमाडौं । नेकपा एमाले एकता गराउन लागिरहेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् । पार्टी एकता गराउन भन्दै माधव नेपालको साथ छाडेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु ओलीसँग निर्णायक छलफलका...
-
२०७८ भाद्र ४, शुक्रबार
यी हुन् ठाकुरलाई माछो माछो भ्यागुतो बनाउने सांसद!
जनता सामाजवादी पार्टी विभाजित भएपछि महन्थ ठाकुर पक्ष प्रदेश २ मा कमजोर भएको छ। महन्थ ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ताको लागि निवेदन दिइसकेपछि प्रदेश सांसद उनको पक्ष र विपक्षमा खुलेका छन्। उपेन्द्र यादव पक्षभन्दा कमजोर देखिएको महन्थ पक्षका ९ जना...
-
२०७८ भाद्र ४, शुक्रबार
नयाँ दलको नाम परिवर्तन गर्ने नेपालको तयारी
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित नयाँ दलको नाम परिवर्तन गर्ने भएका छन् । यसका लागि निर्वाचन आयोगमा पुन: दल दर्ताको निवेदन दिने उनको तयारी छ । बुधबार मात्रै नेपालसहितका नेताहरूले नेकपा एमाले समाजवादी नामको दल दर्ता गर्न...
-
२०७८ भाद्र ३, बिहिबार
प्रचण्ड र माधव नेपालसँगको छलफलपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतावित नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि देउवाले...
-
२०७८ भाद्र ३, बिहिबार
दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा पाँच वटा रिट दर्ता, आजै दर्ता हुने
काठमाडौं । दल विभाजन सम्बन्धी अध्यादेशका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ताका लागी पेश भएका छन् । केन्द्रीय कमिटी या संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेशका विरुद्धमा सर्वोच्चमा रिट पेश भएका हुन् । सर्वोच्चका...