-
२०७७ माघ ३, शनिबार
संस्कृत अध्ययनलाई प्रोत्साहित गर्नुपर्नेमा जोड
अहिलेको युवा पुस्तामा संस्कृत शिक्षा लोप हुँदै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा शुक्रबारबाट शुरु भएको संस्कृत कक्षाको शुभारम्भ कार्यक्रमका वक्ताहरुले अहिलेको युवा पुस्तामा संस्कृतको ज्ञान र चासो कम हुँदै जाँदा समाजको...
-
२०७७ पौष २७, सोमबार
परिक्षणको ९.१९ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको ९ दशमलव १९ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । ५ हजार ३ सय ९ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये एक सय ९२ महिला र २ सय ९६ जना पुरुष रहेका छन् । आज थप...
-
२०७७ पौष २७, सोमबार
काठमाडौं महानगर नगर सभाको ८ औं अधिवेशन सुरु
काठमाडौं महानगरपालिका नगर सभाको आठौं अधिवेशन सुरु भएको छ । सोमबारबाट राष्ट्रिय सभागृह काठमाडौंमा सुरु अधिवेशनमा तीन ओटा विधेयक प्रस्तुत भएका छन् । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक– २०७७’, ‘...
-
२०७७ पौष २६, आइतबार
अमूर्त संस्कृतिको लागि ठोस कार्यक्रम ल्याउन माग
कार्तिक नाचको निरन्तरताको लागि खडा गरिएको अक्षय कोषको रकम १ करोड पुयाउन सरोकारवालाहरुले ललितपुर महानगरपालिका समक्ष माग गरेका छन् । कार्तिक नाच संरक्षण समितिले शनिबार पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा आयोजना गरेको नाचको समापन समारोहमा सम्बद्ध...
-
२०७७ पौष २६, आइतबार
देश चिनाउने कलाकारलाई कसैले नचिनेको नृत्यु निर्देशकहरुको गुनासो
आफ्नो दुःखलाई लुकाएर सबैको मनोरन्जन गर्नुका साथै देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गरिरहे पनि अप्ठ्यारो अवस्थामा कतैबाट सहानभुतिका एक शब्द समेत सुन्न नपाएको गुनासो नृत्य निर्देशकहरुले गरेका छन् । नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक...
-
२०७७ पौष २६, आइतबार
४ हजार बढि परिक्षणमा मात्र २५९ जनामा संक्रमण पुष्टि
नेपालमा गएको २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा कोरोना भाईरसका २ सय ५९ जना नयाँ संक्रमित थप भएका छन् । ४ हजार २ सय ८६ वटा स्वाब नमूनाको परिक्षणमा ९९ महिला र एक सय ६० जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाईरसबाट...
-
२०७७ पौष २६, आइतबार
सुनचाँदी व्यवसायी महासंघमा माणिक निर्विरोध निर्वाचित
नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । महासंघको आइतबार सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा तेस्रो महाअधिवेशनले शाक्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघका नव निर्वाचित अध्यक्ष शाक्यले अघिल्लो...


