add

  • २०७७ फाल्गुण २८, शुक्रबार

    प्र‍ियंका चोपडाले न्यूयोर्कमा ‘सोना’ नामक भारतीय रेष्टुरेन्ट खोले

     बलीउड नायिका प्र‍ियंका चोपडाले अमेरिकाको न्यूयोर्कमा ‘सोना’ नामक भारतीय रेष्टुरेन्ट खोलेकी छन् । चोपडाले इन्ट्राग्राममा रेष्टुरेन्टको तस्वीर राखेर आफुले सुरु गरेको नँया बिजनेशको जानकारी गराएकी हुन् । प्रिंयका लेख्छन् ‘तपाईहरुको माझ सोना ल्यएर आएर...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    ‘भगवान खः मांबा’ बोलको म्युजिक भिडियो प्रिमियर

    हरिसुन्दर लाखे श्रेष्ठको ‘भगवान खः मांबा’ बोलको म्युजिक भिडियोलाई एक कार्यक्रमकाबीच प्रिमियर गरिएको छ । नेपालभाषाको ‘भगवान खः मांबा’ले आमाबुवा नै हाम्रा भगवान हुन् भन्ने अर्थ दिन्छ । थिमि बैंक्वेटमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    पाकिस्तान सुपर लिग जुनबाट सुरु हुने

    पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु जुनबाट सुरु हुने भएको छ ।पाकिस्तान क्रिकेट बोर्डले सहभागि टिमसँगको छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना भाईरसको कारण प्रतियोगिता दुई...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय फाइनलमा प्रवेश

    विभागीय टिम एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । मूलपानी क्रिकेट मैदानमा...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    सिटीले साउथह्याम्पटनलाई ५–२ ले हराए

    इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई ५–२ ले हराएको छ ।   गएराति आफ्नै मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र रियाद माहारेजले दुई दुई गोल गर्दा इके गुन्डोगानले एक गोल थपे ।   साउथह्याम्पटनका जेम्स...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    सातदोबाटोले रानीपोखरी कर्नर टिमलाई १–० गोल अन्तरले पराजित

    दुई खेल अगावै च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम आरसिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोले दोस्रो स्थानको...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    बार्सिलोना फाइनलमा प्रवेश

    गए राति आफ्नै मैदान क्याम्प नाउमा भएको सेभिल्ला विरुद्धको दोश्रो लेगको सेमिफाइनल खेल समग्रमा ३–२ जित्दै बार्सिलोना फाइनलमा पुगेको हो । पहिलो लेगको खेलमा बार्सिलोना २–० ले पराजित भएको थियो । खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सालाई अग्रता...

  • २०७७ फाल्गुण २७, बिहिबार

    हत्या आरोपमा प्रहरीले अभियुक्त पक्राउ

    हत्या आरोपमा प्रहरीले अभियुक्त पक्राउ गरेपछि गुल्मीको रेसुंगा नगरपालिका-३ भाँडगाउँमा मृत भेटिएकी सम्झना बोहराको शव उनका आफन्तले बुझेका छन् ।  प्रहरीले सम्झनाको हत्या आरोपमा ४७ वर्षीय लालबहादुर खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेपछि माइती पक्षको...

  • २०७७ फाल्गुण २७, बिहिबार

    गोंगबु हत्याकाण्डकी अभियुक्तलाई आजीवन काराबास

    काठमाडौंको गोंगबुमा गत साउनमा भएको हत्याको आरोपी कल्पना मुडभरी पौडेललाई जिल्ला अदालत काठमाडौंले आजीवन काराबास सजाय सुनाएको छ । मुलुकी फौजदारी संहितामा ज्यानसम्बन्धी कसुर गर्नेलाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने व्यवस्था भए पनि क्रुर यातना दिई वा...

  • २०७७ फाल्गुण २७, बिहिबार

    विनयजंग बस्नेतमाथिको अनुसन्धान सकिएको

    सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंग बस्नेतमाथिको अनुसन्धान सकिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । केही युट्युब च्यानलमा...

  • २०७७ फाल्गुण २७, बिहिबार

    एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

    ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ परेका छन् । हिजो बेलुका बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमले ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरीसँग कागज पत्र माग्दा उनले एक सय रुपैयाँ घुस दिन...

  • २०७७ फाल्गुण २७, बिहिबार

    संस्कृति संरक्षणमा पत्रकारिताको भूमिकाको चर्चा

    नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरको आठौं वार्षिक साधारण सभा पत्रकारिताको माध्यमबाट लोपोन्मुख संस्कृति, सम्पदा संरक्षणमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेवाः पत्रकार...

Pages