add

राजनीति

  • २०८० माघ २७, शनिबार

    नेकपा एमाले काठमाडौं वडा नं. १८ काे अध्यक्षमा न्हूछेँकाजी महर्जन

    काठमाडौं/ २७ माघ, नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं १८ को अध्यक्षमा न्हूछेँकाजी महर्जन चयन हुनु भएको छ। आज शनिबार सम्पन्न १६ औं वडा अधिबेशनले न्हूछेँकाजी महर्जनको नेतृत्वमा १३ सदस्यीय कार्यकारिणी समिति गठन गरेकाे हाे । काठमाडौं...

  • २०८० माघ २०, शनिबार

    राष्ट्रियसभामा निर्वाचित बस्नेतलाई पार्टी जिल्ला कार्यसमितिले गर्याे सम्मान

    ललितपुर/ २० माघ, नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले नवनिर्वाचित राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतलाई सम्मान गरेकाे छ । विहिबार एक कार्यक्रम गरि यही माघ ११ गते सम्पन्न राष्ट्रियसभाकाे निर्वाचनमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित...

  • २०८० माघ १८, बिहिबार

    माघ २० गते युवा सम्मेलन गर्दै नेकपा (एमाले)

    काठमाडौं/ १८ माघ, नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले यही माघ २० गते शनिवर  काठमाडौंको  टुँडिखेलमा युवा महोत्सव २०८० आयोजना गर्ने भएको छ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी शर्मा ओलीले  बिहान १० बजे उक्त कार्यक्रमको उद्घाटन...

  • २०८० माघ १५, सोमबार

    दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

    माघ १५, सिमरा। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताउनुभएको छ।सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले सङ्घीय...

  • २०८० जेठ १०, बुधबार

    आफुमाथि षडयन्त्र भएको पूर्वमन्त्री डा. शाक्यको दाबी

    बागमति प्रदेशका पूर्वमन्त्री साथै पूर्व सभासद् डा. अजयक्रान्ति शाक्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा षडयन्त्रपूर्वक आफ्नो नाम समावेश गरी चरित्रहत्या गर्न खोजेको दावी गरेका छन् । सामाजिक संजालमार्फत एक विज्ञप्ती जारी गर्दै पूर्व मन्त्री साथै पूर्व...

  • २०८० जेठ ६, शनिबार

    बागमति प्रदेश सभामुखबाट कुमारी दर्शन

    बागमती प्रदेशका सभामुख भुवन पाठकले आज शनिबार बसन्तपुर पुगी कुमारीको दर्शन गरेका छन् । आज कुमारी घर बसन्तपुरमा पुगी सभामुख पाठकले कुमारीको दर्शन गर्दै आशिर्वाद समेत थापेका छन् । कुमारी दर्शन पछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभामुख पाठकले...

  • २०७९ चैत्र १४, मंगलबार

    पहिचानको आधारमा प्रदेश १ लाई पुनः नामाङ्कन गर्न माग

    प्रदेश १ लाई पहिचानको आधारमा पुनः नामाङ्कन गर्न माग गरेको छ ।  प्रदेश १ लाई कोशी नामाङ्कन गरेको विरोधलाई  ९ वटा आदिवासी राजनीतिक संगठनहरूको गठबन्धनले समर्थन गरेका छन् । उक्त संगठनको गठबन्धनले राजधानीमा पत्रकार सम्मेलन गरी कोशी नाम खारेज गरी...

  • २०७९ मङ्सिर ५, सोमबार

    काठमाडौं उपत्यकाकाे पहिलो नतिजा सार्वजिनक

    आम निर्वाचनको मतगणनाको क्रममा काठमाडौं उपत्यकाभित्रको पहिलो नतिजा सार्वजनिक भएको छ । काठमाडौं उपत्यकाको पहिलो नतिजामा एमालेले विजय हासिल गरेको छ । प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का प्रेम महर्जन निर्वाचित भएका...

  • २०७९ मङ्सिर ४, आइतबार

    मतदानमा मतदाताको उत्साह कम भएको हो ?

    आज सम्पन्न आम निर्वाचनमा ६२ प्रतिशतको हाराहारीमा मात्र मतदान भएको छ । आज सम्पन्न निर्वाचनमा जम्मा ६२ प्रतिशतको हाराहारीमा मात्र मतदान भएको निर्वाचन आयोगले जनाएको हो । आयोगको प्रणालीमा केही आङ्कडा प्रविष्ट हुन बाँकि भएकोले सबै विवरण आएपछि केही बढ्न...

  • २०७९ मङ्सिर १, बिहिबार

    जनतालाई भूमिको अधिकार दिलाउन पहल गर्ने श्रेष्ठको प्रतिवध्दता

    आउँदो मसीर ४ गते हुन गइरहेको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ७ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजेन्द्र प्रसाद श्रेष्ठले जनतालाई भूमि सम्वन्धि अधिकार दिलाउन आफुले भूमिका खेल्ने बताउनुभएको छ ।...

  • २०७९ मङ्सिर १, बिहिबार

    स्थानीय संस्कृतिलाई संरक्षण गर्ने खनालको भनाई

    अहिले चुनावी माहौलले वातावरण तताएको छ । आउँदा मंसीर ४ मा हुन गइरहेको आम निर्वाचनले माहौल गर्मिएको छ । दिनहुँ घरदैलो कार्यक्रम गर्दै उम्मेदवारहरु प्रचार प्रसारको क्रममा मतदाताको घर घर पुगिरहेका छन् । यसै क्रममा आसन्न आम निर्वाचनमा नेकपा एमालेबाट...

  • २०७९ कार्तिक २३, बुधबार

    देशको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्छु – खनाल

    आसन्न आमनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमाले पार्टीबाट सर्वेन्द्र खनालले उम्मेदवारी दिएका छन् । पूर्व प्रहरी महानिरिक्षकसमेत रहेका उम्मेदवार खनाल अहिले आफ्नो क्षेत्रमा चुनावी प्रचार प्रसार व्यस्त छन् । यसै...

Pages