add

राजनीति

  • २०७८ भाद्र १६, बुधबार

    अन्ततः बागमतीमा एमालेको एकल बहुमत गुम्यो

    काठमाडौं । बागमती प्रदेशमा एमालेले अन्ततः एकल बहुमत गुमाएको छ । ११० सदस्यीय प्रदेशसभामा एमाले एक्लैका ५६ सांसद थिए । जबकी बहमुतका लागि ५५ सांसद भए पुग्थ्यो । तर, एमाले विभाजनसँगै बागमतीमा नयाँ मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य सुरुबाटै दबाबमा...

  • २०७८ भाद्र १६, बुधबार

    प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले बोलाए मन्त्रिपरिषद बैठक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बालुवाटार स्रोतका अनुसार बैठकमा समसायिक राजनीतिक विषयवस्तु र दैनिकी...

  • २०७८ भाद्र १६, बुधबार

    बागमती प्रदेशका सामाजिक विकास मन्त्रीले दिए राजीनामा

    काठमाण्डौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले १५ दिन नपुग्दै पदबाट राजीनामा दिएका हुन् । मंगलबार उनले औपचारिक रुपमा...

  • २०७८ भाद्र १५, मंगलबार

    बागमती प्रदेशसभाका १२ सांसदले रोजे एकीकृत समाजवादी

    काठमाडौँ । बागमती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले माधवकुमार नेपालको नेतृत्वमा केही दिनअघि दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। हेटौँडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरुले नेकपा (एकीकृत समाजवादी)को पक्षमा...

  • २०७८ भाद्र १५, मंगलबार

    सभापतिमा आफ्नो पक्षको साझा उम्मेद्वार तय गर्न रामचन्द्र पौडेलले डाके बैठक

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बोलाएको छ। १४औं महाधिवेशनको मूल प्रक्रिया सुरु हुनुअघि पौडेल पक्षले बैठक बोलाएको हो।  एक नेताका अनुसार बैठक आज दिँउसो १  बजे पौडेल निवास बोहोराटारमा बस्नेछ। बैठकमा महाधिवेशनमा साझा...

  • २०७८ भाद्र १५, मंगलबार

    मन्त्रालय भागबण्डा टुंगिएन, साँझ फेरि गठबन्धनको बैठक बस्ने

    सरकार विस्तारको लागी मन्त्रालयको भागबण्डा गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक साँझ फेरि बस्ने गरी टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । आज मन्त्रालयको भागबण्डा टुंगो लगाउने र भोलिसम्ममा मन्त्रिपरिषद...

  • २०७८ भाद्र १४, सोमबार

    दुई महिना दिल्लीमा उपचारपछी पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेपाल फर्किए

    काठमाडौं । पूर्वप्रधानमनत्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल सोमबार आज स्वदेश फर्किएका छन् । सोमबार ३ः५० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको एकीकृत समाजवादीका नेता संजिप राईले जानकारी दिए । दिल्लीमा उपचाररत नेता खनाल...

  • २०७८ भाद्र १४, सोमबार

    प्रचण्डले किन बोलाए आकस्मिक स्थायी समितिको बैठक ?

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक स्थायी समिति बैठक बोलाएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए...

  • २०७८ भाद्र १४, सोमबार

    माधव नेपालको साथ छाड्ने बढे

    काठमाडौं । नेकपा एमाले फुटाउने तयारी गर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बहुमत निर्वाचित पदाधिकारी र स्थायी कमिटी सदस्यको साथ थियो । तर, फुटाउँदा कसैको पनि साथ भएन । प्रतिनिधि सभाका २३ सांसद लिएर नेपालले नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा...

  • २०७८ भाद्र १४, सोमबार

    कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४ औं महाधिवेसनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।  सोमबार काठमाडौं महानगरपालिका- ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। ‘म मेरो वडा...

  • २०७८ भाद्र १४, सोमबार

    १० बुँदे सहमति कार्यान्वयन गरेर ओलीले माधवलाई दिए धक्का, यस्तो छ जिम्मेवारी बाँडफाँट

    नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको छ । प्रदेश, जिल्ला र मातहतका कमिटीका साथै जनसंगठनहरुमा १० बुँदे कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको हो । अन्तर पार्टी निर्देशन (अपानी) अनुसार प्रदेश १ मा भीम...

  • २०७८ भाद्र १४, सोमबार

    मन्त्रिमण्डललाई पूर्णता दिन सहमति, के–के विषयमा भयो छलफल ?

    काठमाडौं – सत्तारुढ गठनबन्धनले केही दिनमै मन्त्रिमण्डललाई पूर्णता दिने समझदारी गरेको छ ।  कांग्रेस नेता पूर्णबहादुर खड्काले बजेट, संसद् बैठक, सरकार विस्तार र अध्यादेबारे छलफल भएको जानकारी दिए । ‘बजेट परिमार्जनका विषय पनि उठेका छन् । यसका लागि...

Pages