add

  • २०८१ बैशाख १५, शनिबार

    गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    मोरङ/१४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउनुभएको छ ।  पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री...

  • २०८१ बैशाख १५, शनिबार

    पार्टी बलियो भयो भने सबैले फाइदा लिन सक्छन् : कांग्रेस प्रवक्ता डा. महत

    काठमाडौं/१५ बैशाख, नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी बलियो भने मात्र सबै बलियो हुने बताउनु भएको छ । शुक्रबार नेपाल किसान महासङ्घले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदानप्रदान...

  • २०८१ बैशाख १५, शनिबार

    आध्यात्मिक ज्ञानले प्रशिक्षित राजनीतिज्ञले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोहोर्‍याउँछः मन्त्री चौधरी

    काठमाडौँ/ १५ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताउनुभएको छ ।  ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले शनिबार काठमाडौँमा आयोजना गरेको...

  • २०८१ बैशाख १५, शनिबार

    राससकर्मी घिमिरेसहित ९ पत्रकार पुरस्कृत

    ललितपुर/ १५ बैशाख : नेपाल पत्रकार महासंघ ललितपुरको १४ ओैं अधिवेशन तथा वार्षिक साधारणसभामा राससकर्मी माधवप्रसाद घिमिरेसहित ९ पत्रकार पुरस्कृत हुनुभएको छ । शुक्रबार सम्पन्न साधारणसभामा महासंघ जिल्ला कार्यसमितिकाे निर्णयबाट राष्ट्रिय समाचार समितिमा...

  • २०८१ बैशाख १५, शनिबार

    कान्तिलोकपथ सडक दिनमा ३ घण्टामात्रै खुला

    ललितपुर/ १५ बैशाख, काठमाडौंबाट हेटौंडा जाने कान्तिलाेकपथकाे सडक दिनमा ३ घण्टा मात्रै खुला रहने भएको छ । मर्मतसम्भारका लागि ४५ दिनदेखि बन्द रहेकाे कान्तिलाेकपथ मर्मतसम्भारकाे काम बाँकी नै रहेकाेले अहिलेलाई ३ घण्टा मात्रै सवारी साधन आवतजावतका लागि...

  • २०८१ बैशाख १४, शुक्रबार

    राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ: राष्ट्रपति पाैडेल

    काठमाडौँ/१४ बैशाख, राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह  भर्न सक्नुपर्ने बताउनुभएको छ । उहाँले प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहेको...

  • २०८१ बैशाख १४, शुक्रबार

    योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

    काठमाडौँ/१४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका क्षेत्र पहिचान गरिएको बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षदेखि लागु हुनेगरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएको जानकारी दिनुभयो । ...

  • २०८१ बैशाख १३, बिहिबार

    ललितपुरको ग्वार्काेबाट १३ जुवाडे पक्राउ

    ललितपुर/ १३ बैशाख : जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध महाशाखाको संयुक्त टोलीले ग्वार्काेबाट १३ जना जुवाडे पक्राउ गरेको छ । टाेलीले बैशाख १२ गते राती ११:०० बजेको समयमा ललितपुर  महानगरपालिका वडा नं ०८ ग्वार्कोमा अवस्थित नन स्टप डान्सबार...

  • २०८१ बैशाख १३, बिहिबार

    विपदबाट बच्न सचेतता र सक्रियता आवश्यक

    ललितपुर/ १३ बैशाख: ललितपुरको बुँगमतीमा बुधबार आयाेजित संयुक्त विपद प्रतिकार्य अभ्यासमा विपदबाट बच्न सचेतता र सक्रियता आवश्यक रहेकाेमा सराेकारवालाहरुले जाेड दिएका छन् । गाेरखा बारपाक  केन्द्रविन्दु बनाएर भूकम्प गएकाे दिनकाे सम्झनामा ललितपुर...

  • २०८१ बैशाख १३, बिहिबार

    ललितपुर महानगरमा पाठेघर र स्तन क्यान्सर परीक्षण सुरु

    ललितपुर/१३ बैशाख :  ललितपुर महानगरमा बुधबारबाट महिलाहरुका लागि पाठेघर र स्तन क्यान्सर परीक्षण सुरु भएको छ । महानगरकाे जनस्वास्थ्य महाशाखाले बुधबार वडा नं. १४ तिखेदवलमबाट शिविर शुभारम्भ गरी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ...

  • २०८१ बैशाख १३, बिहिबार

    पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैद

    काठमाडौं/१३ बैशाख, कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद महताभ आलमसहित चार जनालाई जन्मकैदको फैसला भएको छ ।  रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाईसँगै शेख सराज र बद्री सहनीलाई...

  • २०८१ बैशाख १२, बुधबार

    मानव सेवा नै सर्वोत्तम सेवा हो, सबैले सहकार्य गरौँ : मन्त्री चौधरी

    काठमाडौँ/१२ वैशाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिले मंगलबार नागार्जुन १ काठमाडौँ स्थित मानव सेवा आश्रममा आयोजना सहयोग...

Pages