add

राजनीति

  • २०७८ भाद्र १५, मंगलबार

    मन्त्रालय भागबण्डा टुंगिएन, साँझ फेरि गठबन्धनको बैठक बस्ने

    सरकार विस्तारको लागी मन्त्रालयको भागबण्डा गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक साँझ फेरि बस्ने गरी टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । आज मन्त्रालयको भागबण्डा टुंगो लगाउने र भोलिसम्ममा मन्त्रिपरिषद...

  • २०७८ भाद्र १४, सोमबार

    दुई महिना दिल्लीमा उपचारपछी पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेपाल फर्किए

    काठमाडौं । पूर्वप्रधानमनत्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल सोमबार आज स्वदेश फर्किएका छन् । सोमबार ३ः५० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको एकीकृत समाजवादीका नेता संजिप राईले जानकारी दिए । दिल्लीमा उपचाररत नेता खनाल...

  • २०७८ भाद्र १४, सोमबार

    प्रचण्डले किन बोलाए आकस्मिक स्थायी समितिको बैठक ?

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक स्थायी समिति बैठक बोलाएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए...

  • २०७८ भाद्र १४, सोमबार

    माधव नेपालको साथ छाड्ने बढे

    काठमाडौं । नेकपा एमाले फुटाउने तयारी गर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बहुमत निर्वाचित पदाधिकारी र स्थायी कमिटी सदस्यको साथ थियो । तर, फुटाउँदा कसैको पनि साथ भएन । प्रतिनिधि सभाका २३ सांसद लिएर नेपालले नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा...

  • २०७८ भाद्र १४, सोमबार

    कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४ औं महाधिवेसनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।  सोमबार काठमाडौं महानगरपालिका- ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। ‘म मेरो वडा...

  • २०७८ भाद्र १४, सोमबार

    १० बुँदे सहमति कार्यान्वयन गरेर ओलीले माधवलाई दिए धक्का, यस्तो छ जिम्मेवारी बाँडफाँट

    नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको छ । प्रदेश, जिल्ला र मातहतका कमिटीका साथै जनसंगठनहरुमा १० बुँदे कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको हो । अन्तर पार्टी निर्देशन (अपानी) अनुसार प्रदेश १ मा भीम...

  • २०७८ भाद्र १४, सोमबार

    मन्त्रिमण्डललाई पूर्णता दिन सहमति, के–के विषयमा भयो छलफल ?

    काठमाडौं – सत्तारुढ गठनबन्धनले केही दिनमै मन्त्रिमण्डललाई पूर्णता दिने समझदारी गरेको छ ।  कांग्रेस नेता पूर्णबहादुर खड्काले बजेट, संसद् बैठक, सरकार विस्तार र अध्यादेबारे छलफल भएको जानकारी दिए । ‘बजेट परिमार्जनका विषय पनि उठेका छन् । यसका लागि...

  • २०७८ भाद्र १४, सोमबार

    पार्टी विभाजनविरुद्ध उभिन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको निर्देशन

    काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनको पक्षमा नलाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएको छ। स्थायी कमिटीको भदौ ८ को बैठक र केन्द्रीय कमिटीको भदौ १० को बैठकपछि आइतबार जारी अन्तरपार्टी निर्देशनमा निर्वाचन आयोगले दल छनोट गर्न पाइने भनी जारी गरेको...

  • २०७८ भाद्र १३, आइतबार

    एकीकृत समाजवादी संसदीय दलको नेता नेपाल चुनिए, राष्ट्रियसभातर्फ बेदुराम भुसाल

    काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पार्टीको संसदीय दलको नेता चुनिएका छन् । संसद् भवन बानेश्वरमा आइतवार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा,...

  • २०७८ भाद्र १३, आइतबार

    मन्त्रीमण्डल विस्तारबारे छलफलमा जुटे सत्ता गठबन्धनका शीर्ष नेताहरु, भोलि मन्त्रिपरिषद् विस्तार

     मन्त्रिपरिषद् विस्तारको विषय टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल जारी छ । यो विषयमा हिजो पनि देउवा र प्रचण्डबीच छलफल...

  • २०७८ भाद्र १३, आइतबार

    प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेर

    जनकपुरधाम । प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन्। मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालयको जिम्मेवारी...

  • २०७८ भाद्र ११, शुक्रबार

    आलमविरुद्धको मुद्दाको पेशी स्थगित, आलमका वकील बिरामी

    काठमाडौँ– मानिसलाई ईँटा भट्टामा हालेर पोलेको अभियोगमा थुनामा रहेका कांग्रेस नेतासमेत रहेका मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दा शुक्रबार पेशीमा चढे पनि सुनुवाइ नभइ स्थगित भएको छ । सर्वोच्च अदालतको पेशी नम्बर ८ मा शुक्रबार आलमविरुद्धको मुद्दाको पेशी...

Pages