add

राजनीति

  • २०७८ भाद्र १, मंगलबार

    माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ता

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अर्का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमबीच भेटवार्ता भएको छ । मंगलबार केपी शर्मा ओलीको नेतृत्वमा च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी रहँदा दुई नेताबीच नयाँ...

  • २०७८ भाद्र १, मंगलबार

    जसपाको केन्द्रीय कार्य समिति बैठक सुरू

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक शुरू भएको छ। काठमाडौंको कालिकास्थानमा मंगलबारदेखि दुई दिनका लागि बैठक आह्वान गरिएको जसपाले जनाएको छ। पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट...

  • २०७८ श्रावण ३२, सोमबार

    अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो उद्धार गर्ने निर्णय गरेको छ। बालुवाटारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल रुपमा छिटो उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

  • २०७८ श्रावण ३१, आइतबार

    अझै किन माओवादीले टुंगो लगाउन सकेन मन्त्रीको नाम ?

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आजको स्थायी कमिटीको बैठकबाट पनि मन्त्रीहरूको टुङ्गो लगाउन सकेन। आज आइतबार बिहान बसेको स्थायी समितिको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने विषयमा छलफल भए पनि त्यसलाई टुङ्ग्याउन नसकेको एक स्थायी...

  • २०७८ श्रावण ३१, आइतबार

    माओवादी केन्द्रको निर्णय : केन्द्रीय समितिको बैठक आजै सक्ने

    नेकपा माओवादी केन्द्रले शनिबारदेखि जारी केन्द्रीय कमिटीको बैठक आज टुङ्ग्याउने भएको छ । समूहगत छलफलको निष्कर्षपछि आजै बैठक समापन गर्ने माओवादीको तयारी छ ।  केन्द्रको बत्तीसपुतलीमा केन्द्रीय कमिटी बैठक अहिले पनि जारी छ । बैठकअघि आज बिहानै बसेको स्थायी...

  • २०७८ श्रावण २९, शुक्रबार

    साउन ३२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी साउन ३२ गतेसम्मको लागि स्थगित भएको छ । आजको बैठकमा शुन्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकाले बैठक सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।  आजको बैठक सुरु हुनासाथ...

  • २०७८ श्रावण २९, शुक्रबार

    प्रतिनिधि सभाको बैठक बस्दै, यस्‍तो छ कार्यसूची

    काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्‍नेछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीले 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा...

  • २०७८ श्रावण २९, शुक्रबार

    कांग्रेसमा उमेद्वारहरुका लागि शूल्क तोकियो

    काठमाण्डौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका उम्मेदवारहरुका लागि दरखास्त फारमको शूल्क तोकेको छ । वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क तोकिएको बताइएको छ । न्युनतम वाडा सदस्यका लागि १ सय...

  • २०७८ श्रावण २७, बुधबार

    निर्वाचन आयोगले देशलाई निर्दलीयतातर्फ धकेल्न खोजेको आरोप

    नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले देशलाई निर्दलीयतामा धकेल्ने षडयन्त्रको शुरुवात भएको दावी गर्नुभएको छ । निर्वाचन आयोगले नेपाः पार्टी लगायत ४१ वटा राजनीतिक दल खारेज गरेको विषयमा नेपाः पार्टीका अध्यक्ष डा. सैंजुले यस्तो भनेका हुन् ।...

  • २०७८ श्रावण २७, बुधबार

    लुम्बिनी प्रदेश सभामा पोखरेलको आत्मसमर्पण, मुख्यमन्त्रीबाट दिए राजीनामा

    शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।  प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गर्दै प्रदेश सभामा पठाएका छन् ।  प्रदेश सभामा अविश्वास प्रस्ताव ‘फेस’ गर्न नसक्ने देखेपछि पोखरेलले मुख्यमन्त्री...

  • २०७८ श्रावण २६, मंगलबार

    के एमसीसी हुन्छ ? भन्दै देउवा सरकारमाथि ओलीले गरे यस्तो प्रहार

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले सीमा विवादको बारेमा अडान लिन नसकेको आरोप लगाएका छन्। संयुक्त सरकार संचालनका लागि ल्याइएको साझा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानी...

  • २०७८ श्रावण २६, मंगलबार

    एक महिनासम्म सरकारले काम गरेन, बधाई साटासाट मात्रै गरेर बसेको छ : केपी ओली

    काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असामान्य तरिकाले सरकार परिवर्तन भएको बताउनुभएको छ ।  प्रतिनिधि सभामा आज मङ्गलवार सम्बोधन गर्दै ओलीले संसारमा कतै पनि अदालतले प्रधानमन्त्री नियुक्त नगरेको दाबी गर्दै नेपालमा...

Pages