राजनीति
-
२०७८ भाद्र २५, शुक्रबार
संसद बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटालले बैठक स्थगित गरेका हुन् । बैठक सुरु हुने वित्तिकै सांसदहरु रोष्ट्रम अगाडि गएर नाराबाजी गरेका थिए। सभामुख सापकोटाले आफूले...
-
२०७८ भाद्र २५, शुक्रबार
नेकपा एमालेका सांसदको संसदमा विरोध, चल्यो नाराबाजी
काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध गरेको छ। बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोधमा उत्रिएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नदेखिएको भन्दै आक्रोशित रहेको एमालेले आजको...
-
२०७८ भाद्र २५, शुक्रबार
साँझ ६ बजे बस्नेगरी सकियो सत्ता गठबन्धनको बैठक
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरूको नामावली छिटो दिन आग्रह गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह...
-
२०७८ भाद्र २५, शुक्रबार
अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा
काठमाडौं । व्यक्ति हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद अफताव आलमले दर्ता गरेको निवेदनउपरकोे सुनुवाइ ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दर्ता गराएको...
-
२०७८ भाद्र २५, शुक्रबार
कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित
काठमडौँ । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ । सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । तर, शाक्यले...
-
२०७८ भाद्र २३, बुधबार
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ६ मन्त्री र ४ राज्यमन्त्री
बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय),...
-
२०७८ भाद्र २३, बुधबार
४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले बोलाए सत्ता गठबन्धनको बैठक
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहहरुको बैठक बोलाएका छन् । ४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बोलाएका हुन् । प्रमुख प्रतिपक्ष एमालले संसद् अवरुद्ध...
-
२०७८ भाद्र २३, बुधबार
प्रतिनिधि सभाको बैठक बस्दै : सभामुखलाई एमाले सकस बन्दै, संसद कसरी सञ्चालन गर्लान् त ?
काठमाडौँ । देउवा नेतृत्वको सरकारले हठात अन्त्य गरिदिएको प्रतिनिधि सभाको बैठक आज बस्दैछ। चार बजेलाई संसदको दुबै सदनको बैठक बोलाइएको छ। दोस्रोपटक पुनःस्थापित भएको एक महिनामै अर्थात् साउन ३२ गते संसद्का दुवै बैठक अन्त्य गरिएको थियो। त्यसको भोलिपल्ट...
-
२०७८ भाद्र २२, मंगलबार
चौधौं महाधिवेशनका लागि कांग्रेसले तय गर्याे यस्तो नारा
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले चौधौं महाधिवेशनका लागि नारा तय गरेको छ। पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार महाधिवेशनको नारा तय गरेको हो। विभागका अनुसार महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरणः सफल बनाऔं १४ औं...
-
२०७८ भाद्र २२, मंगलबार
शुक्रबारसम्ममा देउवा सरकारले पूर्णता पाउने, मन्त्रिपरिषद् विस्तारपूर्व मन्त्रालयको भागबण्डा लगाइने
अन्ततः शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन भएको डेढ महिनाको प्रतीक्षापछि शुक्रबारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । प्रत्येक साता मन्त्रिपरिषद् विस्तारको तयारी र चर्चा भइरहे पनि यो शुक्रबारभित्र भने कुनै पनि हालतमा मन्त्रिपरिषद्...
-
२०७८ भाद्र २२, मंगलबार
ओलीले सभामुख विरुद्ध दायर गरेको रिटमा प्रधान न्यायाधीशले दिएनन् अन्तरिम आदेश
काठमाडौं ।पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको सभामुख विरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आज प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एक इजलासले दुवै पक्षलाई छलफलका लागि भने बोलाएको...
-
२०७८ भाद्र २०, आइतबार
ओलीले दायर गरेको रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा भए पनि आज सुनुवाई नहुने
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज आइतबार कुनै पनि मुद्दा नहेर्ने भएका छन्। कार्यव्यस्तताको कारण देखाउँदै उनले मुद्दा नहेर्ने भएका हुन्। राणाको इजलासमा आज तीनवटा महत्वपूर्ण मुद्दाको पेशी तोकिएको थियो। कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट,...