add

  • २०८१ बैशाख ९, आइतबार

    'क्रान्तिकारी शक्तिहरु एकजुट भएर शक्ति आर्जन गर्नुपर्छ'

    ललितपुर/ ९ बैशाख, नेकपा(माओवादी केन्द्र)संग एकताकाे पक्षमा रहेका नेपाल समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले क्रान्तिकारी शक्तिहरु एकजुट भएर शक्ति आर्जन गर्नुपर्नेमा जाेड दिएका छन् । पार्टीकाे बागमती प्रदेश र गैरभाैगाेलिक प्रदेश समितिकाे...

  • २०८१ बैशाख ७, शुक्रबार

    ड्रिम इन्टरनेशनल होटलले आईपीओ जारी गर्ने

    काठमाडौं/ ७ चैत: ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । उक्त होटलले पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । होटेलले विहिबार आयोजना...

  • २०८१ बैशाख ६, बिहिबार

    नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

    काठमाडौँ/ ६ बैशाख: नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त...

  • २०८१ बैशाख ४, मंगलबार

    कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री

    काठमाडौँ/ ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताउनुभएको छ । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था(आइएसएसआर)ले आज यहाँ आयोजना गरेको ‘सुशासनका चुनौती...

  • २०८१ बैशाख ४, मंगलबार

    स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी छ - राष्ट्रपति पौडेल

    काठमाडौँ/ ४ बैशाख, राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले दशरथ रंगशालामा आयोजित १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड...

  • २०८१ बैशाख ३, सोमबार

    प्राज्ञिकहरूको प्रधानमन्त्रीलाई धन्यवाद: ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’

    काठमाडौँ/ ३ वैशाख: त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले सामूहिक रूपमा धन्यवाद व्यक्त गर्नुभएको छ। सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘...

  • २०८१ बैशाख ३, सोमबार

    विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किए

    काठमाडौँ/३ वैशाख: नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा...

  • २०८० चैत्र ३०, शुक्रबार

    ललितपुर महानगरभित्रका दश वटा महिला समूह सम्मानित

    ललितपुर/३० चैत : ललितपुर महानगरपालिकाले महानगरभित्रका दश वटा महिला समूहलाई सम्मान गरेकाे छ। महानगरले बिहिवार आयाेजना गरेको उत्कृष्ट महिला समूह घाेषणा कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं.६ मा रहेको वैश्य वर्णं माँ पुच:लाई सर्वोत्कृष्ट...

  • २०८० चैत्र २६, सोमबार

    राष्ट्रिय मुक्ति क्रान्तिले आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै

    बहुल राष्ट्र र बागमति प्रदेश नाम खारेज गरी नेपाः मण्डल नाम कायम गर्नुपर्ने माग सहित काठमाडौंमा भएको प्रदर्शनमा परिक्षा पोडे पनि पुगेकी थिइन् । ४ फिट उचाई भएकी उनी कहिले जातको कुरामा त कहिले आफ्नो उचाईँको कुरा लिएर समाजको अपहेलना भोग्नुपरेको उनको...

  • २०८० चैत्र २६, सोमबार

    उपलब्ध स्राेत र साधनको अधिकतम उपयाेग हुने अवस्था सृजना गर्नुपर्छ - मन्त्री बस्नेत

    ललितपुर/ २६ चैत : उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उपलब्ध स्राेत र साधनको अधिकतम उपयाेग हुने अवस्था सृजना गर्नुपर्छ भन्ने धारणा राख्नुभएको छ । "समृद्ध नेपालकाे आधार, कृषियाेग्य जमिनमा पूर्ण सिंचाईकाे बिस्तार" भन्ने नारासहित...

  • २०८० चैत्र २६, सोमबार

    भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री

    चितवन/ २६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताउनुभएको छ । भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन...

  • २०८० चैत्र २६, सोमबार

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छ : प्रधानमन्त्री

    चितवन/२६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताउनुभएको छ । बागमती प्रदेश खेलकुद परिषद्द्वारा शनिबार आयोजित प्रथम अन्तरप्रदेश...

Pages