राजनीति
-
२०७८ आश्विन ६, बुधबार
सम्पदा र संस्कृतिमा काठमाडौं महानगरपालिकाको कीर्ति
स्वनिगः अनलाईन, ललितपुर । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रकम अभावले संस्कृति, सम्पदा संरक्षणको काम रोकिनुपर्ने अवस्था पूर्ण रुपमा अन्त्य भएको बताउनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले बुधबार ललितपुरमा आयोजना गरेको...
-
२०७८ भाद्र २७, आइतबार
एमाले सांसदको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नाराबाजीका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमाले सांसदले ‘संसदीय सर्वोच्चता कायम गर’ भन्दै नारा लगाएका थिए । एमाले सांसदहरूको...
-
२०७८ भाद्र २७, आइतबार
संसद बैठक सुरु नहुँदै एमालेको नाराबाजी
काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक सुरु नहुँदै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्नि सापकोटाले बैठकले थुप्रै समस्याहरु समाधान गर्नुपर्ने र विरोध नगर्न आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् । यसअघि एमाले...
-
२०७८ भाद्र २७, आइतबार
मन्त्रालय बाँडफाँटको भागबण्डा अझै मिलेन, कुन-कुन मन्त्रालयमा छ लफडा ?
काठमाडौं । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबण्डा अझै मिलेको छैन। भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन। मन्त्रालय भागबन्डा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार अझै एक दुईदिन...
-
२०७८ भाद्र २५, शुक्रबार
संसद बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटालले बैठक स्थगित गरेका हुन् । बैठक सुरु हुने वित्तिकै सांसदहरु रोष्ट्रम अगाडि गएर नाराबाजी गरेका थिए। सभामुख सापकोटाले आफूले...
-
२०७८ भाद्र २५, शुक्रबार
नेकपा एमालेका सांसदको संसदमा विरोध, चल्यो नाराबाजी
काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध गरेको छ। बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोधमा उत्रिएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नदेखिएको भन्दै आक्रोशित रहेको एमालेले आजको...
-
२०७८ भाद्र २५, शुक्रबार
साँझ ६ बजे बस्नेगरी सकियो सत्ता गठबन्धनको बैठक
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरूको नामावली छिटो दिन आग्रह गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह...
-
२०७८ भाद्र २५, शुक्रबार
अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा
काठमाडौं । व्यक्ति हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद अफताव आलमले दर्ता गरेको निवेदनउपरकोे सुनुवाइ ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दर्ता गराएको...
-
२०७८ भाद्र २५, शुक्रबार
कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित
काठमडौँ । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ । सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । तर, शाक्यले...
-
२०७८ भाद्र २३, बुधबार
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ६ मन्त्री र ४ राज्यमन्त्री
बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय),...
-
२०७८ भाद्र २३, बुधबार
४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले बोलाए सत्ता गठबन्धनको बैठक
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहहरुको बैठक बोलाएका छन् । ४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बोलाएका हुन् । प्रमुख प्रतिपक्ष एमालले संसद् अवरुद्ध...
-
२०७८ भाद्र २३, बुधबार
प्रतिनिधि सभाको बैठक बस्दै : सभामुखलाई एमाले सकस बन्दै, संसद कसरी सञ्चालन गर्लान् त ?
काठमाडौँ । देउवा नेतृत्वको सरकारले हठात अन्त्य गरिदिएको प्रतिनिधि सभाको बैठक आज बस्दैछ। चार बजेलाई संसदको दुबै सदनको बैठक बोलाइएको छ। दोस्रोपटक पुनःस्थापित भएको एक महिनामै अर्थात् साउन ३२ गते संसद्का दुवै बैठक अन्त्य गरिएको थियो। त्यसको भोलिपल्ट...