राजनीति
-
२०८१ बैशाख १८, मंगलबार
रास्वपाका मिलन लिम्बूसहित १६ को जमानत जफत
इलाम/१८ वैशाखः यही बैशाख १५ गते भएको प्रतिनिधिसभा इलाम क्षेत्र नं २ इलाममा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज मंगलबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का...
-
२०८१ बैशाख १८, मंगलबार
नेसपामा मानिसहरूको आकर्षण बढ्दै गएको छ - डा. भट्टराई
काठमाडौँ/१८ बैशाख: पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको वैकल्पिक शक्ति नेपाल समाजवादी पार्टी (नेसपा)ले आफ्नो पार्टीमा मानिसहरूको आकर्षण बढ्दै गएको बताएको छ। उक्त पार्टीमा पछिल्लो समय विभिन्न पार्टीका कार्यकर्ता, समाजका लब्धप्रतिष्ठित तथा...
-
२०८१ बैशाख १५, शनिबार
उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा देउवाद्वारा धन्यवाद व्यक्त
काठमाडौं/१५ बैशाख, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सम्पन्न इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न उप–निर्वाचन शान्तिपूर्ण...
-
२०८१ बैशाख १५, शनिबार
पार्टी बलियो भयो भने सबैले फाइदा लिन सक्छन् : कांग्रेस प्रवक्ता डा. महत
काठमाडौं/१५ बैशाख, नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी बलियो भने मात्र सबै बलियो हुने बताउनु भएको छ । शुक्रबार नेपाल किसान महासङ्घले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदानप्रदान...
-
२०८१ बैशाख ९, आइतबार
'क्रान्तिकारी शक्तिहरु एकजुट भएर शक्ति आर्जन गर्नुपर्छ'
ललितपुर/ ९ बैशाख, नेकपा(माओवादी केन्द्र)संग एकताकाे पक्षमा रहेका नेपाल समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले क्रान्तिकारी शक्तिहरु एकजुट भएर शक्ति आर्जन गर्नुपर्नेमा जाेड दिएका छन् । पार्टीकाे बागमती प्रदेश र गैरभाैगाेलिक प्रदेश समितिकाे...
-
२०८१ बैशाख ३, सोमबार
विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किए
काठमाडौँ/३ वैशाख: नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा...
-
२०८० चैत्र २६, सोमबार
राष्ट्रिय मुक्ति क्रान्तिले आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै
बहुल राष्ट्र र बागमति प्रदेश नाम खारेज गरी नेपाः मण्डल नाम कायम गर्नुपर्ने माग सहित काठमाडौंमा भएको प्रदर्शनमा परिक्षा पोडे पनि पुगेकी थिइन् । ४ फिट उचाई भएकी उनी कहिले जातको कुरामा त कहिले आफ्नो उचाईँको कुरा लिएर समाजको अपहेलना भोग्नुपरेको उनको...
-
२०८० चैत्र २०, मंगलबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुढानिलकण्ठमा बस्दै
काठमाडौं/ २० चैत : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ बस्नेछ ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद...
-
२०८० चैत्र १८, आइतबार
नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री
काठमाडौँ, १८ चैत : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ । मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज...
-
२०८० चैत्र १८, आइतबार
शिक्षा र सीप भए स्वदेशमा प्रशस्त सम्भावना : कांग्रेस प्रवक्ता डा. महत
नुवाकाेट/ ८१ चैत: नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा मानिसको अमूल्य धन भएकाले त्यसमा गरिएको लगानी खेर नजाने बताउनुभएको छ । नुवाकोटको लिखु गाँउपालिका–४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्ती...
-
२०८० चैत्र १८, आइतबार
मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्न कांग्रेस बागमतीको निर्देशन
हेटौंडा, १८ चैत/नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आईतबार काठमाडौंमा बसेको कार्यसम्पादन...
-
२०८० चैत्र १३, मंगलबार
राजनीतिमा गति र मति भएको नेता चाहिएको छः महामन्त्री थापा
काठमाडौं/ १२ चैत, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा गति र मति भएको नेता आवश्यक रहेकाे बताउनुभएको छ । काठमाडौंको गैरीधारामा मंगलबार कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्राे स्मृतिकाे अवसरमा आयोजित कार्यक्रममा मन्तव्य...