add

  • २०७७ फाल्गुण २७, बिहिबार

    पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

     भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि बुधबार आक्रमण भएको छ । बुधबार भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा केही...

  • २०७७ फाल्गुण २७, बिहिबार

    विदेशी नागरिकको कानुनी अवस्था नहेरी निःशुल्क कोरोना परीक्षण

    दक्षिण कोरियाले सबै विदेशी नागरिकको कानुनी अवस्था नहेरी निःशुल्क कोरोना परीक्षण गरिदिने भएको छ । कोरोना परीक्षण गर्न जाँदा श्रमिकको कानुनी अवस्थाबारे सोधिने छैन ।    कोरियाको ‘मिनिस्ट्री अफ जस्टिस’ले वैध र अवैध श्रमिकलाई नछुट्ट्याइ सबैको निःशुल्क...

  • २०७७ फाल्गुण २७, बिहिबार

    ग्रिनहाउस आवासमा राखिएकी एक कम्बोडियन श्रमिकको चिसोका कारण ज्यान गए

    रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम यहाँको श्रम तथा रोजगार मन्त्रालयले लागू गरेको छ । मन्त्रालयले...

  • २०७७ फाल्गुण २७, बिहिबार

    विदेशमा रहेका काेराेना सङ्क्रमित ९६ प्रतिशत नेपाली निकाे

    विदेशमा रहेका काेराेना सङ्क्रमित ९६ प्रतिशत नेपाली निकाे भएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशका ६२  हजार ९ सय ८१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६ सय २८ जना कोरोना...

  • २०७७ फाल्गुण २७, बिहिबार

    कुवेत सरकारले आजदेखि अप्रिल ८ सम्मको लागि रातिको समयमा कर्फ्यु

    कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न कुवेत सरकारले आजदेखि अप्रिल ८ सम्मको लागि रातिको समयमा कर्फ्यु लगाउने भएको छ ।  कुवेत न्युज एजेन्सी कुनाले जनाएअनुसार कुवेतमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले कर्फ्यु...

  • २०७७ फाल्गुण २७, बिहिबार

    मोबाइल इन्टरनेट फोरजी सेवा सञ्चालनमा ल्याइए

    दोलखाको २३ वटै टावरबाट नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा सञ्चालनमा ल्याइएको छ । जिल्लाको विभिन्न पालिकामा राखिएका २३ टावरमध्ये सबैबाट फोरजी सेवा विस्तार भएको टेलिकम दोलखाका प्रमुख राजु गिरीले जानकारी दिनुभयो ।  पछिल्लो एक...

  • २०७७ फाल्गुण २७, बिहिबार

    इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान

    आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले ‘भुक्तानी तथा फर्छ्याेट विनियमावली २०७२’ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यका लागि भुक्तानी सेवा प्रदायकको अनुमति पत्र प्रदान गरेको छ।  ‘यस...

  • २०७७ फाल्गुण २७, बिहिबार

    नेप्से तीन अङ्कले घटे

    शेयर बजार परिसूचक नेप्से बुधवार तीन अङ्कले घटेको छ । नेप्से तीन दशमलव चार अङ्कले घटेर २४ सय ५८ दशमलव ४८ विन्दुमा पुगेकाे छ ।  बुधवार बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, माइक्रो फाइनान्स र म्युचल फण्ड समूहको शेयर ओरालो लागेको छ । व्यापार,...

  • २०७७ फाल्गुण २७, बिहिबार

    सुनको भाउ ६ सय रुपैयाँले बढेको छ

    सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ ।   हिजो तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५...

  • २०७७ फाल्गुण २७, बिहिबार

    बौद्ध परम्परा ‘प्रवज्या संवर’बारे प्रवचन

    नेवार समुदायभित्र बज्राचार्य एवं शाक्य जातिले गर्दै आएको विहार (संघ) प्रवेश गर्ने परम्परा प्रवज्या सबर (बरे छुइगु) बारे प्रा.डा नरेशमान बज्राचार्यले प्रष्ट पार्नुभएको छ । परम्पराबारे ज्ञानको कमी हुन थालेको र यसकारण परम्परा निरन्तरतामा समेत चुनौती...

  • २०७७ फाल्गुण २७, बिहिबार

    राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नु पर्नेमा जोड

     नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल परिवार दल काठमाण्डौ प्रदेश १ सम्र्पक समितिद्धारा सोमबार आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।...

  • २०७७ फाल्गुण २७, बिहिबार

    प्रतिगमन तथा पेट्रोलियम पदार्थको मुल्य वृद्धि र महिला हिंसाविरूद्ध प्रदर्शन

    जनता समाजवादी पार्टी, नेपाल, शिल्पी विशेष प्रदेश र नेवाः राष्ट्रिय समिति तथा समाजवादी विद्यार्थी युनियनले सरकारविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । बुधबार प्रतिगमन तथा पेट्रोलियम पदार्थको मुल्य वृद्धि, जातीय विभेद र महिला हिंसाविरूद्ध...

Pages