राजनीति
-
२०७८ श्रावण २०, बुधबार
महन्थ ठाकुरको रिटको सुनुवाई न्यायाधीश राउतको इजलासमा
जनता समाजवादी पार्टी (जसपा)का ‘नेता’ महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाई न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा हुने भएको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारीकता दिएपछि आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले...
-
२०७८ श्रावण १९, मंगलबार
४१ वटा राजनीतिक दल निर्वाचन आयोगद्वारा खारेज, यी हुन् दर्ता खारेज भएका राजनीतिक दलहरू
काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने दलको दर्ता खारेज गरिएको हो । पटक–पटक लेखापरीक्षण रिपोर्ट बुझाउन आग्रह गर्दा पनि अटेरी गरेपछि आयोगले राजनीतिक दल दर्ता ऐन...
-
२०७८ श्रावण १९, मंगलबार
ओली र नेपालको मन मझाउँन को-को हुँदैछन् सक्रिय
प्रमुख प्रतिपक्षी नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भइरहेका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट गराउने तयारी भएको छ। एमालेको दुवै पक्षका दोस्रो तहका नेताहरुको सक्रियतामा दुई नेताको भेटघाट तयारी भएको...
-
२०७८ श्रावण १८, सोमबार
कांग्रेस भएको प्रमाण पेश गर्दै गृहसचिव बन्न सचिवहरुको दौड शुरु
मन्त्रिपरिषद् विस्तार लगत्तै ठूलो संख्यामा सचिवहरुको सरुवा गर्ने तयारी सरकारले गरेको छ । सरकारले केही दिन अघि मात्र ३ जना सचिवको सरुवा गरेको थियो । मन्त्रिपरिषद् विस्तार लगत्तै धेरैजसो मन्त्रालयमा सचिव सरुवा गर्ने सरकारको तयारी भएको स्रोतले बतायो...
-
२०७८ श्रावण १८, सोमबार
नारायणकाजी देखि भाउन्न भएका प्रचण्डले यसकारण स्थगित गरे बैठक
सत्तारुढ गठबन्धन मध्येको एक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो तय गरिएको स्थायी समिति बैठक स्थगित गराएका छन् । आइतबार नारायणकाजी श्रेष्ठको घरमा बसेको बैठकमा मन्त्री छान्ने अधिकार आफूलाई दिन आग्रह गरेका प्रचण्डले...
-
२०७८ श्रावण १८, सोमबार
४ पूर्वमाओवादी नेताको रिट ईश्वरप्रसाद खतिवडाको इजलासमा
काठमाडौं । चार पूर्वमाओवादी नेताहरूले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ हुने भएको हो । पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले रिट दायर गरेका...
-
२०७८ श्रावण १८, सोमबार
एमाले स्थायी कमिटी बैठक आज बस्दै, तीन एजेन्डामाथि छलफल हुने
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार आजको बैठकमा पनि केन्द्रीय...
-
२०७८ श्रावण १७, आइतबार
प्रचण्डको ‘ब्रिफिङ’– नेपाल समूह सरकारमा सहभागी हुने सम्भावना छैन
मन्त्रिपरिषद् विस्तार आजै हुने सम्भावना लगभग टरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बताइए पनि मुख्य सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भोलि मात्र मन्त्री छान्ने भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार...
-
२०७८ श्रावण १७, आइतबार
अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी
सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालय सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेसँगै उनको ठाउँमा मरासिनीलाई ल्याइएको हो। मरासिनी अर्थ मन्त्रालय अन्तर्गतको महालेखा...
-
२०७८ श्रावण १५, शुक्रबार
अर्थमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले शुक्रबार शिष्टाचार भेटको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन...
-
२०७८ श्रावण १५, शुक्रबार
एमाले नेताहरुको रिटमा सुनुवाइ स्थगित
सांसद पदमा पुनर्बहालीको मागसहित पूर्व माओवादी केन्द्रका चार जना नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको भए पनि निवेदकका कानुन व्यवसायीको माग अनुसार पेसी...
-
२०७८ श्रावण १५, शुक्रबार
एमालेले पार्टी कार्यलयमा खीर खुवाउने, ओली नआउने
साउन १५ को अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले खीर खुवाउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा खीर खुवाउने कार्यक्रम रहेको एमालेको कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । तामाङमा अनुसार खीर खुवाउने कार्यक्रम दिउँसो २ बजेदेखि ३...


