add

  • २०८० चैत्र २३, शुक्रबार

    सुदृढ गणतन्त्र, सबल अर्थतन्त्र, समुन्नत र आधुनिक नेपाल नै नेपालीको चाहना: राष्ट्रपति

    लमजुङ/२३ चैत: राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर तीव्र देश विकासको जनताको चाहनालाई पुरा गर्नु रहेको बताउनुभएको छ ।  “स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा...

  • २०८० चैत्र २३, शुक्रबार

    केन्द्रको सत्ता समीकरणले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा असर पर्दैन : प्रधानमन्त्री

     गोरखा/ २३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा कुनै असर नपर्ने बताउनुभएको छ ।  गोरखा जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशनक दिने क्रममा प्रधानमन्त्री...

  • २०८० चैत्र २३, शुक्रबार

    देश र व्यवस्थालाई अप्ठयारो नहोस भन्ने मेरो चिन्ता हो - राष्ट्रपति पाैडेल

    तनहुँ/२३ चैत:  राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पार्नुभएको छ । जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन समारोहलाई शुक्रबार...

  • २०८० चैत्र २३, शुक्रबार

    नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छ : प्रधानमन्त्री

    काठमाडौँ/२३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताउनुभएको छ ।  मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव...

  • २०८० चैत्र २२, बिहिबार

    काठमाडौं महानगरमा सम्पदा स्थलको जानकारी दिन क्युआर कोड

    काठमाडौँ/२२ चैत:  काठमाडौ महानगरपालिकाको वडा नं. २३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड राखेको छ ।  सांस्कृतिक सम्पदाहरुको अरुलाई चिनाउँदा गलत रुपमा चिनाएपछि प्राचीन, पुरातात्विक तथा ऐतिहासिक तथ्यमा...

  • २०८० चैत्र २२, बिहिबार

    खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली अजिमा जात्रा काठमाडौंमा

    काठमाडौं/ २२ चैत : राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी...

  • २०८० चैत्र २०, मंगलबार

    संविधानको प्रगतिशील कार्यान्वयनलाई जोड गरौँ : प्रधानमन्त्री

    काठमाडौँ/२० चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको  प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ।   ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री...

  • २०८० चैत्र २०, मंगलबार

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुढानिलकण्ठमा बस्दै

    काठमाडौं/ २० चैत : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ बस्नेछ ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद...

  • २०८० चैत्र १८, आइतबार

    नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री

    काठमाडौँ, १८ चैत : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ । मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज...

  • २०८० चैत्र १८, आइतबार

    शिक्षा र सीप भए स्वदेशमा प्रशस्त सम्भावना : कांग्रेस प्रवक्ता डा. महत

    नुवाकाेट/ ८१ चैत: नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा मानिसको अमूल्य धन भएकाले त्यसमा गरिएको लगानी खेर नजाने बताउनुभएको छ । नुवाकोटको लिखु गाँउपालिका–४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्ती...

  • २०८० चैत्र १८, आइतबार

    साताैं हलिं नेवा: दिवस सम्पन्न

    काठमाडौँ/ १८ चैत: ‘सांस्कृतिक प्रवर्द्धनको लागि हलि नेवाः दिवस' भन्ने नारा सहित सातौ हलिं नेवा: (विश्व नेवा:) दिवस मनाइएको छ। विश्वभर छरिएर रहेको नेवार समुदायको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा हरेक बर्ष मार्च महिनाको अन्तिम शनिवार यो...

  • २०८० चैत्र १८, आइतबार

    मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्न कांग्रेस बागमतीको निर्देशन

    हेटौंडा, १८ चैत/नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आईतबार काठमाडौंमा बसेको कार्यसम्पादन...

Pages